विराटनगरं । बिहीबारसम्म बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ९२ पुगेको छ । गत आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानमा परेर देशभरका ९२ जनाले ज्यान गुमाएका हुन् । ४२ जना अझै बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कर्णाली प्रदेशमा ७ जनाको मृत्यु भएको. . .
बाढीपहिराले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा कर्णाली र सुदूरपश्चिम प्रदेशको स्थलगत निरीक्षण सुरु गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज सुर्खेत विमानस्थलमा बाढीपहिराले कर्णाली प्रदेशमा पुर्याएको क्षतिबारे प्रदेश सरकार र सुरक्षा निकायका प्रमुखबाट ज�. . .
बागलुङ जिल्लाभर लगातार ४ दिनको वर्षातले १०० रोपनी भन्दा बढी क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार तराईका जिल्लामा जस्तो ठूलो क्षति नभए पनि झण्डै १०० रोपनी भन्दा बढी क्षेत्रफलमा भएको धानबाली नष्ट भएको र अन्य क्षेत्रमा हावाले ढालेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्. . .
चितवन, कात्तिक ४ गते । धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ । कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको . . .
काठमाडौँ, कात्तिक ४ गते । गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिकरपर्यटकलाई उद्धार गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्र. . .
शेषकान्त पण्डित गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ४ गते । १४औँ महाधिवेशन सम्पन्न भएपछि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति दोब्बर ठूलो हुने भएको छ । १३औँ महाधिवेशनको तुलनामा पदाधिकारी, केन्द्रीय समितिमा पुग्ने खुला, महिला, आदिवासी जनजाति, समावेशीलगायतका क्षेत्रमा व्यापक परिवर्तन गरिएपछ. . .
मुना हमाल गोरखापत्र समाचारदाता सुर्खेत, कात्तिक ४ गते । प्रधामन्त्री शेरबहादुर देउवाले अबिरल बर्षाका कारण भएको क्षतिको अध्ययन गरेर थप राहतको व्यवस्था गरिने बताउनु भएको छ । सुदूरपश्चिम प्रदेशमा भएको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न जाने क्रममा सुर्खेत बिमानस्थलमा संचारकर्मीहरुसँग कु�. . .
पछिल्लो समय नेपालमा सेयर बजार तर्फ मानिसहरुको आकर्षण बढ्दै गईरहेको छ । यहि समय विभिन्न कम्पनीका आईपीओ समेत खोलिरहेका छन् । यस्तै सामलिङ पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि नयाँ साधारण सेयर बिक्री खुला गरेको छ। सामलिङले आज बिहीबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सात करोड ३० लाख रुपैय�. . .
गोरखापत्र समाचारदाता कञ्चनपुर, कात्तिक ४ गते । हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ । मृतकका परिवारलाई जनही रु १० लाखका दरले . . .
लक्ष्मीप्रसाद उपाध्याय गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरोग्रस्त क्षेत्र सुुदूरपश्चिमको स्थलगत भ्रमणमा निस्किनुभएको छ । आज बिहीवार बिहान ८ बजे अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले, नेपाली कांग्रेसका �. . .
राधा चालिसे गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ४ गते । सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमा कृषि तथा पशुपन्छी बीमाका लागि ८० प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको छ । अधिक वा कम वर्ष, बेमौसमी वर्षा, बाढीपहिरो, भूकम्पलगायतका कुनै पनि प्राकृतिक विपत्तिका कारण कृषिमा क्षति भए त्यसबापतको �. . .
गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ४ गते । बाढीले कृषि क्षेत्रमा पु¥याएको क्षतिको विवरण आउन थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा बाढीका कारण मात्र कृषितर्फ चार अर्बभन्दा बढीको क्षति भएको छ । लुम्बनी प्रदेशमा मात्र ४२ हजार ४२७ हेक्टरम�. . .