देशको खबर

नारायणहिटी दरबारका खुल्न बाँकी १० कक्ष खुला

काठमाडौँ, मङ्सिर ८। नारायणहिटी दरबारका खुल्न बाँकी रहेको १० वटा कोठा खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको पहलमा गठित समितिले यी कक्ष खुलाएको हो । तत्कालीन बडामहारानीले शृङ्गार गर्ने सिन्धुली कक्ष, अन्य व्यक्तिले राजासँग भेट गर्ने झापा कक्ष, प्रधानमन्त्रीले. . .


नयाँ डिजाइनका साथ धरहरा निर्माण कार्य सुरु

काठमाडौँ मङ्सिर ८ । काठमाडाैँकाे पहिचान नै बनेकाे धरहरा २०७२ वैशाख १२ गतेको भूकम्पपछि ठूटाे मात्र देख्न सकिन्छ । साेही ठाउँमा ‘नयाँ डिजाइनका साथ’ पक्की धरहरा बनाउने घाेषणा गरिएकाे ३ वर्षपछि निर्माण कार्य भने बल्ल सुरु भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा निर्माणका लागि निर्माण कम्पन�. . .


कपिलवस्तुमा राजाबाबुको गोली हानी हत्या

कपिलवस्तु, ८ मङ्सिर । कपिलवस्तुको शुद्धोधन गाउँपालिका –४, मोतिघारीमा स्थानीय युवा राजाबाबु भनिने दिपेन्द्र कुमार चौधरीको गोली हानी हत्या भएको छ ।  नजिकै घर भएका अर्का व्यक्तिसँग विवाद हुँदा राती झण्डै १० बजेतिर चौधरीमाथि गोली प्रहार भएको हो । टाउकोमा गोली लागेको उहाँको घटनास्थलमै ज्यान गएको प्रहरी�. . .


नीलिमा थापा मगर नेपाल आइडलबाट बाहिरिईन्

काठमाडाैँ, ८ मङ्सिर । पोखराकी नीलिमा थापा मगर नेपाल आइडलको होडबाट बाहिरिएकी छिन्।  शुक्रबार प्रसारण भएको कार्यक्रममा बटम थ्रीमा परेका पोखराका विक्रम बराल र झापाकी अस्मिता अधिकारीभन्दा कम भोट पाएपछि नीलिमाले नेपाल आइडलको मञ्च छाड्नु परेको हो। पोखरा अडिसनमा गोल्डेन माइक पाएर सीधै गाला राउन्ड प्रवेश . . .


सप्तरीमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा पाँचजनाकाे मृत्यु

सप्तरी,८ मङ्सिर । सप्तरीमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा ज्यान गुमाएका पाँचजना मध्ये एकको मात्रै सनाखत भएको छ ।सप्तरीको हनुमाननगर कङ्काली नगरपालिका–१० स्थित पोखरीमा बस डुब्दा जिल्लाकै डाकनेश्वरी नगरपालिका–५ की ७० वर्षे बेचनीदेवी यादवसहित चार महिला र एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । . . .


महिलामाथि अभद्र व्यवहार गर्ने दुई सशस्त्र प्रहरी कारबाहीमा

विरगन्ज,८ मङ्सिर । राजश्व गस्ती टोलीका सशस्त्र प्रहरीले महिलाहरुलाई लछारपछार गर्दै कुटपिट गरेको दृष्य तथा भिडियो सार्वजनिक भएपछि स्थानीय प्रशासनले घटनामा संलग्न प्रहरीलार्इ कारबाही गर्ने भएकाे छ। घटनामा संलग्न सशस्त्र प्रहरी हवलदार महादेव पन्त र सशस्त्र प्रहरी सहायक हवल्दार केशवराज पन्त उपर का. . .


कमला नदीमा अनाैठाे भूत मेला

सप्तरी,७ मङ्सिर ।  सिरहा र धनुषाको सिमाना भएर बग्ने कमला नदीमा सूर्योदयसँगै शुक्रबार हजारौँ नवधामी/झाँक्रीको घुइँचो लागेको छ । हजारौं स्त्री–पुरुष दुवै पट्टिका नदीका किनारमा 'भगता' (देउता) खेलिरहेका थिए भने प्रत्येक भगतासँग समूहमा रहेका व्यक्तिहरुले भगतालाई प्रश्न गर्नुको साथै गीत (भगैत) गाउनमा व्यस. . .


सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन अाजबाट खुल्दै

 काठमाडौं, ७ मंसिर । झण्डै एक महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन अाजबाट खुल्दैछ । चाडपर्वका कारण बन्द रहेको नयाा आवेदन, ट्रायल, रिट्रायल भोलि विहान १० बजेबाट शुचारु गर्ने यातायात व्यवस्था  विभागको तयारी छ । हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् । आवदेक�. . .


बस भिरबाट खसेर दुर्घटना हुँदा ज्यान गुमाउने संख्या १६ पुग्याे

डोटी,६ मङ्सिर ।  डोटीको शिखर नगरपालिका –२, मा स्कुल बस भिरबाट खसेर दुर्घटना हुँदा ज्यान गुमाउने संख्या १६ पुगेको छ ।इलाका प्रहरी कार्यालयका दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कर्णबहादुर रौलेले दिएको जानकारी अनुसार दुर्घटनास्थलबाट १६ जनाको शव निकालिएको छ । ६५ जना चढेको गाडी भिरबाट खस्दा ज्यान गुम�. . .


देशभर चिसो बढ्यो ,विराटनगरको अधिकतम तापक्रम आज सबैभन्दा बढी २७.२

देशको पहाडी भू–भागमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति निकालेर देशका पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना औंल्याएको हो।आज दिउँसो पहाडी भेगमा सामान्य बदली रही केही स्थानमा हल्का वर्. . .


प्रायः सबै स्थानीय तहमा अधिकारका लागि आन्तरिक द्वन्द्व

नगेन्द्र सापकोटा काठमाडौंँ, मङ्सिर ६ गते । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहका प्रमुख र उपप्रमुखको अधिकार क्षेत्र स्पष्टरूपमा तोकिए पनि अधिकांश स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच अधिकारका लागि द्वन्द्व हुने गरेको पाइएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढवर्ष बितिसक्दासमेत कतिपय स्था�. . .


त्रिभुवन विश्वविद्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने

काठमाडौँ, मङ्सिर ६ गते । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ । विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । पर�. . .