देशको खबर

सङ्क्रमण घट्दो क्रममा

पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घन्टामा पीसीआर र एन्टिजेन विधिबाट कूल तीन हजार ९३२ को नमूना परीक्षण गर्दा १३९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल सङ्क्रममितको सङ्ख्या आठ लाख १४ हजार ४१७ पुगेको छ । सो अवधिमा ६�. . .


पहिराले छियाछिया चुरे : जोखिममा बुटवल

भीष्मराज ओझा र निरा गौतम रुपन्देही । बुटवल बजारबाट उत्तरतिर नजर डुलाउँदा सधैँ देखिने हरिया पहाडतिर अहिले आँखा डुलायो भने अत्यास लाग्छ । बुटवल उपमहानगरपालिकाको तिनाउ नदी वारि र पारिका चुरे पहाडलाई पहिराले छियाछिया पारेको छ । दुवैतिरका चुरेमा खसेका साना–ठूला पहिराहरुले यी पहाडलाई सख्त घाइते तु�. . .


चर्चित ब्राजिलियाली गायिका मारिलिया मेन्डोन्काको विमान दुर्घटनामा निधन

चर्चित ब्राजिलियाली गायिका मारिलिया मेन्डोन्काको विमान दुर्घटनामा निधन भएको छ। उहाँ २६ वर्षीया मात्र हुनुहुन्छ। ब्राजिलको मिनास गेरियास राज्यकाे ग्रामिण इलाकामा पर्ने क्षेत्रमा भएको विमान दुर्घटनामा अन्य चार जनाको ज्यान गएको छ। मृत्यु हुनेमा मेन्डोन्काकी काका, निर्माता र दुई जना विमानका कर्मच. . .


तीन महिनामा फरार ४७ अभियुक्त पक्राउ

तीन महिनाको अवधिमा जिल्ला अदालत पर्साबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीको छुट्टाछुट्टै टोलीले पक्राउ गरी ंअदालतलाई बुझाएको हो । प्रहरीले चालु आर्थिक वर्ष २०७८-७९ को साउनदेखि असोजसम्मको अवधिमा फरार अभियुक्तलाई पक्राउ गरेको �. . .


चाडबाडले सुनसान बने कुरीका होटल

बाबुराम शर्मा चरीकोट । सबैलाई शुभ दीपावलीको रमाइलो लागिरहेको बेला दोलखाको कालिञ्चोक कुरीका होटल व्यवसायी भने दुःखित बनेका छन् । कोराना महामारीपछि हप्ताको दुई दिन फाट्टफुट्ट आन्तरिक पर्यटक देखा पर्न थालेकै बेला दीपावलीका कारण पूरै बन्द भएकाले उनीहरु दुःखित बनेका होटल व्यवसायी यम पाख्रिनले गुनास. . .


चिसो मौसममा मुस्ताङ जिल्ला अस्पताल डाक्टरविहीन

अमृतप्रसाद पौडेल बेनी । हिमालपारीको जिल्ला मुस्ताङमा रहेको सरकारी अस्पताल अहिले चिकित्सकविहीन अवस्थामा पुगेको छ । जिल्लाकै एक मात्र अस्पतालमा डाक्टर व्यवस्था हुन नसक्दा चिकित्सकीय सेवा प्रभावित बनेको हो । मुस्ताङ जिल्ला अस्पताल जोमसोममा कार्यरत करारका दुई जना डाक्टरको पनि करार अवधि सकिएपछि अस्. . .


लोप भयो मखमली फूल

रामपुर (पाल्पा) ‘मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत सुन्दा अहिले पनि समय–सान्र्दभिक लाग्छ । पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली फूल नै खोज्ने गर्दछन् । ‘दाइ मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गा�. . .


छैन देउसीभैलोको रौनक

झिलीमिली उज्यालो, मखमली फूल र देउसीभैलोको सङ्गीतमय वातावरणले तिहार पर्वलाई उत्सवमय बनाउँछ । तिहारमा देउसीभैलो गीत गाउँदै नाच्दै आशिष दिने र घरधनीले क्षमताअनुसार दान दिने चलन छ । भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले ‘भलो होस्’ भनी घ�. . .


मूल गणनाको तयारी पूरा

राष्ट्रिय जनगणना २०७८ अन्तर्गत यस जिल्लामा पनि यही कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म मूल गणना हुने भएको छ । यसका लागि तयारी पूरा भएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । तीन सय १५ गणकलाई तालिम दिएर कात्तिक २५ गतेदेखि काम गर्ने गरी आवश्यक सामग्रीसहित कार्यक्षेत्रमा खटा�. . .


बजार अनुगमन नहुँदा उपभोक्ता ठगीमा

चाडपर्वमा हुनसक्ने कालोबजारी, मिसावट, ठगी नियन्त्रणका लागि गरिने बजार अनुगमन बैतडीमा हुनसकेको छैन । बजार अनुगमन नहुँदा तिहारका बेला बजारका अधिकांश सामानमा उपभोक्ता ठगिएका छन् । बजारमा म्याद नाघेका, लेबल नभएका, बिग्रेका, सडेगलेका सामान खुलेआम बिक्री गरेर उपभोक्ता ठगी भइरहेका छन् । तिहारमा सामान बढ�. . .


फूल अभाव भएपछि कृत्रिम फूलको माग बढ्दै

सुदूरपश्चिम । तिहार रौनकसँगै सुदूरपश्चिम प्रदेशको धनगढीलगायतका शहरी क्षेत्रमा यतिबेला प्राकृतिक फूलको मालाको तुलनामा कृत्रिम फूलमालाको माग बढेको छ । सयपत्री र मखमली फूलको अभाव भएपछि कृत्रिम फूलका मालाले बजार पाएको व्यापारीले बताएका छन् । तिहारमा भाइटीका, घरदैलोको सजावट, पूजाआजालगायतका कामका ल�. . .


फूलखेतीबाट मनग्य आम्दानी

दमौली । तनहुँका कृषकले फूलखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । सयपत्रीको फूल विक्रीबाट आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । भिमाद नगरपालिका–८ धारापानीका गोविन्द अधिकारीले वर्षौदेखि बाँझो रहेको जग्गामा सयपत्री फूलखेती सुरु गर्नुभएको छ । मुस्किलले एक मुरी कोदो नफल्ने बारीमा गत वर�. . .