काठमाडौं । सरकारले करको दायरा वृद्धि गर्दै लगेसँगै करदाताको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघेको आन्तरिक राजस्व विभागले जनाएको छ । विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म व्यावसायिक र व्य�. . .
अविनाश चौधरी धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा रहेका तालतलैया र नदीमा पाहुना चरा आउनेक्रम सुरु भएको छ । जाडो छल्नका लागि कैयौं माइल दूरी पार गरेर पाहुना चराहरु यहाँ आउन थालेका हुन् । यो प्रदेशको प्रसिद्ध घोडाघोडी तालसहित विभिन्न ताल र यहाँ रहेका ठूला नदीहरुमा केही पाहुना चरा बसाइँ सर�. . .
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले करको दायरालाई अहिलेको तुलनामा अझ धेरै फराकिलो बनाएर कसरी बढीभन्दा बढी मानिसमा पु¥याउन सकिन्छ भन्ने बारेमा लाग्नुपर्ने बताउनुभएको छ । दसौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय विर्तामोड तथा विर्तामोड . . .
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री सेल्सियस मापन गरिएको हो । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो । चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्य�. . .
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनि लिमिटेर रहेको छ । बुधबार १० औं राष्ट्रिय कर दिवसको अवसरमा पारेर आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने १५ संस्थालाई आन्तरिक राजस्व विभागले सम्मानित गरेको छ । गत वर्ष संस्थागततर्फ सरकारी कम्पनी नेपाल टेलिकमले सर�. . .
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरीको सदरमुकाम जलेश्वरमा वर्षौंदेखि खाली रहेको मणिपालको जग्गामा छिट्टै ठूलो परियोजना आउने बताउनुभएको छ । रामगोपालपुर नगरपालिकामा एकैसाथ आठ स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा जाँदै गर्दा सोही सडकखण्डमा पर्ने जलेश्वर नगर�. . .
तनहुँ । जिल्ला जनगणना कार्यालय तनहुँले जिल्ला कारागारमा रहेका कैदीबन्दीको जनगणना गरेको छ । कारागारमा रहेका कैदीबन्दीको जनगणनाका लागि कार्यालयले तथ्याङ्क सङ्कलन गरेको हो । जनगणनाका लागि कैदीबन्दीको पालैपालोसँग विवरण सङ्कलन गर्ने व्यवस्था मिलाइएको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानक. . .
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी सार्क राष्ट्रका गभर्नर तथा डेपुटी गभर्नरहरूको छाता संस्था सार्क फाइनान्स गभर्नर्स ग्रुुपको अध्यक्षमा चयन हुुनुभएको छ । सार्क फाइनान्स गभर्नर्स ग्रुुपको सोमबार भर्चुअल माध्यमबाट आयोजित ४२औँ बैठकले उहाँलाई अध्यक्ष चयन गरेको हो । माल्दिभ. . .
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एरो थाई कम्पनीले मंसिर ६ अर्थात नोभेम्बर २२ देखि क्यालिब्रेसन उडानको प्रक्रिया शुरु गर्ने भएको छ । नागरिक उडड्यन प्राधिकरणले उक्त कम्पनीसँग यस अघि उडान गर्ने गरी सम्झौता गरेपछि कम्पनीले मंसिर ६ गते नेपाल आएर प्रक्रिया अघि बढाउने जानकारी गराएको प्�. . .
गलकोट । पहिचानविहीन रहेका बागलुङका कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा गरेका छन् । राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणना २०७८ मा समावेश नहुने कायत समुदायले निर्णय गरेको छ । कायत समुदाय पहिचानविहीन बन्दा सबै सेवासुविधाबाट वञ्चित हुनु परेको उनीहरुले गुनासो छ । जातीय आधारमा जनजाति �. . .
काठमाडौँ । नेपालमा उत्पादित कफीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च रहे पनि यसको उत्पादन बढ्न सकेको छैन । सरकारको प्राथमिकतामा नपर्दा कफी उत्पादन बढाउन नसकिएको सरोकारवालाहरूको गुनासो छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार चार दशकअघि गुल्मीबाट नेपालमा व्यावसायिक रूपमा कफी उत्पादन सुरु गर�. . .
काठमाडौँ । सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको जनाउँदै सरकारले विभिन्न चार कम्पनीलाई कालोसूचीमा राखेको छ । खरिद कार्यालयको मङ्गलबार बसेको वैठकले आजदेखि लागू हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय मुजेलिया जनकपुरका सिफारिसमा नया�. . .