देशको खबर

इन्टिग्रिटी आइडलमा पाँच जना छनोट

सविता शर्मा काठमाडौँ, मङ्सिर ६। इन्टिग्रिटी आइडलको पाँचौ संस्करणमा उत्कृष्ट पाँच सरकारी कर्मचारी छनोट भएका छन् । नागरिकको मनोनयनबाट छानिएका कर्मचारी विभिन्न सात चरणको छनोट पार गर्दै उत्कृष्ट पाँच भएका हुन् । सरकारी कर्मचारी भ्रष्ट भई सेवाग्राहीप्रति जिम्मेवार भएनन् भन्ने जनगुनासो र नकारात्मक द�. . .


धर्नामा बसेका निर्मला पन्तका बुबाको स्वास्थ्य अवस्था नाजुक,सरकारले दोषी खोज्न सकेन

काठमाडौं मङ्सिर ६ ।  कञ्चनपुरकी किशोरी निर्मलाको पन्तको बलात्कार पछि हत्याको विरुद्धमा दोषीलाई कारवाही र न्याय प्राप्तिको माग गर्दै परिवारका सदस्य जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेको बिहीबार १२ दिन भएको छ ।  चिसोका कारण निर्मलाका बाबु यज्ञराजको स्वास्थ्य अवस्था नाजुक भएको छ भने आमा दुर्गादेव�. . .


स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै चटपटे व्यापार गर्न प्रतिबन्ध !

बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठह¥याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो । पानीपुरी तथा चटपटमा मिसाउने अखाद्य पदार्थले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने, बजार जथाभावी फोहर भए�. . .


विदेशी पाठ्यक्रमका नाममा ठगी गर्ने क्याम्पसलाई कारबाही गरिने

काठमाडौं । सरकारले विदेशी पाठ्यक्रम र शैक्षिक कार्यक्रमको नाममा  विद्यार्थीहरुसँग मोटो रकम उठाइ ठगी गर्ने क्याम्पसहरुलाई कडा कारवाहीको तयारी गरेको छ । सरकारले ‘विद्यालय तथा शिक्षण संस्था संचालन ऐन, २०७५’ मार्फत त्यस्ता कलेजलाई कारबाही अघि बढाउन लागेको हो । नेपालमा नाम चलेका केही क्याम्पसहरुले वि�. . .


विस्तृत शान्ति सम्झौताको १२ वर्ष, ६३ हजार उजुरीको चाङ

काठमाडौं, ५ मङ्सिर । विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ छन् । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा झन्डै ६३ हजार थान उजुरीहरु छन् । ती उजुरी निरुपणम. . .


हराएकामध्ये आधा मात्रै बालबालिका भेटिए

काठमाडौं, ५ मङ्सिर । यो वर्ष दुई हजार ३ सय ३० जना बालबालिका हराए। तीमध्ये एक हजार १७ जना मात्रै फेला परे। हराएका बालबालिका खोज्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अभियानै थालेको छ। खोजतलास समन्वय केन्द्र, काठमाडौं महानगरपालिका, महानगरीय प्रहरी, जिल्ला बाल कल्याण समिति, काठमाडौं–ललितपुर �. . .


नेपालले पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने

काठमाडौं, ४ मङ्सिर ।  नेपालले पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।  सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । दक्षिण एसियाली फुटबल महासङ्घको बैठकले साफको आउँदो संस्करण नेपाल�. . .


राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलको संयोजक भए राजेन्द्र महतो

काठमाडौं, ४ मङ्सिर । मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलको संयोजक राजेन्द्र महतो भएका छन्। आज बसेको पार्टीको राजनीतिक समितिको बैठकले महतोलाई संयोजक बनाएको राजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले पार्टी गठनदेखि हालसम्म अध्यक्ष मण्डलको संयोजन गरेकोमा महन्थ ठाकुर�. . .


नयाँ गाडी नेक्सन क्राजको विक्री नेपाली बजारमा सुरु

काठमाडौँ, ४ मङ्सिर । सिप्रदी ट्रेडिङले टाटा मोर्टसको नयाँ गाडी नेक्सन क्राजको विक्री नेपाली बजारमा सुरु गरेको छ । नेपाली बजारमा नेक्सनको कम्पाक्ट सुभ सबैभन्दा बढि विक्री हुँदैै आएको छ । पछिल्लो समय विश्व बजारमा नेक्सन क्राज सर्वाधिक रुचाइएकाले नेपाली बजारमा पनि विक्री गर्न लागिएको सिप्रदीले जना�. . .


प्रदेश नम्बर २ मा बुधबार सार्वजनिक बिदाको घोषणा

धनुषा मङ्सिर ४ । सरकारले प्रदेश २ मा बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ । मंसिर ५ गते मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात् पैगम्बर मोहम्मदको जन्म दिन परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सरकारको २०७४ साल चैत २४ गते बसेको मन्त्रीपरिषदको निर्णयअनुसार प्रदेश २ मा बुधबार बिदा दिइए�. . .


भारतबाट आउने केरामा भन्सार कर बढाउने तयारीमा सरकार

सरकारले केराको आयात न्युनिकरणका लागि केरामा लाग्दै आएको भन्सार दर बढाउने तयारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट आयात हुने केरामा लाग्दै आएको भन्सार दर बढाउने तयारी भइरहेको जानकारी गराएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले भारतबाट आइरहेको केराको आयात न्युनिक�. . .


आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौं, मङ्सिर ४ गते । ‘‘सुखी नेपाली, समृद्ध नेपाल : बाल अधिकार सबैको सरोकार” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ ।  सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा दिनमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको हो । न�. . .