देशको खबर

बजेट : मोटरसाइकलमा बढ्यो कर , यस्तो छ नयाँ व्यवस्था

विराटनगर । नयाँ बजेट अनुसार २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार महशुल लगाउने भएको छ । २५० देखि ५०० सीसीसम्मकोमा ७० प्रतिशत र ५०० देखि माथिका मोटर साइकलमा ८० प्रतिशत भन्सार बढेको छ। हाल सबै दुईपांग्रेमा ३० प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्था रहेको थियो। अब २०० सीसीभन्दा कम सीसीका �. . .


बजेट : विद्युतीय गाडीमा व्यापक कर वृद्धि

सरकारले १०० किलोवाट माथिका विद्युतीय गाडीमा व्यापक कर वृद्धि गरेको छ। सरकारले अन्तशुल्क र भन्सार दुवैमा कर बढाएको हो। सरकारले १०० किलोवाटदेखि २०० किलोवाटसम्मका विद्युतीय कार, जीप र भ्यानमा ३० प्रतिशत अन्तशुल्क बढाएको छ। २०० देखी ३०० किलोवाटभन्दा बढीकोमा ४५ प्रतिशत रहेको छ। मोटरको पिकपावर ३०० किल. . .


कक्षा १२ को परीक्षा आजदेखि, केन्द्रमा अनलाइनबाट प्रश्नपत्र पठाइने

कक्षा १२ को परीक्षा आज (सोमबार)देखि सञ्चालन हुँदैछ। बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार आजदेखि सुरु भएको परीक्षा यही जेठ २५ गतेसम्म चल्ने छ। परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै �. . .


पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा

विराटनगर । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आव २०७९/८० को बजेटमा रुपान्तरकारी ढंगका योजना आउन नसकेको बताएका छन्। बजेट पेश भइसकेपछि संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष भट्टराईले वृद्ध भत्ता दिने उमेर ६८ . . .


सम्पर्कविहीन जहाजकाे खोजी कार्य आजलाई स्थगित

पोखरा । पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज भेटिएको भनिएको स्थानमा पुग्न शेर्पा टोलीलाई पठाइएको छ । उनीहरु हिमाली क्षेत्रका आरोही हुन् । पोखरा विमानस्थलबाट कैलास एयर र डाइनेस्टिकको हेलिकोप्टरले आइतबार साँझ दुर्घटना स्थलको पहिचान गरेका थिए । ती हेलिकोप्टरले दुर्घटना स्थल नजिक थासाङ गाउँपालिक. . .


आर्थिक वर्ष २०७९/८० का लागि सरकारले ल्यायो १७ खर्ब ९३ अर्बको बजेट

विराटनगर । आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारले आयव्ययको वार्षिक अनुमानित विवरण प्रस्तुत गरेको छ । आईतबार संघीय संसदमा सरकारका अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । उनले कुल १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट पेश गरेका छन् । जसमा आगामी आ.ब.मा चालु खर्चका लागि ७ खर�. . .


कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

विराटनगर । सरकारी कर्मचारीको तलब बढेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत आगामी साउन १ गतेबाट लागू हुने गरी निजामती कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गर्ने अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषण गर्नुभएको हो । नेपाली सेना, प्रहरी, शिक्षकलगायतका सबै राष्ट्रसेवक कर्मचारीलाई प्रो�. . .


पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ३ सय ५६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा  ५१ हजार ६ सय ९१ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय सं. . .


धनगढीमा नदीमा डुबेर दुई बालकको मृत्यु

धनगढी । धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा डुबेर दुई बालकको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । चटकपुर–राजघाट जोड्ने पुलको मुनतिर नदीमा नुहाउने क्र�. . .


अब ६८ वर्षमै वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता नलिने व्यक्तिलाई सम्मान गर्ने

विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षबाट ६८ वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने भएको छ । यसअघि ७० वर्ष उमेर पुगेका नागरिकलाई मात्र ज्येष्ठ नागरिक भत्ता दिने व्यवस्था थियो । यो वर्षको बजेट साउन १ गतेबाट कार्यान्वयनमा आउने भएकाले सो समय�. . .


तारा एयरको विमान लाङिचगोला (मानापाथी हिमालको फेदी) मा जहाज जलिरहेको अवस्थामा फेला

विराटनगर । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका दुई लारीकोटभन्दा माथिल्लो लाङिचगोला (मानापाथी हिमालको फेदी) मा जहाज जलिरहेको अवस्थामा फेला परेको नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले जानकारी दिए । सो विमानम. . .


नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा सुधार

काठमाडौँ । नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार भएको पाइएको छ । आर्थिक वर्ष २०७८-७९ को आर्थिक सर्वेक्षणमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेख सुधार हुँदै गएको पाइएको हो । दिगो विकासको लक्ष्य अनुसार सन् २०३० मा प्रजनन दर २ दशमलव १ पु¥याउने लक्ष्य भए पनि अहिले नै २ प्रतिशत रहेको आर्थिक स�. . .