पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमित थपिएका छन् ।

६ हजार ३ सय ९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १ लाख ६ हजार  ७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

पछिल्लो २४ घण्टामा देशभर ३ सय १९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार २ सय ५४ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्