देशको खबर

तरकारीको मूल्य बढ्दा उपभोक्ता मार्कामा

चाडपर्वको मुखमा कञ्चनपुरमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । वर्षापछि तरकारीको मूल्य तेब्बर बढेको छ । तरकारीको मूल्य एक सातामा २० देखि ८० प्रतिशतसम्म बढेको छ । तरकारीको मूल्य ह्वात्तै बढ्दा सबैभन्दा बढी मारमा दैनिक मजदुरी गरेर जीविका चलाउने परेका छन् । बाढीका कारण किसानले लगाएको तर�. . .


सरकार धार्मिक र सामाजिक सदभावको पक्षमा छः गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सरकार धार्मिक र सामाजिक सदभावको पक्षमा रहेको बताउनुभएको छ । विश्व ॐकार महासङ्घको आज ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएको उहाँले सरकार सामाजिक विभेद नहोस् भन्ने पक्षमा रहेको बताउनुभएको हो । “हामी धार्मिक र सामाजिक सद्भावको पक्षमा छ. . .


पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला आजका लागि रोकियो

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको मुद्दाको फैसला रोकिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेकोे मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर बजरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले कात्तिक १५ (स�. . .


भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा

भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा छ ।. . .


प्राविधिक नहुँदा क्यालिब्रेसन उडानमा विदेशी कम्पनी गुहार्न बाध्य

काठमाडौं । नेपालमा दक्षप्राविधिक अभाव हुँदा निर्माणाधीन विमानस्थलहरुमा गरिने क्यालिब्रेसन उडान विदेशी कम्पनीहरुलाई दिनुपर्ने बाध्यता छ । विमानस्थल निर्माणसँगै जडान गरिएका उडानसम्बन्धी उपकरणहरुको जाँच गर्न गरिने उक्त उडानका लागि नेपालमा प्रविधिक अभाव हुँदा विदेशी कम्पनीहरुलाई गुहार्नुपर्ने �. . .


छुट सुविधाले खाद्यको चामल सकिदै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखाले दसैँ, तिहार र छठपर्वलाई लक्ष गरेर वितरण गरिरहेको छुट सुविधाको चामल सकिन लागेकोे छ । जिल्लाको सात गाउँपालिकालाई ७०० क्विन्टल र चन्दननाथ नगरपालिकालाई ३०० क्विन्टल चामलको कोटा तोकिएको थियो । दसैँका बेला यहाँका वासिन्दाले अत्यधिक मात्रामा चाम�. . .


आगामी शुक्रबार नेपाल संवत ११४२ मनाउने तयारी

गोरखापत्र समाचारदाता काठमाडौँ । नेपालको राष्ट्रिय सम्बत नेपाल संबत ११४२ नववर्ष मनाउने तयारी गरिएको छ । सो क्रममा विभिन्न कार्यक्रम गर्ने तयारी भएको छ । नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समितिले सोमबार नयाँ वर्षको दिन गरिने कार्यक्रमको सबै तयारी पूरा भइसकेको जनाएको छ । न्हूदँ राष्ट्रिय समारोह सम. . .


चन्द्रागिरि उद्योग वाणिज्य सङ्घका अध्यक्षमा श्रेष्ठ

चन्द्रागिरि उद्योग वाणिज्य सङ्घका अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न सङ्घको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले उपाध्यक्षद्वयमा सुनिल रिजाल, विष्णु शाही, महासचिवमा घनश्याम लुइँटेल, सचिवद्वयमा रमेश कार्की र गीतादेवी भुसाल, कोषाध्यक्षमा राम थापा र सहकोषाध्य�. . .


एक हजार १३ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर जडान

रासस । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार १३ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने जनाउँदै सुरु गरेको योजनाअन्तर्गत असोज मसान्तसम्म ४६ दशमलव ५३ प्रतिशत मा�. . .


१० औँ महाधिवेशनस्थलको आफैँ निरीक्षण गर्दै ओली

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिनुहुने भएको छ । महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते यहाँ हुँदैछ । अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्नुहुने कार्यक्रम �. . .


एक अर्ब ६६ करोड रुपियाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिन अवधिको रु १० करोड बराबरको र ३६४ दिन अवधिको रु एक अर्ब ५६ करोडको गरी कूल रु एक अर्ब ६६ करोडको ट्रेजरी बिल सो. . .


प्रधानमन्त्री देउवा स्कटल्याण्डमा

स्कटल्याण्ड । प्रधानमन्त्री शेरबहादुर देउवा यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति यहाँ आइपुग्नुभएको छ । . . .