देशको खबर

मालपोत तथा नापी कार्यालयका ७२ कर्मचारी निलिम्बत

काठमाडौँ, २७ असार । कृषि, भूमि तथा सहकारीमन्त्री चक्रपाणि खनालले आफू कार्यभार सम्हालेयता मालपोत तथा नापी कार्यालयका ७२ कर्मचारीलाई निलम्बन गरिएको बताएका छन् । आज कलंकीस्थित मालपोत कार्यालयको अनुगमनका क्रममा मन्त्री खनालले जनसरोकारका कार्यमा अनियमितता गरेका तत् कार्यालयका कर्मचारीलाई कानूनी प्�. . .


सबै नेपालीलाई सेयरधनी बनाउन जलविद्युत् आयोजना छनोट सुरु

 लक्ष्मीप्रसाद उपाध्याय काठमाडौँ, असार २७ गते । विदेशमा रहेका नेपालीसहित सबै नेपालीलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउने अभियानअन्तर्गत सरकारले सम्भावित जलविद्युत् आयोजना छनोट प्रक्रिया थालेको छ । मङ्गलबार जलविद्युत् आयोजनाको लागत, उत्पादन क्षमता, निर्माणको औचित्य, माग र आपूर्तिको अवस्थालगाय. . .


बाढीले पुल बगाएपछि परीक्षा स्थगित

दार्चुला, आसार २७ । गएराति अबिरल वर्षाका कारण नौगाड खोलामा आएको बाढीले पुल बगाएको छ । नौगाड गाउँपालिका–६ स्थित नौगाड खोलामा आएको बाढीले पुल बगाएपछि जनहित माविमा सञ्चालन भइरहेको प्रथम चौमासिक परीक्षा स्थिगित गरिएको छ । विद्यालय जान खोलामा निर्माण गरिएको काठे पुल बाढीले बगाएपछि परीक्षा स्थिगित गरि�. . .


शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालियो

रामपुर । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको शुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ता�. . .


लाइसेन्स छपाईमा चरम लापरबाही !धमिलो भएको भन्दै पुनः खिचाउन अनुरोध

काठमाडौं,२७ असार । यातायात व्यवस्था विभाग कार्यालय ठुलो भर्याङले ट्रायल पास गरेर नयाँ लाइसेन्स र नवीकरणका लागि निवेदन दिएकाको फोटो धमिलो भएको भन्दै पुनः खिचाउन अनुरोध गरेको छ ।  ठुलो भर्याङस्थित कार्यालयबाट २०७४ भदौदेखि चैतसम्म खिचिएको फोटोमा यस्तो समस्या आएको कार्यालयले जनाएको हो । कार्यालयले अ. . .


संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्ने सरकारको तयारी अन्तिम चरणमा

काठमाडौं,२७ असार । संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ ।संघीय संरचनाअनुरुप कर्मचारी समायोजन कार्यलाई अघि बढाउन सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्न लागेको हो । संघ, प्रदेशमा रहने दरबन्दी निर्धारण कार्यलाई अन्ति. . .


बैंक तथा वित्तिय संस्थाले गरेको लगानी जोखिममा

काठमाडौँ, २७ असार । बैंक तथा वित्तिय संस्थाले गरेको लगानी जोखिममा देखिएको छ । ऋण असुली न्यायाधीकरणको तथ्यांकले अनुसार चालु आर्थिक बर्षको असार २५ गतेसम्म विभिन्न बैंक तथा वित्तिय संस्थाले झण्डै सवा २ खर्ब ऋण उठाउन सकेका छैनन् । उनीहरुले  ऋण  असुली न्यायाधीकरणमा ऋणी बिरुद्ध मुद्दा दर्ता गराएका छन् । अ�. . .


गैंडाको खाग र सालकको खपटासहित ४ जना पक्राउ

काठमाडौं,२६ असार ।  नेपाल प्रहरीले राजधानीको सुकेधारास्थित दियो रेस्टुरेन्टमा गैंडाको खाग बिक्री गर्न लागेको अवस्थामा २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी काठमाडौंको विशेष टोलीले रेस्टुरेन्टमा खानतलासी गर्दा गैंडाको खागजस्तो देखिने वस्तुसहित २२ वर्षीय टेकराज वयलकोटी र २८ वर्षीय सुमन खत्र�. . .


तुलसीपुर बसपार्कमा बसले किच्दा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु

दाङ । दाङको तुलसीपुर बसपार्कमा बसले किच्दा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।  बसले किच्दा शान्तिनगर गाउँपालिका वडा नं. ३ निवासी अन्दाजी ५५ बर्षीय लक्षिराम विटालुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए । बसपार्कवाट सडक तर्फ आउँदै गरेक. . .


प्रहरीले मानवअधिकारकर्मी कृष्ण पहाडीसहित २५ जना गिरफ्तार

काठमाडौं । प्रहरीले मानवअधिकारकर्मी कृष्ण पहाडीसहित २५ जनालाई गिरफ्तार गरेको छ । सिँहदरबार दक्षिण गेटमा धर्ना दिने क्रममा उनीहरुलाई पक्राउ गरिएको थियो । पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । गंगामाया अधिकारी र डा. गोविन्द केसीको माग पूरा हुनुपर्ने, स्वतन्त्रताविरोधि स�. . .


मुलुकभर भारी वर्षाको सम्भावना

काठमाडौँ (रासस) । आज असार २६ का साथै असार २७ र २८ गते मुलुकभर मौसम बदली भई हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना देखिएको छ । असार २६ गते दिउँसो देशभरिनै बदली रही पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही दिन साँझ केही स्थानमा भारी �. . .


स्वास्थ्य खबर: बच्चाको छातीमा घ्यारघ्यार हुन्छ ? सर्तक रहनुहोस् !

चिसो मौसममा बच्चालाई रुघाखोकी, कफ जम्ने समस्या हुन्छ । त्यही कारण हामी सकेसम्म उनीहरुलाई न्यानो कपडा लगाइदिन्छौं । अहिले गर्मीको मौसम छ । तर, यतिबेला पनि बच्चाहरुको कफ जम्ने, रुघाखोकी लाग्ने समस्या हुन्छ । उनीहरुको छाती घ्यारघ्यार हुनेगर्छ । गर्मीमा धेरैजसो पसिनाले यस्तो समस्या हुनेगर्छ ।   के ह�. . .