काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले अबदेखि कसैसँग पनि चन्दा नलिने निर्णय गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयोजक ऐन महरले सङ्गठन सञ्चालन गर्न संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था �. . .
चाँदनी हमाल/सरोज ढुङ्गेल काठमाडौँ, साउन ३ गते । नेपालको तराई भेगमा बाढी, डुबान र पहाडमा पहिरोले यतिबेला जनजीवन अस्तव्यस्त छ । मानिससँगै तराईमा यतिबेला विषालु सर्प पनि ज्यान जोगाउन ओभानो ठाउँ खोजिरहेका सप्तरी तिलाठीका रामनारायण देव बताउनुहुन्छ । सर्पले मानिसलाई डस्ने क्रम तराईको डुबानग्रस्त क्षेत�. . .
वीरगञ्ज, ३ साउन । जबर्जस्ती करणीको आरोपमा नेपाली सेनाका लेखापाल वीरगञ्जबाट पक्राउ परेका छन्। जबर्जस्ती करणी गरेको आरोपमा मकवानपुर घर भई हाल वीरगञ्ज महानगपालिका ८ घण्टाघरस्थित चण्डीप्रसाद गण वीरगञ्ज, पर्सामा लेखापालको रुपमा कार्यरत दुर्गा तिमल्सिनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परे�. . .
काठमाडौँ, ३ साउन । कैलालीको धनगढीमा शक्तिशाली बम विष्फोट हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । विष्फोटमा घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको कैलालीका प्रहरी प्रमुख सुदीप गिरीले जानकारी दिए । विष्फोटमा घाइते भएका अन्यको उपचार भइरहेको छ । ब. . .
कैलाली, २ साउन । कैलालीको धनगढीमा बिहीबार साँझ भएको विस्फोटमा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । धनगढीको निलम होटल अगाडि विस्फोटको प्रदेश नम्बर सातका प्रहरी प्रमुख डीआईजी तारणी लम्सालले पुष्टि गरेका हुन् । सिलिण्डर अथवा अन्य बम विस्फोट गराएको भन्न. . .
भीमदत्तनगर साउन २ । शिक्षकको कुटाईबाट ज्यान गएका भीमदत्त नगरपालिका मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको दश दिनसम्म अन्त्येष्टी हुन सकेको छैन । भारतस्थित अस्पतालमा उपचारका क्रममा ज्यान गएका उनको पोष्टमार्टम रिपोर्ट नआएकाले अन्त्येष्टि हुन नसकेको हो । शवको पोष्टमार्टम रिपोर्ट �. . .
काठमाडौँ, साउन २ गते । असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । विपद्मा परेर अहिलेसम्म २९ हराइरहेका र ४१ घाइते भएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो । उहाँका अनुसा. . .
यलु जोशी काठमाडौंँ, साउन २ गते । साउन लागेपछि हरियो चुरा र मेहन्दी लगाउने महिलाको सङ्ख्या बढ्ने गरेको छ । यो संस्कृतिले नेपाली किशोरी, युवती हुन् या वयस्क; सबै उमेर समूहलाई छोएको छ । खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहन्दी लगाउँछन् । पहिले धर्मसंस्कृति मान्ने पाका महिलामा मात्र सीमित मे. . .
वीरजंग, २ साउन । सरकारको प्रतिबन्ध झेलिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले राज्यले गरेको दमनविरूद्ध साउन ७ गतेदेखि सरकारी गाडी गुड्न नदिने घोषणा गरेको छ । विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति निकालेर राज्यको कदमविरुद्ध साउन ७ गतेदेखि सेतो नम्बर प्लेट (स�. . .
काठमाण्डौ,२ साउन । लेदो माटोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान तीन बजेतिर काभ्रेपलञ्चोकको नमोबुद्ध नगरपालिका– ५ लाफ्कोटमा लेदो माटोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ । केहीबेरमा डोजेरले पहिरो हटाउने तयारी छ । अहिले काठमाण्डौबाट जाने गाडीलाई काभ�. . .
पोखरा,२ साउन । पोखरा रामबजारमा मोबाइल पसल चलाइरहेका रमेश नेपालीले श्रीमती हराएको भन्दै खोजी गरिदिन २ असारमा जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए । रमेशकी श्रीमती २७ वर्षीया लक्ष्मी १ असारमा बेपत्ता भइन् । १ लाख ५० हजार लिएर श्रीमती गायब भएको र छोराछोरीको विचल्ली भएको भन्दै रमेशले प्रहरीमा हारगुहार �. . .
जनकपुर साउन १ , जनकपुरमा एक दम्पतीको करेन्ट लगाएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा बस्ने अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले आफैँलाई खुट्टामा करेन्ट लगाएर आत्महत्या गरेका हुन् । घरको भित्र कोठामा चुकुल लागेको र पति पत्नी दुवैको खु. . .