देशको खबर

तुलसीपुरका इँटा उद्योगमा बालश्रमिक

तुलसीपुर । दाङको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ । उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा बालश्रमिक रहेको पाइएको हो । बेस संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको तथ्याङ्क सङ्कलनअनुसार ३४८ बालबालिका श्रममा रहेको खुलेको हो । उपमहानगरपालिकाभित�. . .


‘मानवअधिकार उल्लङ्घनका घटनामा सुधार हुन सकेन’

कर्णाली । कर्णालीमा मानवअधिकार उल्लङ्घन घटनामा कमी आए पनि यसको उल्लेख्य सुधार हुनसकेको छैन । अधिकार उल्लङ्घनमा ज्यादतिका घटना धेरै छन् । सन् २०२१ को तथ्याङ्कलाई हेर्दा कर्णालीमा एक वर्षमा ४३० त्यस्ता घटना घटेका थिए । मानवअधिकार उल्लङ्घनका कूल ४३० घटनामा ज्यादतिका धेरै छन् । अनौपचारिक क्षेत्र सेवा. . .


जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका वडा ४ पुरानो गुहेश्वरीस्थित मिडप्वाईन्ट रेष्टुरेण्ट एण्ड क्याफेमा तास खेलिरहेको अवस्थामा नुवाकोट लिखु गाउँपालिका वडा ४ घर भई पुरानो गुहेश्वरी बस्ने २८ वर्षीय रोशन गिरी लगायत ११ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त क्याफेमा जुवातास खेलिरहेको भन्ने. . .


एमसीसीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ : उपसभापति गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले एमसीसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गर्नुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले दलहरुले एमसीसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको बताउनुभएको हो । “एमसीसीलाई दलले विदेशी आँखाबाट नहेरी नेपाली आँ�. . .


बागमती मनोहरा दोभानबाट पाँच मेट्रिकटन फोहर उठाइयो, भएन व्यवस्थापन

काठमाडौं । बागमती मनोहरा दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइएको छ । बागमती सफाइ महाअभियानको ४५८औँ हप्तामा आज बागमती मनोहरा दोभानमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइए पनि व्यवस्थापन भने हुन नसकेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । विगत केही दिनदेखि काठमाडौं महानगरपालि�. . .


वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ : मन्त्री आले

भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताउनुभएको छ । आज उक्त विमानस्थल निरीक्षणका लागि भैरहवा आइपुग्नुभएका उहाँले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका ना�. . .


अचेत अवस्थामा फेला परेका दुईसहित चारको मृत्यु

भक्तपुर । भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई र घरको भर्‍याङबाट लडेर एक जना मृतावस्थामा फेला परेका छन् । मध्यपुर थिमि नपा–२ सानोथिमिको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा फेला परेका दुई र सानोथिमिमै भर्‍याङबाट लडेर एक जनाको मृत्यु भएको हो । त्यस्तै सूर्यविनायक नगरपालिका–९ नंखेलमा एक पुरुष �. . .


रासस ६१औँ वर्षमा : फागुनभित्रै ‘भिडियो’ सेवा सञ्चालन हुँदै

काठमाडौं । मुलुकको एकमात्रै सत्य, तथ्य, आधिकारिक, निष्पक्ष र विश्वसनीय समाचार समिति, राष्ट्रिय समाचार समिति (रासस) ६१औँ वर्षमा प्रवेश गरेको छ । ६१औँ वर्षमा प्रवेश गरेसँगै राससले आफ्नो सेवा विस्तारलाई जोड दिएको छ । राससले यही फागुन महिनाभित्रमा ‘भिडियो’ सेवा सञ्चालन गर्ने भएको छ । ६१औँ वार्षिकोत्सवक. . .


मुलुकको समृद्धि र जनताको सुख प्राप्त गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्ने : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट हुनुपर्ने बताउनुभएको छ । बहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने . . .


बैतडीको हवाई सेवा डेढ महिनापछि सञ्चालनमा

बैतडी । डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । गत पुस १६ गते धनगढी–बैतडी–धनगढी उडान भए पनि त्यसयता बन्द रहेको थियो । मौसम खराब र यात्रु नपाउँदा डेढ महिनादेखि बन्द रहेको हवाई सेवा सञ्चालनमा आएको समिट एयरका पाटन विमानस्थल सम्पर्क व्यक्ति कृष्ण भट्टले जानकारी दिनुभयो । उहा�. . .


राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौँ । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ । विसं २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणाशासन अन्त्य भई नेपा�. . .


लागूऔषध खैरो हेरोइन सहित २ जना पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका वडा ३ मिलन चोकबाट कंचनपुर भिमदत्त नगरपालिका वडा ४ बस्ने २१ वर्षीया नेहा विष्ट र भारत खटिमा उत्तमसिंह नगर बस्ने २७ वर्षीय बाशुदेव विश्वासलाई करिब २ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट �. . .