देशको खबर

बाहिरियो नेपाल एसिसी टी–ट्वान्टी च्याम्पयनसिपबाट

विराटनगर । वर्षा बाधक बनेपछि नेपाल ‘एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिप’बाट बाहिरिएको छ ।मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) बीच भइरहेको पहिलो सेमिफाइनल खेल वर्षाका कारण खेल रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । प्रतियोगिताको नियमअनुसार य. . .


विज एयरले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

काठमाडौँ । नेपालको दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट यूएईको आबुधाबी उडान भर्ने तयारी ग�. . .


झापाको गौरादहमा नालीमा डुबी १ जनाको मृत्यु

विराटनगर । झापाको गौरादह नगरपालिका-९ बैगुनधुरा स्थित सडक छेउको नालीमा डुबी १ जनाको मृत्यु भएको छ । स्थानीय ४१ बर्षीय बुध्दराम हेमरन बुधबार बिहान घरबाट काम गर्न भनि हिडेकोमा बेलुका सम्म घर फर्कि नआए पश्वात आफन्तले खोलतलास गर्ने क्रममा हिजो बेलुका ४ बजे घर नजिकै रहेको सडक छेउमा रहेको नालीको पानीमा डुब. . .


महोत्तरीमा मतदानका लागि नाम दर्ता गराउने बढ्दै

महोत्तरी । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न थालेपछि महोत्तरीका सम्बद्ध कार्यालयमा भीड बढेको छ । जिल्लाका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्याललय र तीनवटा इलाका प्रशासन कार्यालयमा अहिले मतदाता नामावलीमा नाम दर्ता गराउने सेवाग्राहीको चाप निकै बढेको हो । कार्यालयको धेरैजस�. . .


धनुषामा हत्या आरोपमा पति र ससुरा पक्राउ

जनकपुर । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहीदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे र ससुरा सहदेव मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनाले मिलेर घाँटी थिची हत्या �. . .


घट्यो सुनको मूल्य

विराटनगर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार २०० आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मल््य अघिल्ल�. . .


तनहुँमा सय एक परिवारलाई लालपूर्जा वितरण

दमौली । जिल्ला नापी कार्यालय तनहुँले ऋषिङ–४ भिरकोटका एक सय एक परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपूर्जा वितरण गरेको छ । साविकको भिरकोट गाविसअन्तर्गत १७ गाउँ ब्लकमा नापी सम्पन्न भएपछि ती परिवारलाई लालपूर्जा वितरण गरिएको हो । गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको न. . .


पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने सरकारको संकेत

विराटनगर । सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने संकेत गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गर्दै करका दरहरूमा समायोजन गर्न सकिने जनाएका हुन्। करका दरहरूमा समायोजन गरेरै भए पनि पेट्�. . .


महोत्तरी कारागारमा कैदीको मृत्यु

जलेश्वर । महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरे�. . .


मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना

विराटनगर । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भू–भागमा स्थानीय वायु र पश्चिमी वायु�. . .


पाँचकिलो लागुऔषध हेरोइनसहित विदेशी नागरिक पक्राउ

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उपत्यका तथा वरपरका क्षेत्रमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार किलो ९०० ग्राम अवैध लागुऔषध हेरोइनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा ताञ्जानियाका नागरिक ३० वर्षीय अब्दुल्लाह अबुलिकीसहित चार जना रहेका छन् । अ. . .


प्रधानमन्त्री देउवाद्वारा बिजुक्छेँलाई समवेदना प्रकट

काठमाडौं । पत्नी शोकमा पर्नुभएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर समवेदना दिँदै दुःख व्यक्त गर्नुभएको छ । बिजुक्छेँलाई प्रधानमन्त्री देउवाले आज फोन गरेर समवेदना प्रकट गर्नुभएको हो । बिजुक्छेँकी पत्नी शोभा प्रधानको क्यान्सर रोग. . .