देशको खबर

२ नम्बर प्रदेशका सभामुखले हिन्दीमा सपथ लिए

धनुषा, फागुन २ । प्रदेश नम्बर दुईका सभामुख सरोजकुमार यादवले सपथ लिनुभएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार  उहाँलाई सपथ ग्रहण गराउनु भएको हो । प्रदेश प्रमुखको कार्यालयमा भएको सपथ ग्रहण कार्यक्रममा सभामुख यादवले हिन्दी भाषामा शपथ लिनुभएको हो । मंगलबार यादव सभामुखमा निर्विरोध निर्वाचित . . .


गुल्मीमा भिरबाट लडेर बृद्धको मृत्यु

गुल्मी, २ फागुन । गुल्मीमा भिरबाट लडेर बुधबार एक वृद्धको ज्यान गएको छ । ज्यान जानेमा गुल्मी रेसुङ्गा नगरपालिका १० सिमिचौर निवासी ६९ वर्षीय श्यामलाल अर्याल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताउनु भएको छ ।  शिवरात्रीको दिन मंलगबार विहान स्थानीय शिवालय मन�. . .


मुस्ताङमा आजबाट नयाँ शैक्षिक शत्र शुरु

मुस्ताङ, रासस । मुस्ताङमा जाडोका कारण हरेक वर्ष पुस र माघ गरी दुई महिना सम्पूर्ण विद्यालय बन्द हुने गर्छ र फागुन महिनादेखि नयाँ शैक्षिक शत्र शुरु हुने गर्छ । मुस्ताङ जिल्लाको उपल्लो भागका केही विद्यालयमा भने घुम्ती शत्र र नयाँ शैक्षिक शत्र पनि चलाउने गरेको छ । तल्लो मुस्ताङअन्तर्गतको घरपझोङ गाउँपालि�. . .


प्रदेश नं २ को मुख्यमन्त्रीमा राउत नियुक्त

धनुषा, रासस । प्रदेश नं २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका मोहम्मद लालबाबु राउत नियुक्त भएका छन् । राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गरेका थिए । प्रदेश प्रमुख रत्नेश्वर कायस्थले आज फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको . . .


चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना जवान घाइते

बैतडी (रासस) ।  चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिए । उनले भने, “घाइतेमध्ये पाँचजनाको अवस्थ. . .


एमाले–माओवादी एकता : आज ब्रेक थ्रु को सम्भावना

काठमाडौं,२ फागुन । एमाले र माओवादीबीचको पार्टी एकता बारे बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि बुधबार आज दिउँसो ३ बजेका लागि एकता संयोजन समितिको बैठक बोलाइएको हो । एमाले अध्यक्ष ओली �. . .


सप्तरीमा जंगली हात्तीको आक्रमण, दुईजनाको ज्यान गयो

सप्तरी, फागुन १ । सप्तरीमा जंगलीहा त्तीको आक्रमणबाट मंगलबार दिउँसो दुई जना महिलाको ज्यान गएको छ ।  घाँस काट्न गएकी सप्तरीको कंचनरुप नगरपालिका –५, पथरी टोलकी ३५ वर्षीया मञ्जुदेवी साह र ४५ वर्षीया द्ुर्गीदेवी मुँखीयाको हात्तीको आक्रमणमा परि ज्यान गएको हो । दिउँसो २ बजेतिर घाँस काट्दै गर्दा कोशी टप्पु �. . .


विप्लवका कार्यकर्ताद्धारा २ वटा एनसेल टावरमा क्षति, सेवा अवरुद्ध

रामेछाप,  १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताहरुले रामेछापमा रहेको एनसेलका दुईवटा टावरमा क्षति पुर्याएका छन् । विप्लवका कार्यकर्ताहरुले मंगलबार विहान जिल्लाका दुईवटा टावरमा क्षति पुर्याएपछि एनसेल सेवा वन्द भएको छ । एनसेलको सेवा वन्द भएसँगै रामेछापमा एनसेल सेवा लिइरहेका सर्वस�. . .


अन्मिएको ५ घण्टा नबित्दै छोरा जन्माएपछि माइती फर्काइएकी बेहुली प्रेमीको घरमा

लहान,  २९ माघ ।  माइतीबाट अन्मिएको ५ घण्टा नबित्दै घर भित्र्याउने तयारी गरिरहेका बेला छोरा जन्माएपछि पुनः माइती फर्काइएकी बेहुलीलाई प्रेमीको घर भित्र्याइएको छ।  सुखीपुर नगरपालिका– ४ पोखरियामा शुक्रबार विवाह भएर गएकी शोभाकुमारी रामलाई छोरा जन्माएलगत्तै नवजात शिशुसहित माइती फकाइएपछि शनिबार गाउँले�. . .


सम्बन्धविच्छेद गर्न नमान्दा पतिवाट जलाइएकी हजरा खातुनको यसरी ज्यानगयो

धनुषा,  २९ माघ । सम्बन्धविच्छेद गर्न नमान्दा पतिसहित घरपरिवारले मट्टीतेल छर्केर जलाइएकी २० वर्षीया हजरा खातुनको उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको छ । काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा हजराको मृत्यु भएको परिवारले जनाएको छ । धनुषाको क्षिरेश्वरनगरपालिका –८, हार्सरकी हजराको गएको म�. . .


एमाले -माओवादी पार्टी एकता र सरकार गठनमा सहमति नजिक

काठमाडौं, २९माघ । एमाले र माओवादी केन्द्रका अध्यक्षहरु पार्टी एकता र सरकार गठनमा सहमति नजिकै पुगेका छन् । दुई अध्यक्षहरुबीच ललितपुरको मानभवनमा रहेको एक निजी घरमा भएको एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल पार्टी एकता र सरकार गठनका लागि सहमति नजिकै . . .


अन्तर्राष्ट्रिय कन्डम दिवसका अवसरमा नेपाल सहित विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने

नगरकोट, माघ २९ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर फागुन १ गते अर्थात् फेब्रुअरी १३ तारिखका दिन विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने भएको छ ।  एड्स हेल्थकेयर फाउण्डेशनको आर्थिक सहयोगमा विश्वका ४० देशमा एकै दिन हुने म्युजिक कन्सर्टमध्ये नेपालमा ‘सुरुवात’ नामक संस्थाले भक्तपुरमा सो कन्सर्ट गर. . .