देशको खबर

सोनामाई मन्दिरमा एक दर्जन दर्शनार्थीको सुन लुटियो , प्रहरी बेखबर

गौशाला कार्तिक २ । भूत मेलाका लागि प्रख्यात महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा एक दर्जन दर्शनार्थीको सुन लुटिएको छ । जिल्लाको औरही नगरपालिका–७ मा पर्ने सोनामाई मन्दिरमा दर्शन गर्ने क्रममा आज मात्रै सातजना महिलाको सुन लुटिएको स्थानीयवासी सुरेश ठाकुरले बताए । शिबीबार सोनामाई मन्दिरमा दर्शन गर्ने. . .


धनुषामा आज विहान माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु

धनुषा कार्तिक २ । धनुषाधाम नगरपालिका– ४ लक्ष्मीपुरमा आज विहान माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका– ९ धारापानीका रामअवध यादवकी ८ वर्षीया छोरी सिर्जना कुमारी यादव रहेको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । माटो ख�. . .


नेता बाबुराम भट्टराईले ८९ वर्षीय पिताबाट लगाए टिका

नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले ८९ वर्षीय आफ्ना पिता भोजप्रसाद भट्टराईका हातबाट दसैंको टीका ग्रहण गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले शुक्रबार बिहान शुभसाइतमै पिताको हातबाट टीका लगाएर आर्शीवाद ग्रहण गरेको तस्बिरसँगै परिवारको तस्बिर पनि सामाजिक सञ्जाल फेसबुक�. . .


प्रधानमन्त्री ओलीद्वारा टिका ग्रहण

काठमाडौं कार्तिक २  । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा आफ्ना पिता मोहनप्रसाद ओलीबाट आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा टिका, जमरा र तिलक ग्रहण गरेका छन् । प्रधानमन्त्री निवासमा पिता ओलीले पुत्रवधु राधिका शाक्यलाई पनि टीका, जमरा र तिलक लगाइदिएको प्रंधानमन्त्रीको निजी सचिवालयले ज. . .


दसैंको बिदा मनाउन हिँडेका एक ट्राफिक प्रहरीको सवारी दुर्घटनामा मृत्यु

दमौली कार्तिक २ : दसैंको बिदा मनाउन ड्युटी सकेर हिँडेका एक ट्राफिक प्रहरीका सवारी दुर्घटनामा मृत्यु भएको छ।   धादिङमा कार्यरत तनहुँ भानु–४ निवासी ट्राफिक प्रहरी हवल्दार भरतराज बाँस्तोला सवार बा ५३ प ४०७८ नम्बरको मोटरसाइकल आँबुखैरेनीस्थित पृथ्वी राजमार्गमा ना ५ ख ३८१४ नम्बरको बससँग ठोकिँदा दुर्�. . .


झापाबाट हिडेको बस चितवनमा दुर्घटना : ३ जनाको मृत्यु , २३ घाइते

चितवन कार्तिक २ : शुक्रबार राति चितवनमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। झापाको काँकडभिट्टाबाट पोखरा हिँडेको ना ५ ख ४३८३ नम्बरको बस शुक्रबार राति १ बजे चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरेमा दुर्घटना भएको हो।   बस मोडिन नसक्दा दुर्घटना भएको प्रहरीको अनुमान छ। बस सडकबाट सिधै खोलामा पुगेक�. . .


पुरुष र नारीका लागि दशैंमा टीका लगाउँदा भिन्न भिन्न आशिर्वचन किन? कारण यस्तो !

चन्द्रकान्त पौडेल काठमाडौं कार्तिक २ । आजभोलि शाारीरिक र मानसिक रूपमा धेरै भिन्न भएका स्त्री र पुरुष बराबर भन्ने कुरा पनि छ।हाम्रो मूलपरम्परामा नारीहरुको विशेष आदर र संरक्षण गर्ने सिद्धान्त भएको कुरा धेरैले बुझ्न नपाएकाले साधारण जनसमुदाय पनि बहकिएको देखियो। स्त्री र पुरुषको क्षमता पनि सामान्यरूप. . .


तिहारसम्म इन्धनको मूल्य वृद्धि नहुने

नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नबढाउने भएको छ । निगमले चाडपर्वका बेला उपभोक्तालाई लक्षित गरेर इन्धनको मूल्य नबढाउने भएको हो । संसद्को उद्योग बाणिज्य तथा श्रम समितिले समेत निगमलाई चाडपर्वमा इन्धनको मूल्य वृद्धि नगर्न निर्देशन दिएको थियो । सोही अनुसार तिहारसम्म मूल्यवृद्धि नगर्ने निगमको भन�. . .


दशैंमा मासु कति र कसरी खाने ?

हिन्दु धर्मावलम्बीको पर्व दशैंमा प्राय सबैले मासु खाने गरेका छन् । नहुनेले पनि ऋणपान गरेरै भए पनि दसैंमा मासु खानैपर्छ भन्ने मान्यता राखिन्छ। तर यस्तो पर्वमा मासु कति, कसरी र कस्तो खाने भन्ने सन्दर्भमा हामी खासै सचेत छैनौं । प्रायले मासु खाए पुग्यो भन्ने मान्याता राखिन्छ । गलत तरिकाले भण्डारण गरिएका �. . .


राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट दसैंको शुभकामना

काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् चाड दसैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेकी छन् । मान्यजनबाट टिका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट एवम् पुनर्मिलन गराई खुशीयाली र हार्दिकता साटासाट. . .


आज बडा दशैँको टिकाको दिन , विहान ९ बजेर ५१ मिनेटमा शुभ साइत

बिराटनगर कार्तिक २ , आज बडा दशैँको टिकाको दिन देशभर मनाइदैँछ। विजया दशमीमा आफ्ना मान्यजनबाट टिका, जमरा र आशिर्वाद लिने गरिन्छ। दानवलाई देवहरुले दिनको रुपमा विजया दशमी मनाउने परम्परा छ।  टिकाको दिन आज भएपनि,कोज्रागत पूर्णिमा सम्म दशैँ मनाउने चलन पनि छ। दसैँको टीकाको शुभ साइत  विहान ९ बजेर ५१ मिनेटमा रह. . .


अत्याधिक मदिरा सवेनका कारण जुठेको मृत्यु

गोरखा, रासस । अत्याधिक मदिरा सवेनका कारण एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेको छ । सातदोवाटो बजार नजिकै उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु हुनसक्ने अनुमान प्�. . .