काठमाडौं । नायिका प्रियंका कार्कीले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। कार्की अभिनित गायक आशीष गौतम सचिनको नयाँ गीत ‘रोमान्टिक छु’ को म्युजिक भिडियो सार्वजनिक भएको हो। भिडियोमा नायिका कार्कीलाई भिजु पार्कीले साथ दिएका छन्। गीतमा आशीष र अञ्जु पन्तको स्वर समेटिएको छ। नृपेश उप्रेतील�. . .
वीरगन्ज , ५ फागुन । वीरगन्जमा शनिबार एकै मञ्चमा सहभागी भएका कोइराला परिवारका कांग्रेसका तीनजना शीर्ष नेताले आफूहरु एक भएको उद्घोष गरेका छन् । कांग्रेस महामन्त्री शंशाक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालाले आफूहरुबीच अब कुनै मतभेद र विवाद नरहेको बताए । कांग्रेसको आगामी महाधि�. . .
काठमाण्डाै। काठमाण्डाैकाे कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । शनिबार बेलुकी ८ बजेर ३४ मिनेटमा कीर्तिपुर केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जनाएको छ ।. . .
काठमाडौं, ४ फागुन । नेपाल विद्यार्थी (नेवि) संघको भावी नेतृत्व महिलालाई दिनुपर्ने भन्दै छात्राहरूले दबाब दिन थालेका छन् । छात्राले ३२ वर्ष उमेर हद लगाएर भावी अध्यक्ष महिलालाई दिनुपर्ने पार्टी सभापति शेरबहादुर देउवालाई नै भेटर दबाब दिएका हुन् । नेविसंघका निवर्तमान महिला नेतृहरूको नेतृत्वमा छात्राह�. . .
सिरहा, ४ फागुन । सरकारले स्वास्थ्य वीमा कार्यक्रम प्रदेश नं २ को सिरहामा पनि विस्तार गरेको छ । स्वास्थ्य वीमा बोर्डको आयोजनामा एक विशेष समारोहका वीच सिरहाको लाहानमा स्वास्थ्य वीमा दर्ता कार्यक्रम शुरु भएको हो । सिरहा कार्यक्रम लागू हुने ३८ औं जिल्ला हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा उनले बैंकलाई ब्याजदरमा लचिलो हुन आग्रह गरेका हुन् । उनले बैंकलाई उत्प�. . .
काठमाडौं, ४ फागुन । संघीय संसदको प्रतिनिधिसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ पारित गरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पारित गरियोस् भनि पेश गर्नु भएको सो विधेयक बहुमतले पारित गरिएको हो । विधेयकमा प्रदेश र स्थानीय तहमा गएका �. . .
काठमाडौं । आज देशभरीनै सामान्य देखि पूर्णतया वदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यतया बदली रहने तथा पश्चिमी भूभागका अधिकांश स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । देशका उच्च पहाडी र हिमाली भेगका अधिक. . .
धनुषा, ३ फागुन । धनुषामा एक बालिकाको हत्या भएको छ । मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षकी दुतिया रैसेलीको हत्या भएको हो । बुधबार राति गाउँमै बिहेको भोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी �. . .
काठमाडौं। सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले नेपालमा केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले अन्तर्राष्ट्रिय खुफिया एजेन्सी आईएसआईएस, अलकायदा तथा अन्य आतंकवादी संगठनमार्फत अर्बाैं रुपैयाँ भिœयाइरहेको हुन सक्ने आशंका गरेको छ । आईएनजीओबाट नेपाल भित्रिने अर्बाैं रुपैयाँ अपारद. . .
दाङ,२ फागुन । महिलालाई बोक्सीको आरोप लगाएको अभियोगमा दाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।शान्तिनगर गाउँपालिका वडा नम्बर–४, की शोक्मा बुढामगर र तुलसीपुर–७, की बिष्णु श्रेष्ठलाई बोक्सीको आरोप लगाएको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो । प्रहरीका अनुसार शोक्माले आफ्नै सा�. . .
भीमदत्तनगर, फागुन २ गते । कञ्चनपुर पुनरवास नगरपालिका–२ स्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन प्रहरी र सिआइबीको टोलीले केही बेर अगाडि बरामद गरेको छ । बरामद गरेको सुन जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कँुवेर कडायत जानकारी गराउनुभयो । (�. . .