विराटनगर । शेयर बजारको ओरालो यात्राले बिहीबार पनि निरन्तरता पाएको छ । मंगलबार ८० अंकले घटेको नेप्से परिसूचक बिहीबार ५९.५७ अंकले घटेको हो । बुधबार छठपर्वको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द थियो । बिहीबार बजार खुलेपछि नेप्से परिसूचक ५९ दशमलव ५७ अंकले घटेर २ हजार ६ सय ९० दशमलव २९ मा झरेको छ । क वर्गका �. . .
बाबुराम देवकोटा रतनचुरा (सिन्धुली) । गत जेठ महिनामा परेको असिनापानीले जुनारका चिचिला झर्दा चिन्तित बन्नुभएका गोलन्जोर गाउँपालिका– ५ रतनचुरा निवासी जुनार किसान निर्मल रम्तेलको मन अहिले शान्त बनेको छ । जेठ महिनामा दुई पटक असिनापानी परेर जुनारका भर्खरका चिचिला सखापै पारेर बोटबाट झार्दा आम्दानी शून�. . .
काठमाडौं । काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको हो । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको छ । मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत परिच�. . .
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ७ पिताम्बरका हिक्मत चौधरी माछापालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । चौधरीले माछा र भुरा बेचेर वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्दै आउनु भएको हो । दुई बिघा जग्गामध्ये एक बिघा जग्गामा निर्माण गरिएका चारवटा पोखरीमा उहाँले माछापालन गर्दै आउनुभएको छ । उहाँका �. . .
महिमा देवकोटा/गाेरखापत्र काठमाडौं । नेपालले खरिद गरिएका ७३.४ प्रतिशत खोप लगाइसकेको छ । कुल एक करोड ६० लाख २१६ हजार ६२६ डोज खोप दिइसकिएको छ । ८७ लाख ४७ हजार ७१२ जनाले खोपको पूर्ण डोज पाएका छन् भने ७४ लाख ६८ हजार ९१४ जनाले पहिलो खोप लगाएका छन् । अहिलेसम्म नेपालले खरिद गरेको र अनुदानमार्फत दुई करोड ८० लाख ९�. . .
गलकोट । मुस्ताङी स्याउ र आलु बागलुङसहित धौलागिरिका म्याग्दी, मुस्ताङ, पर्वतलगायतका जिल्लामा कोसेलीको रुपमा खुबै प्रयोग हुन थालेको छ । अहिले बजारमा मुस्ताङको स्याउ विस्तारै सकिने अवस्थामा पुगेको छ भने आलुको याम सुरु भएको छ । स्याउजस्तै मुस्ताङी आलु पनि मीठो मानिन्छ । बागलुङ बजारमा मुस्ताङी आलुको मा. . .
काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि �. . .
नगेन्द्र सापकोटा काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ । जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो । यसअघि कोरोना महामारीका कारण जनगणना कार्यतालिका स्थगित भएको थियो । जनगणना�. . .
पेट्रोल/डिजेलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि काठमाडौँ — नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै प्रकारको इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनले कात्तिक १५ गते पठाएको नयाँ मूल्यसुचीअनुसार इन्धनको भाउ बढेको जनाउँदै यहाँ पनि मूल्य बढाएको हो । निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुस. . .
काठमाडौं । नेकपा (एमाले) ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने १० औँ राष्ट्रिय महाधिवेशनमा जनवर्गीय सङ्गठनका एक लाख नेता तथा कार्यकर्ताको सहभागी गराउने भएको छ । एमालेको २२ वटा जनवर्गीय सङ्गठनका तर्फबाट महाधिवेशन उद्घाटन समारोहमा एक लाख सहभागी हुने जनसङ्गठन तथा जनपरिचालन समितिका संयोजक खिमलाल भट�. . .
यहाँका एक किसानले एकै याममा सात क्विन्टल सयपत्रीको फूल बेचेर दुई लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपखानीका चन्द्रबहादुर रानाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिकरुपमा गरेको फूल खेतीबाट उक्त आम्दानी लिन सफल हुनुभएको हो । ‘मौलाकालिका कृषि तथा पशु. . .
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन थालेको जानकारी दिनुभयो । नेपाललाई अमेरिकाले एक लाख ६२. . .