चितवन । टेलिभिजन प्रस्तोता रवि लामिछानेको मुद्दा दर्ता भएपछि चितवन अस्पताल रोड तनावग्रस्त बनेको छ । रविका समर्थक र प्रहरीबीच झडप भएको छ । अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रुँग्यास र लाठी चार्ज गरेको छ । प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । यता, काठमाडौंको माइतीघर मण्डलामा पनि रव�. . .
चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानमा तानिएका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको थुनछेक बहस शुरु भएको छ । सरकारी वकिलले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ५ वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै आइतबार जिल्ला अदालत चितवनमा रिट दायर गरेका थिए । सो रिटमाथि . . .
बिबिसी । विभिन्न जिल्ला प्रशासन कार्यलयहरूले तीज भड्किलो नबनाउन र मौलिक रूपमा तोकिएकै दिनहरूमा दर खाने कार्यक्रम आयोजना गर्न अनुरोध सहित गरि जारी गरेका सूचनाले महिलाहरूको व्यक्तिगत स्वतन्त्रताको हनन गरेको अधिकारकर्मीहरूले बताएका छन्। कास्की, पाल्पा, काभ्रे लगायतका जिल्ला प्रशासानले सहरी क्षेत. . .
चितवन, ८ भदाै । न्युज २४ टेलिभिजनको सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई आज पुनः फेरि अदालतमा पेश गरिँदैछ । हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दोश्रोपटक थप गरेको ५ दिनको समय सकिएपछि तीनै जनालाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गर्�. . .
काठमाडौं । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्लाज्मा फेरेसिस प्रक्रियामार्फत उनको उपचार थालिएको जानकारी दिइन ।नेशलन युनभिर्सिटी हस्पिटलमा उपचार गराइरहेका प्रधा. . .
धम्बोझी, भदौ ७ गते । बर्दियाको बारबर्दिया नगरपालिका–१० मा जन्मिएकी मीना थारुले बाँकेलाई कर्मथलो बनाएको १८ वर्ष भएको छ । ४० वर्षीया थारुको पढाइलेखाइ नभएपनि उहाँमा हरेक काम र सीप ग्रहण गर्ने राम्रो क्षमता छ । नेपालगञ्ज उपमहानगरपालिका–१३ बस्दै आउनुभएकी मीनाले जिल्लामै सफल महिला कृषकको रुपमा पहिचान �. . .
गोपालचन्द्र सुवेदी काठमाडौँ, भदौ ८ गते । सरकारले काठमाडाँैँ उपत्यकालाई खुला तारमुक्त बनाउने गरी काम थालेको छ । काठमाडाँै, ललितपुर र भक्तपुर जिल्लाका विद्युत् वितरण लाइनहरू ग्राहकको घरसम्मै भूमिगत गराउने गरी नेपाल विद्युत् प्राधिकरणले तीन चरणमा काम गरिरहेको छ । यसपछि उपत्यका बाहिर पनि तार भूमिगत �. . .
सीता शर्मा काठमाडौँ, भदौ ८ गते । पच्चीस वर्षीया बिना (परिवर्तित नाम) अहिले पाठेघरमा सङ्क्रमण भएर उपचाररत हुनुहुन्छ । स्थायी घर मोरङ बताउने उहाँ हाल काठमाडौँमा बसेर स्त्री तथा प्रसूति रोग अस्पताल थापाथलीमा पाठेघरको उपचारकै क्रममा हुनुहुन्छ । दुई वर्ष पहिले विवाह भएकी बिनाको योजनाबिनै गर्भ रह्यो । श्�. . .
काठमाडौँ । सशस्त्र द्वन्द्वका बेला सरकार र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शान्ति वार्तामा ल्याई शान्ति सम्झौता गराउन तत्कालिन नेकपा (एमाले)का महासचिव माधवकुमार नेपालले भूमिका निर्वाह गरेका थिए । शान्ति प्रक्रिया सुरु भएपछि उत्पन्न जटिल राजनीतिक परिस्थितीमा प्रचण्डलाई सहमत. . .
काठमाडौँ । ओखलढुंगाको रावादुलु गाउँपालिकाकी ५५ वर्षीया नीलकुमारी कार्की महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत छिन् । सुरुमा आएको हल्का ज्वरो बढेर शरीर नातागत बन्दै गएपछि साउन पहिलो साता उनी छोराछोरीको बोलावटमा काठमाडौं आइन् । साउन ११ गते वसुन्धराको ग्रिनसिटी अस्पताल भर्ना गरिएकी नीलकुम�. . .
काठमाडौं । शनिबार देशका केही स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको शनिबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा पश्चिम भाग औसत स्थानभन्दा केही उत्तरतर्फ छ। बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्य�. . .
काठमाडौं। सरकारले केन्द्रमा कार्यरत रहँदै आएका विभिन्न मन्त्रालय, निकायका वरिष्ठ सहसचिव र विभागका महानिर्देशकहरूलाई एकैपटक प्रदेशका मन्त्रालयमा सरुवा गरेको छ । आधा दर्जन बढी विभागका महानिर्देशकहरू एकैपटक सरुवामा परेका छन् । केन्द्रीय सरकारको महवपूर्ण निकायमा कार्यरत रहेका प्रशासन सेवामा २७, वन,. . .