देशको खबर

कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा जेठ २ गतेदेखि लगाउने: स्वास्थ्य मन्त्रालय

काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आगामी जेठ २ गतेदेखि लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सूचना प्रकाशन गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइने जनाएको छ । . . .


प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सम्पन्न

काठमाडौं प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ । बुढानिकलकण्ठस्थित एकजना व्यवसायीको निवासमा ओली र नेपालबीच वार्ता भएको हो । स्थायी कमिटी बैठकबाट नेपालसहित चार नेताको कारबाही फुकुवा भएलगत्तै दुई शीर्ष नेताबीच भेट भएको हो । �. . .


‘हाम्रो डक्टर एप्स’मार्फत निःशुल्क कोभिड परामर्श सेवा शुरु

काठमाण्डौ हाम्रो डक्टर अनलाइनले ‘हाम्रो डक्टर मोबाइल एप्स’मार्फत निःशुल्क कोभिड परामर्श सेवा शुरु गरेको छ । मोबाइल एप्समार्फत चिकित्सकसँग सःशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको सो अनलाइनले कोभिड अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले बुधबारदेखि निःशुल्क परामर्श सेवा शुरु गरेको हो । एप्स�. . .


नेता पौडेलद्वारा कोरोना उपचारमा अन्तरराष्ट्रिय सहयोगको अपिल

काठमाण्डौ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमणबाट नेपाललाई जोगाउन मित्र राष्ट्र, विदेशस्थित नेपाली र नेपालमा रहेका विदेशी नियोग, दातृ निकाय, गैरआवासीय नेपाली संघ लगायतसँग आग्रह गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत नेपालमा अहिले देखिएको कोरोनाको संकट देशले आफ्. . .


शताब्दी पुरुष जोशीको १०२ औँ जन्मोत्सवमा महानगर प्रमुखद्वारा शुभकामना संदेश ब्यक्त

ललितपुर ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले आज वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ । महर्जनले बिहान जोशी निवास बखुम्बहाल पुगेर उहाँलाई शुभकामना अर्पण गर्नुभयो । नयाँ परिवर्तित रुपको कोभिड महामारीलाई ध्यानमा राखी सा. . .


कोभिड–१९ विरुद्धको लडाइँमा नेपाललाई सघाउन युरोपेली संघका नेपाली राजदूत राजभण्डारीको आग्रह

काठमाण्डौ युरोपेली संघका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन युरोपेली आयोगका अध्यक्षसमक्ष आग्रह गर्नुभएको छ । आयोगका अध्यक्ष उर्सुला भोन डेर लिएन समक्ष बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपछि भएको संक्षिप्त भेटमा राजदूत राजभण्डारीले कोभिड–१�. . .


पार्टीका सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजित

काठमाण्डौ नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका सम्बन्धमा आवश्यक निर्णय लिन अधिकार प्रत्यायोजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलील. . .


वर्ल्डलिंक संचालक जलानको कोरोनाका कारण मृत्यु

काठमाडौं इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ । कोभिड संक्रममित उनको काठमाडौं स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा आज विहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सह संस्थापक समेत रहे�. . .


नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा

काठमान्डौ नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेमाथिको कारवाही फुकुवा गरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी द�. . .


यस कारण हिजोआज भइरहेको छ हावाहुरी र चट्याङसहितको वर्षा

यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने आकलन गरिए पनि हालको प्रि–मनसुनमा राम्ररी पानी नपर्दा खडेरी भयो । वर्षाको अभावले डढेलो फैलिँदा जनजीवन नै प्रभावित बनाएको थियो । कतिपय जङ्गलमा लागेको डढेलो हेलिकोप्टरबाट पानी लगेर निभाउनुपरेको थियो तर पछिल्ला केही सातादेखि भने मुलुकका अधिकांश भेगमा वर�. . .


कोरोना संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन

काठमाडौंँ कोरोना संक्रमणबाट काठमाडौंँ जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । जिल्ला अदालतकाका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार उहाँको केही समयदेखि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचार भइरहेकामा आज निधन भएको हो । उहाँका अनुसार दुई साताअघि जिल्ला अदालतमा गर�. . .


समयमै उपचार नपाउँदा ज्यान गुमाउँदै सङ्क्रमित

शरीरमा अक्सिजनको कमी भएको समयमै थाहा नपाउँदा र समयमा नै अस्पतालमा गएर उपचार नगराउँदा म्याग्दीमा ज्यान गुमाउनेहरुको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो एक सातायता म्याग्दीमा कोरोनाको लक्षण देखिएर ज्यान गुमाएकामध्ये धेरैमा श्वासप्रश्वासको समस्या देखिएको बेनी अस्पतालले जनाएको छ । बेनी अस्पतालका प्रमु�. . .