विराटनगर विराटनगरका विभिन्न वडामा कोरोना भाइरस (कोभिड १९) संक्रमित रहेका घरमा डिसइन्फेक्ट कार्य सुरु गरिएको छ। वडा नम्बर १० स्थित तिनटोलिया समाज समितिले आफ्ना वडाभित्र संक्रमित रहेका परिवारलाई खाद्यान्न ,मास्क ,सेनेटाइजर वितरणसँगै घर सेनेटाइज गर्ने काम आइतबारबाट सुरु गरेको हो | वडामा कम्तीमा ४५ . . .
टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आइतबार एक विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण जनप्रतिनिधि र कर्मचारीमा देखिएपछि आगामी वैशाख ३० गतेसम्म नगरपा�. . .
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम ‘प्रधानमन्त्र. . .
पछिल्लो समय बढ्दै गएको कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै सरकारले सोमबार मध्यरात १२ बजेदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषदनको बैठक अनुसार सबै आन्तरिक उडान बन्द गर्ने उक्त निर्णय भएको हो । कोभिड संक्रमण रोकथाम निर्देशक समिति (सिसिएमसि)ले आन्तरिक र बाह्य उडान ब�. . .
काठमाडौं सरकारले २० हजारथान अक्सिजन सिलिन्डर चीनबाट ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही दिनभित्रै २० हजारथान सिलिन्डर ल्याउन लागिएको बताए । डा. गौतमका अनुसार दुई हजार वटा हवाईमार्ग र १८ हजार स्थलमार्गबाट ल्याउन लागिएको हो । . . .
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र धर्मपत्नी इन्दिरा फुयाँललाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालले आफु र आफ्नी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको हो । आइतबार गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिए छ । . . .
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । देशभर कोरोना भाइरसको सक्रिय सं�. . .
बुटवल लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले मुख्यमन्त्रीले राजीनामा दिएपछि आज बस्न लागेको विशेष अधिवेशन आवश्यक नरहेको भन्दै अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभय. . .
काठमाडौँ कोभिड–१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा तीव्र रुपमा फैलिरहेको महामारीले बिरामीलाई असहज भएको दृष्टिगत गर्दै ओम समाज डेन्टल हस्पिटल, बिराज स. . .
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजबाट थप कडाइ गरिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण भयावह बन्दै गएसँगै आइतबारबाट निषेधाज्ञा थप कडाइका साथ लागू गरिने जानकारी दिनुभयो । उहाँले पत्रकारको सवारीमा कडाइ गर्दै सूचना विभागको पास अ�. . .
बुटबल लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट दिनु भएको राजीनामा स्वीकृत भएकाे छ । आजै प्रदेश प्रमुख धर्मनाथ यादवले ले उहाँको राजिनामा स्विकृत गर्नुभएको र अर्को ब्यवस्था नभएसम्म मन्त्री परिषदको कार्यभार सञ्चालन गर्न जिम्मेबारी दिईएको प्रदेश प्रमुख कार्यलयका प्रबक्ता च. . .
अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ। नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाईंमा सघाउन आफ्नो देशले अतिरिक्त सहायता स्वरुप उक्त रकम प्रदान गर्ने बताएका हुन्। शनिबार अपराह्न ट्विट गर्दै उनले अमेरिकाको पुरानो मित्र नेपाललाई मह�. . .