बर्दिवास–महोत्तरीको बर्दिवासमा एक किशोर एसिड प्रहारबाट गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका वडा–२ का १५ बर्षीय किशोर सुरज मुखिया रहेका छन् । शुक्रबार राति १० बजेतिर बर्दिवास चोकबाट घर फर्कने क्रममा अपरिचत व्यक्तिले अनुहारमा छ्यापेको एसिडले सुरज गम्भीर घाइते भ�. . .
जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ । म्याग्दीको बेनी नगरपालिका–२ बन्चरेढुङ्गाका ५० वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर�. . .
काठमाडौँ, जेठ २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीे युरोप भ्रमणका लागि शनिबार अपराह्न त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । उक्त भ्रमण दुई पक्षीय हितमा केन्द्रित हुने प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो । प्रधानमन्त्रीको युरोप भ्रमणको पूर्वसन्ध्यामा शु�. . .
सुभाष भण्डारी काठमाडौं, २५ जेठ । राजधानीको काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटले प्लस २ साइन्सका विधार्थीको पढाइमा सहयोग पु¥याउने उद्देश्यले अनलाइन सिस्टम सुरु गरेको छ । कलेजले प्रविधि तथा डिजिटल पाठ्यक्रम सामग्री उत्पादकसँग सहकार्य गरी स्याटसम नाम दिइएको यो प्रविधि विकास गरेको हो । अनलाइन लर्निङ पो�. . .
काठमाडौ, २५ जेठ । गर्मी मौसममा पानी परेको बेला सर्पले पहाड र तराई भागमा बर्सेनी मानिसलाई सर्पले टोक्ने गर्छ। पहाडको तुलनामा तराईमा सर्प बढी विषालु हुन्छन्। तराईको तुलनामा पहडी सर्प कम विषालु हुने र टोकीहाले पनि ज्यानै जाने अवस्था नहुने भएकाले सर्पले टोकिहाले पनि धेरै हात्तिनु नहुने चिकिक्सकको सुझ�. . .
काठमाडौँ, २५ जेठ । देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पर्व र मध्य क्षेत्रको मौसम सामन्य बदली हुने मौसमविदले बताएका छन् । यस्तै पश्चिम पहाडी क्षेत्रको मौसम पनि सामान्य बदली हुनेछ भने बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएक. . .
कैलाली,२४ जेठ । कैलालीमा हावाहुरीमा परेर दुई जनाको ज्यान गएको छ । ७० जनाभन्दा धेरै घाइते भएका छन् । बिहीबार बेलुकी हावाहुरी चलेपछि टिकापुर नगरपालिका–२ राजीपुरमा मोटरसाइकल अनियन्त्रित भएर टिप्परसँग ठोक्किँदा मोटरसाइकल चालक स्थानीय वीरबहादुर चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । यस्त. . .
दाङमा मान्छे हराएको ७० वर्षपछि काजकिरिया गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ का गेहेन्द्रबहादुर बस्नेत र उनकी श्रीमती रेवती बस्नेतले ७० वर्षपछि बुबाको १३ दिनसम्म किरिया गर्न शुरु गरेका छन् । बुबा मोतीलाल बस्नेत ३० वर्षको हुँदा विसं २००६ मा घरबाट भारत जान भनी निस्के पनि अझैसम्म नआ�. . .
काठमाडौं । हिजो बेलुका पश्चिम नेपालमा विकसित भएको मौसमी प्रणाली हाल मध्य हुँदै उत्तरतर्फबाट पनि मुक्त भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् विभूति पोखरेलले भनिन्,‘‘पूर्वबाट उत्तरतर्फ गएको मौसमी प्रणाली त्यहाँबाट पनि बाहिरिएकाले अब सबैतिर खतरामुक्त रहेको छ । चिन्ता गर्नुपर्दै. . .
कैलाली । कैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरीमा परेर दुई जनाको मृत्यु भएको छ ।हिजो साँझ आएको तीव्र गतिको हावाहुरीमा ७० जनाभन्दा बढी घाइते भएका छन् । हावाहुरीका कारण मोटरसाइकलमा सवार कैलालीको गोदावरीका वीरबहादुर चौधरी र टिकापुरका लाहानु चौधरीको मृत्यु भएको छ । हावाहुरी चलेका बेला मोटरसाइकलमा सवा. . .
काठमाडौँ, जेठ २३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेकाले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठ. . .
काठमाण्डौ, २३ जेठ । देश संघीय संरचनाको अभ्यासमा अघि बढेको दुई वर्ष हुन लाग्यो । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तीनै तहको सरकार अहिले सक्रिय छ । तर तीनै तहको सरकारबीच अधिकारको विवाद अझैसम्म पनि टुंगिन सकेको छैन । पछिल्लो पटक देशभरका झण्डै ५ सयभन्दा बढी स्थानीय तहका लागि भन्दै लोकसेवा आयोगले आ. . .