विराटनगर । सोमबार सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको कारोबार मूल्य स्थिर रहेको जानकारी दिएको हो । छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ छ । आइतबार पनि छापावाल सुनको कारोबार मूल्य तोलामा ९८ हजार रुपैयाँ नै थ�. . .
म्याग्दी । प्राकृतिक उपचारस्थलको रुपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र भएको छ । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्ड कालोपत्र भएको हो । पूर्वाधार विकास कार्य�. . .
विराटनगर । नेपाली कांग्रेसको आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै छ । स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिनका लागि कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन हुने कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो �. . .
विराटनगर । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र (बालेन) शाहकाे अग्रता कायमै रहेको छ । शाहले १७ हजार ४ सय २४ मतकाे अग्रता लिएका छन् । अहिलेसम्म एक लाख १६ हजार आठ सय ८५ मत गणना हुँदा शाहले ४१ हजार २ सय ७९ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनबाट नेपाली कांग्रे�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार २ सय २६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १७ हजार ३ सय २ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय संक्. . .
चितवन । विश्व सिमसार दिवसको अवसरमा १९ प्रजातिका बिरुवा रोपिएको छ । चितवन राष्ट्रिय निकुञ्जले बाघमारा मध्यवर्ती सामुदायिक वनमा वृक्षारोपण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज १०० बिरुवा रोपिएको छ । सामुदायिक वनको खाली ठाउँमा बिरुवा रोप्ने काम निरन्तर हुनेछ । उनले आज सु�. . .
नुवाकोट । स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत सङ्ख्यासमेत कटाउन सकेनन् । वैशाख ३० गते भएको निर्वाचनमा जिल्लामा ६६४ पदका लागि भएको निर्वाचनमा दुई हजार एक उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । जिल्लाका दुई लाख ३७ हजार ४३४ मतदातामध्ये प्रारम्भिक. . .
धनुषा । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषाका १८ पालिका मध्ये १६ पालिकाको मत परिणाम सार्वजनिक भएको छ भने दुईवटाको मतगणना जारी छ । ती मध्ये १० मा नेपाली काँग्रेस, तीनमा जनता समाजवादी पार्टी (जसपा), दुईमा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले विजयी हासिल �. . .
जुम्ला । जुम्लामा एम्बुलेन्स दुर्घटना भएको छ । कनकासुन्दरी गाउँपालिका-६ स्थित दाँते ओखरमा क१झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका जुम्लाका अनुसार एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । कनकासुन्दरी-६ क�. . .
घोडाघोडी(कैलाली) । कैलालीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । ट्याक्टर र स्कुटर ठोक्किँदा स्कुटर चालक लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक . . .
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का विद्यानन्द चौधरी अध्यक्षमा न. . .
काठमाडौं । बाजुरा जिल्लाका आठ पालिकाको मत परिणाम आए पनि बुढीगंगा नगरपालिकाको मतदान गर्ने कि मतगणना गर्ने विषयमा भने विवाद छ । नगपालिकाका वडा नं २, ३, ५ र ९ वडामा नेपाली काँग्रेसले पुनः मतदान गर्न माग राखेको छ । एमालेले वडा नं ४ र ७ मा पनि मतदान हुनुपर्ने अडान लिएको छ । नेकपा एमाले भने नगरपालिकामा शान्तिप. . .