युवा संघकी कार्यवाहक अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य निरु पालको स्वास्थ्यमा जटिलता देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ । निमोनिया बिग्रिएर वीर अस्पतालमा एक सातादेखि उपचाररत युवा नेतृ पालको अवस्थामा सुधार नआएपछि नयाँ दिल्लीको मेदान्त अस्पतालमा भर्ना गरिएको हो । पाललाई आज विहान दिल्ली ल. . .
प्रधानमन्त्री सुशील कोइरालाले तीन दिनभित्र संविधान निर्माणका सम्बन्धमा परिणाम निस्कने बताउनुभएको छ । महोत्तरी परिवार काठमाडौंद्वारा प्रधान न्यायाधीश रामकुमार साहको सम्मानमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले संविधानको निर्माण नै अहिलेको प्राथमिकता भएको ब�. . .
लमजुङमा निर्माणाधिन ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङदी ए जलविद्युत आयोजनामा तोडफोड भएको छ । आयोजनाको गाडीको ठक्करबाट मजदुरको ज्यान गएपछि त्यसको विरोधमा स्थानीय युवाले आयोजनामा तोडफोड गरेका हुन् । तोडफोडबाट १४ लाख बराबरको क्षति भएको आयोजनाको निर्माण कम्पनी सिनो–सगरमाथा हाइड्रोपावर कम्पनील�. . .
जनकपुरको आरडी शिक्षा निकेतनमा कुकर विस्फोट हुँदा १२ जना विद्यार्थी घाइते भएका छन् । जनकपुर उपमहानगरपालिका १ वकिल टोल स्थित आरडी शिक्षा निकेतनको होस्टलमा बस्ने विद्यार्थीले चुल्होमा आगो तापिरहेका बेला कुकुर विस्फोट भएको शिक्षा निकेतनक प्रिन्सिपल रविन्द्र कुमार यादव जानकारी दिनुभयो । विस्फोटमा सो. . .
सरकारको ढिलासुस्तीका कारण बालबालिकालाई अत्यावश्यक पर्ने खोपका देशभर अभाव भएको छ । सरकारले समयमै आपूर्तिको व्यवस्था नमिलाउँदा रोगसँग लड्ने क्षमताको विकास गर्ने खोप लगाउनबाट बालबालिकाहरु बन्चित भएका हुन । अधिकांश जिल्लामा बीसीजी, दादुरा र रुबेला रोग नलागोस् भनेर दिइने भ्याक्सिन सकिएको छ । केही जिल�. . .
एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज देशभर प्रदर्शन गर्दैछ । पहिचानसहितको संघीयता र सहमतिमै संविधान जारी गर्नु पर्ने माग गर्दै संविधानसभामा भएका माओवादी र मधेसवादीसतिका १९ र बाहिरका ११ दलले मोर्चा बनाएर आन्दोलन थाल्न लागेका हुन् । आज काठमाडौंसहित देशभर प्रदर्शन गरिने मोर्चाका नेता�. . .
दम बढेसँगै गएको सोमबार रातीदेखि अस्पताल भर्ना हुनुभएकाहुनुभएको छ । उहाँको स्वास्थ्यमा सुधार आएपछि २ सातापछि फलोअपका लागि बोलाएर डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । वरिष्ठ विशेषज्ञ डाक्टर व्रजेन्द्र श्रीवास्तवका अनुसार अध्यक्ष बैद्यलाई कडा खालको रुघा र भाइरल ज्वरो आएको र उहाँ अहिले पूर्ण रुपमा �. . .
सिन्धुपाल्चोकको जलविरे ९ ठाडोपानीमा आगलागी हुँदा दुई घर जलेर ध्वस्त भएका छन् । खड्गबहादुर श्रेष्ठ र उनका भाइ दिलबहादुर श्रेष्ठको घर जल्दा २१ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । खाना पकाएर ननिभाइ छाडेको आगो खड्गबहादुरको घरबाट सल्केको थियो । आगोले उनका भाइ दिलबहादुरको समेत दुई तले कच्ची घ�. . .
उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले नयाँ संविधान लेखेर तयार पारिसकेको जिकिर गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाको नवनिर्मित भवन उद्घाटनमा आज बोल्दै उहाँले े ‘अब संविधान जारी गर्न मात्र बाँकी’ रहेको बताउनुभयो । संविधान लेखनका सबै प्रक्रिया टुंगिएको र संविधानका विवादित ४ ओटा अन्र्तवस्तु. . .
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आज बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित भएको छ । शीर्ष नेताहरु अनुपस्थित भएपछि बैठक जम्मा १० मिनेट बसेर स्थगित भएको हो । संविधानसभाका अध्यक्ष नेम्वाङले संविधान जारी गर्ने विधिको विषयमा छलफलका लागि बोलाउनुभएको बैठकमा प्रधानमन्त्री सुश�. . .
संविधानका अन्तरवस्तुमा सहमति जुटाउन भन्दै आज बिहान बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको छ । बैठक सुरु हुँदा नहुँदै एमाले अध्यक्ष केपी ओली विमानस्थलतिर लागेपछि बैठक विना निश्कर्ष टुंगिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, एकीकृत माओवादी र मधेसी मोर्च�. . .
सेमेस्टर प्रणालीविरुद्ध आन्दोलनरत विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरबाट क्रान्तिकारीका केन्द्रीय सदस्य यम गिरी, काठमाडौं जिल्ला अध्यक्ष भीम भुर्तेल लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्रिविले यस वर्षबाट सेमेस्टर प्रणाली लागू गरेक. . .