देशको खबर

बहसमा बुष्टर डोज : सुरुमा लक्षित समूहलाई खोप दिन विज्ञको सुझाव

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन’विश्वका विभिन्न देशमा फैलन थालेपछि खोपको बहस फेरि उत्कर्षमा पुगेको छ । केही वैज्ञानिकले अहिलेको नयाँ भेरियन्टले खोपलाई नै छल्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेका छन् । केही वैज्ञानिकले अहिलेको खोपले नयाँ भेरियन्टको संक्रमणबाट जोगाउन सक्ने बताइरहे�. . .


दुई सय जना नयाँ सङ्क्रमित थपिए, एकको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई सय जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ९९५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ७५२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा पाँच जनामा कोरोना सङ्क्रमण देख�. . .


दाङका छ पालिकामा भेरोसिल खोपको पहिलो मात्रा

दाङ । दाङका छओटा पालिकामा आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाउन सुरु गरिएको हो । जिल्लाको घोराही, लमही, बङ्गलाचुली, राजपुर, गढवा र राप्ती गाउँपालिका क्षेत्र�. . .


दोबामा अस्पताल भवन निर्माण सुरु

अन्नपूर्ण । अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरु गरिएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार दोबामा भवन निर्माण हुन लागेको हो । गाउँपालिकाका इञ्जिनीयर ईश्वरबहादुर भण्डारीले अपाङ्गमैत्री पाँच श्यया क्षमताको भूकम्प प्र�. . .


वृद्धको मृत्युपछि राजमार्ग अवरुद्ध

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बंक नजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको जीपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको डिएल १७ सी ४७५४ नं को जीपले ठक्कर दिँदा स्थानीयवासी ६५ वर्षीय तारानाथको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । . . .


सभापतिमा पुनः मतदान हुने, बानियाँ र केसीबीच प्रतिस्पर्धा

राममणि दाहाल हेटौँडा । नेपाली काँग्रेसको हेटौँडामा जारी बागमती प्रदेशको प्रथम अधिवेशनमा सभापतिका लागि पुनः मतदान हुने भएको छ । प्रदेश सभापतिमा तीन जनाबीच प्रतिस्पर्धा भएकोमा कसैको पनि ५० प्रतिशतभन्दा बढी मत नपुगेपछि पुनः मतदान हुने भएको हो । काँग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन खसेको मतको �. . .


बसको ठक्करबाट एकको मृत्यु

दाङ । दाङमा बसको ठक्करबाट एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ बनघुस्री निवासी ५५ वर्षीय रामचरण चौधरीको मृत्यु भएको हो । घाइते चौधरीलाई लमही अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । चौधरीलाई बनगैँ जङ्गल नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले �. . .


रेलवे कानुन आयो, बजेट आएन

काठमाडौँ । रेल्वे अध्यादेश, २०७८ जारी भएसँगै जनकपुर–जयनगर रेल सञ्चालनका लागि कानुनी प्रक्रिया पूरा भए पनि सञ्चालनको अन्योल भने यथावत् छ । बजेटको अभावमा सो रेल सेवा कहिलेदेखि सञ्चालनमा आउने भने अझै सुनिश्चित हुन सकेको छैन । माग गरिएको रकम उपलब्ध नभएसम्म सो रेल सेवा सञ्चालनमा आउन नसक्ने नेपाल रेल्वे क�. . .


सुन तोलाको ९२ हजार

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतित. . .


चिसो बढेपछि बेँसी झारिए भेडाबाख्रा

कालीकोट । बिहीबार साँझदेखि कालीकोटलगायत उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात हुँदा चिसो निकै बढेको छ । चिसो बढेपछि त्यहाँ पालिँदै आएका भेडाबाख्रा बेँसी सार्न थालिएको छ । कालीकोटको रास्कोट नगर क्षेत्रको चडिपानी, सान्नीत्रिवेणी गाउँपालिकाको उपियाँडाँडा, नदै, मालिवन क्षेत्रमा राखिएका भेडा औल (गाउँ)त. . .


पत्रकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ सार्वजानिक

चितवन । कथाकार एवं पत्रकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम् कथा सङ्ग्रह ‘मोम्चो’ सार्वजानिक भएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ समसामयिक कथा समावेश गरिएको छ । अक्षर समूह चितवनको संयोजनमा भूँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा किशोरी रमिता चेपाङले कृति स. . .


लाभांश घोषणा गर्दै वाणिज्य बैङ्क

२६ वाणिज्य बैङ्कमध्ये २३ वटाद्वारा लाभांश घोषणा सबैभन्दा धेरै नबिल बैङ्कको लाभांश ३८ प्रतिशत काठमाडौँ । वार्षिक साधारण सभा र आफ्ना सेयरधनीलाई लाभांश घोषणाको माहौलमा रहेका वाणिज्य बैङ्कहरूले धमाधम घोषणा गरिरहेका छन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २६ वाणिज्य बैङ्कमध्ये २३ वटा वाणिज्य बैङ्कले ग�. . .