काठमाडौं । यस बर्ष वर्षा याम सुरु हुनुअघि नै डेंगुको संक्रमण देखिएको छ । गत वर्षसम्म तराईमा मात्र देखिने यो संक्रमण पहाडी जिल्लाहरुको साथै देशभर नै फैलिएको छ । बैशाखदेखि साउनसम्मको चार महिनामा नै चार हजारभन्दा बढी व्यक्तिहरुमा संक्रमण फैलिएको छ । अहिले काठमाडौं उपत्यकाका साथै अधिकांश स्थान डेंगुको �. . .
काठमाण्डौ । नेपाल टेलिकमले सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जीबी डाटा’ प्याकेज योजनाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो । कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्ट�. . .
काठमाडौँ । संघीय संसद प्रतिनिधिसभामाका उपसभामुख शिबमाया तुम्बाहाम्फेले महिला सांसदहरुलाई संसदमा प्रभावकारी र सक्रिय भुमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । संघीय संसद सचिवालयले आज संघीय भवन नयावानेश्वरमा गरेको संसदीय अभ्यास सम्बन्धी अन्तरक्रियामा उहाँले महिला सांसदहरुको भुमिका अपेक्षित रुपम�. . .
काठमाडौँ, भदौ १० गते । पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ९०० ले गिरावट आई प्रतितोला रु ७२ हजार ६०० कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५०�. . .
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीमा अराजकता बढेसंग त्यसलाई रोक्न अनुशासनको कारवाही गर्ने भएको छ । पार्टी नीति तथा नेतृत्वका बिरुद्धमा केन्द्र देखी स्थानीय तहसम्मका नेतालाई पार्टीले बिरोध वा आलोचना नगर्न निर्देशन समेत दिएको छ । नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा स. . .
काठमाडौं । नेपालको राजधानी काठमाडौंबाट भारतको पश्चिम बंगालको सिलगुडीसम्मको सीधा बस सेवा सोमबारदेखि शुरु भएको छ । सो बस सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ र नेपालका लागि भारतका राजदूत मन्जिवसिंह पुरीले सोमबार साँझ संयुक्त रुपमा उद्घाटन गरेका थिए । एयरकण्डिसन भएको ४४ सिटको डि�. . .
नेपालगन्ज। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७५ माघ ९ मा सबै स्थानीय तहलाई पत्र लेख्यो । जथाभावी पद सिर्जना गरेर आफन्त नियुक्तिको बेथिति बढेपछि उसले यो कदम चालेको थियो । त्यसमा भनिएको थियो, ‘ज्यालादारी वा स्वीकृत दरबन्दीभन्दा बाहिर अन्य रूपमा कर्मचारी राखी तलबभत्ता वा पारि श्रमिक भुक्�. . .
काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले नेपालको न्याय क्षेत्रमा नयाँ वहसको सुरुवात गरेको छ। नयाँ मुलुकी संहिता जारी भएको एक वर्षमा एक सय ३२ यस्ता घटनामा परिवारका सदस्य, प्रेमी प्रेमिका तथा साथीभाइलाई आरोपी बनाएर मुद्दा चलाइएको थियो। तर, पत्रकार पुडासैनीको आत्महत्यापछि रवि लाम�. . .
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका नेपाली नागरिकलाई आन्तरिक उडानमा भाडा छुट दिने घोषणा गरेका छन्। आगामी एक वर्षका लागि कार्ययोजना सार्वजनिक गर्दै मन्त्री भट्टराईले जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिइने घोषणा गरेका हुन्। 'देशभित्र एक ठाउ�. . .
बीबीसी/चितवन । चितवन जिल्ला अदालतको आदेशपछि पाँच लाख धरौटी बुझाएर सञ्चारकर्मी रवि लामिछाने सोमबार साँझ रिहा भएका छन्। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरूत्साहनको मुद्दामा जिल्ला अदालतले सोमवार केही समयअघि लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अर्की अभियुक्त अस्मि�. . .
काठमाडौँ, भदौ ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा शुक्रबारदेखि नै उपचार सुरु गरिएको छ । स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि प्रधानमन्त्री ओली बिहीबार सिङ्गापुर जानुभएको थियो । सिङ्गापुरबाट आइतबार टेलिफोनमा कु. . .
जिल्ला प्रशासन कार्यालय चितवनले माैलिक हक विपरीत निषेधाज्ञा जारी गरेकाे छ । संविधानमा भएकाे माैलिक हक अन्तर्गत धारा १७ मा स्वतन्त्रताकाे हक छ, जसमा विचार र अभिव्यक्ति, विना हातहतियार शान्तिपूर्वक भेला र प्रदर्शन गर्न पाउने स्वतन्त्रताकाे अधिकार दिएकाे छ । तर चितवन जिल्ला प्रशासनले भने माैलिक हकलाई �. . .