महाेत्तरी, २६ चैत । महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा गए राति इस्लाम धर्मको परम्परा निभाउने क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुई महिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादु�. . .
काठमाडौँ – पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु बासीले बताए । अहिले पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्�. . .
बैतडी – सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशम. . .
काटमाठौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वैशाख ५ गते नेपाल बन्दको आह्वान गरेको छ । सोमबार पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् । महासचिव विप्लवले जारी गरेको प्रेस विज्ञप्तिको सुरुमै प्रधानमन्�. . .
शिवराज ढुंगाना अछाम, चैत २६ गते । अछामको पञ्चदेवल विनायक नगरपालिकाका दुई वडामा सोमबार राती चट्याङ्ग पर्दा एकको मृत्यु सहित १३ जना घाइते भएका छन् । सो नगरपालिकाको वडा नम्बर ७ पुल्लेतोलामा परेको चट्याङ्गबाट उक्त वडा निवासी जनक रावलको घटनास्थलमै ज्यान गएको हो भने अन्य १० जना घाइते भएका छन् । सोही नगरपा. . .
काठमाडौं, २५ चैत । सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न आदेश दिएको छ । सोमबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गृह मन्त्रालयको परिपत्रलाई यथास्थितिमा राख्न आदेश दिएको हो । गृह मन्त्रालयले चैत �. . .
काठमाडौं, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो चरणको संघर्षका कार्यक्रम अन्तर्गत आज (सोमबार) देशैभर शक्ति प्रदर्शन गर्दै छ । राप्रपाले केन्द्रमा सिंहदरबारदेखि प्रदेशमा मुख्यमन्त्रीको कार्यालय र जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि शक्ति प्रदर्शनसहित धर्ना दिने भएको हो । हिन्दु राष्�. . .
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको भाउ बढेको छ । आज छापावाला सुन तोलामा ५९ हजार ८ सय रुपैयाँले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५९ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको छ । चाँदीको भाउमा भने आज कुनै परिवर्तन आएकव छैन । आज चाँदी तोलाको ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।. . .
काठमाडौँ, चैत २४ गते । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि क्रमिक रुपमा सुधार हँुदै जाने जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज देशभरि नै आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी तथा मध्य भू–भागका एक दुई स्थानमा हावाहुरी र मेघ गर्�. . .
पाल्पा, चैत २४ गते । युएईमा नेपालीको हितमा काम गर्ने पाल्पाली समाज युएईका महासचिव धनबहादुर क्षेत्रीले विदेशबाट फर्केर कृषिफार्म सञ्चालनमा ल्याउनुभएको छ । युएईमा १३ वर्षसम्म काम गर्नुभएका क्षेत्रीले कृषिफार्म तथा भान्साघर सञ्चालनमा ल्याउनुभएको हो । सन् २००३ देखि २०१८ सम्ममा युएईमा कुकम्यान (खाना प�. . .
काठमाडौं, २४ चैत । पत्याउन गाह्रो होला । एउटा कुकुर प्रविधिक उपकरण बिना सात हजार मिटर अग्लो हिमशिखरमा पुग्यो र फर्कियो भन्दा तर यो सत्य सावित भएको छ । एउटा पोथि कुकुर कुनै प्राविधिक उपकरणबिना सात हजार मिटरभन्दा अग्लो हिमाल वरुणत्से हिमालको शिखरमा पुग्न सफल भएको छ । केही महिनाअघि मेरा नाम दिइएको सो पो�. . .
काठमाडौं, २४ चैत । दोस्रो नेपाल आइडल तथा गायक रवि ओड आफ्नो सांगीतिक जीवनकै पहिलो औपचारिक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन्। शुक्रबार यूट्युबमार्फत सार्वजनिक भएको ‘मिठो बोलीले...’ गीतको म्युजिक भिडियो मार्फत् उनी आएका हुन्। नृत्यपरक उक्त गीतमा संगीतकार हरि लम्सालको संगीत निर�. . .