विराटनगर । मोरङमा निर्वाचन सुरक्षा योजना अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पेट्रोलिङ्ग गस्ति सुरु गरेको छ । जिल्लामा तीन प्रकारका मतदान केन्द्रको बर्गिकरण गरेर अवस्था हेरेर सुरक्षा परिचालन गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पर्याप्त सुरक्षाकर्मी परिचाल. . .
काठमाडौं । अहिले गाउँमा चुनावी माहोल छ । घरदैलोमा मत माग्न उम्मेदवारले अनेक तरिका अपनाइरहेका छन् । आफूलाई मतदानका लागि अपिल गरिरहेका उम्मेदवारको ध्यान मतदाता शिक्षामा भने पुगेको देखिँदैन । उम्मेदवारले केबल फलानो चिह्नमा मतदान गर्नुहोला मात्रै भन्ने गरेका छन् । ठूलो र धेरै मत चिह्न रहेको मतपत्रले �. . .
विराटनगर । बुधबार रातिदेखि नै भारी वर्षाका कारण चितवनको भरतपुरको हाकिम चोकमा रहेको बसपार्कमा पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभा स्थल डुबानमा परेको छ । बुधबार रातिदेखि परेको भारी वर्षाका कारण सभास्थल जलमग्न भएको हो । सभास्थलमा सजाएर राखिएको झन्डा, ब्यानरहरु समेत डुबानमा परेका छन् । सत्तारुढ पा. . .
म्याग्दी । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरु घरदैलोमा पुग्न थालेका छन् । पार्टीका चुनावी गीत तथा विभिन्न तामझामसहित उम्मेदवार गाउँ–गाउँ धाउँदै छन् । पार्टी र चुनाव चिह्नका झण्डा तथा ब्यानरले सजाएका सवारी साधन प्रयोग गरी भोट माग्नमै उम्मेदवार व्यस्त छन् । जिल्लामा ६ स्थ�. . .
काठमाडौं । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहिबार बिहान करिब ६:०२ बजे भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बिहान गएको भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मा�. . .
विराटनगर । नेपालमा अहिले स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहर�. . .
काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु.२४ लाख ५९ हजार ८२२ जरिवाना भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनले ६ दिनको कैद सजाय र रु.२४ लाख ५९ हजार ८२२ जरिवाना भएका भक्तपुर नगरपालिका–२ ब्यासीका ४७ वर्षीय विकुबहादुर सुवाललाई आज पक्राउ गरेको . . .
चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार भएका छन् । नेपाली काँग्रेसका सभापति देउवा पार्टीको कामका लागि आएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन् । प्रधानमन्त्री देउवा यहाँ आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनल. . .
विराटनगर । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनभित्रै मतदान गर्न आम नगरबासीलाई अपिल गरेका छन् । गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै प्रधानमन्त्री देउवाले विराटनगरको मेयरमा नागेश कोईराला र उपमेयरमा अमरेन्द्र यादवलाई मतदान गर्न अपिल गरेका हुन् । बुधबार नेपा�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १९ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ८ सय २१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ३० हजार ६ सय ५६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .
काठमाडौं । म्यादी प्रहरीबारे गलत सन्देश प्रवाह हुने गरी भिडियो बनाएर सामाजिक संजालमा अपलोड गरेको अभियोगमा १६ वर्षीय युवक पक्राउ परेका छन् । सामाजिक संजालमा भाइरल भएको भिडियोमा देखिएका युवक वाणगंगा नगरपालिकाका १६ वर्षीय नवराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ गरेको हो । सामाजि�. . .
म्याग्दी । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्याग्दीमा तीव्र तयारी भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, मुख्य र निर्वाचन अधिकृतको कार्यालयले चुनावको तयारी तीव्र बनाएका हुन् । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले निर्वाचनका ला. . .