विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १९ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार १ सय ९७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ४९ रहेको छ ।. . .
विराटनगर । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५७ मतको अग्रता बनाएका छन् । मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार बालेनले ११ हजार १३ पाएका छन् । त्यस्तै नेकपा एमालेका केशव स्थापितले ५ हजार ९५६ र नेपाली का�. . .
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)ले अग्रता लिएको छ । केहीबेर अगाडि नौवटा वडाकोे मतगणना सम्पन्न हुँदा प्रमुखमा नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले छ हजार ९८६ मत ल्याएर अग्रता लिनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले राससलाई जानकारी दिनुभयो । उहाँका निकट. . .
काठमाडौं । सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार सात सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजारदुई सय छ । यसको मूल्य अघिल्लो द�. . .
ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ । पछिल्लो विवरणअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार चिरीबाबुले सात हजार २ सय १७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले तीन हजार ८३ मत पाउनुभएको छ । . . .
स्याङ्जा । स्याङ्जाको आँधिखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेका विश्वनाथ पौडेलले नेपाली काँग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले पाँच हजार १७७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका पौड�. . .
विराटनगर । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाई रहेका छन् । मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार बालेनले १०८९९ पाएका छन् । त्यस्तै नेकपा एमालेका केशव स्थापितले ५८४१ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठल. . .
चितवन । नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज मनाइँदै छ । विसं २०५० जेठ ३ गते हालको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा जीप दुर्घटना हुँदा उहाँहरुको निधन भएको थियो । विगतका वर्षहरूमा ठूला कार्यक्रम हुने भए पनि यस वर्ष मतगणना भइरहेकाले जि�. . .
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २९औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उहाँहरूप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्त�. . .
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन मङ्गलबारदेखि प्रारम्भ हुँदैछ । चुनावका कारण यस पटक बजेट अधिवेशन केही ढिलाे गरी प्रारम्भ हुन लागेको हो । अघिल्ला वर्षमा अधिवेशन वैशाख तेस्रो सातासम्म प्रारम्भ भइसक्थ्यो । मङ्गलबार अपरान्ह ४ बजेबाट संसद्का दुवै सदनको बैठक प्रारम्भ हुनेछ । ढिलाे गरी अधिवेशन आह�. . .
आज विश्व उच्च रक्तचाप दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । पछिल्लो समय नेपालमा धेरै वयस्कहरूमा उच्च रक्तचापको समस्या देखिने गरेको स्वास्थ्यविज्ञहरू बताउँछन् । सहरी क्षेत्रमा यसको जोखिम अझ बढी रहेको विज्ञहरूको भनाइ छ ।. . .
स्याङ्जा । स्याङ्जाको दुई पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (एमाले) विजयी भएको छ । एघार पालिका रहेको स्याङ्जाका भिरकोट र गल्याङ नगरपालिकामा कांग्रेस र कालीगण्डकी र हरिनास गाउँपालिकामा एमाले विजयी भएको हो । स्याङ्जाको भिरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ �. . .