देशको खबर

‘समृद्धि नै एकमात्र लक्ष्य’

गोरखापत्र समाचारदाता काठमाडौँ सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक अगाडि बढे नेपाल १० वर्षभित्र दक्षिण एसियामा सम्पन्न राष्ट्रका रूपमा विकसित हुने बताउनुुभएको छ । अबको लक्ष्य एकमात्र समृद्धिको दिशामा अग्रसर हुने रहेको उहाँले बताउन�. . .


दलित ‘हेल्प डेस्क’ राख्न निर्देशन

लक्ष्मण दर्नाल/गाेरखापत्र काठमाडौँ गृहमन्त्री बालकृष्ण खाणले दलित अधिकार सुनिश्चितताका लागि ‘हेल्प डेस्क’ स्थापना गर्न निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमातहतका निकायबाट प्रदान गरिने सेवामा दलित समुदायको सर्वसुलभ पहुँच वृद्धि गरी स–सम्मान सेवा प्रदान गर्न ‘हेल्प डेस्क’ राख्न निर्देशन दिनुभ�. . .


ताप्लेजुङका किसान दशैँ सकिएलगत्तै अलैँची टिप्न व्यस्त

चन्द्र पन्दाक गाेरखापत्र ताप्लेजुङ दशैँ चाड सकिएलगत्तै ताप्लेजुङका किसान अलैँची टिप्न व्यस्त बनेका छन् । अलैँची टिप्ने साथै थन्क्याउने मुख्य मौसम असोज र कात्तिक महिना भएकाले अहिले जिल्लाका किसान अलैँची टिप्नमा व्यस्त बनेका हुन् । जिल्लाको मुख्य नगदे बालीको रुपमा रहेको अलैँची तल्लो औल क्षेत्रमा . . .


भैँसीमा बेमौसमी प्रजनन सफल

वसन्त पराजुली गाेरखापत्र रामपुर दूध र मासुका लागि पालिने भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल भएका छन् । कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान सफल भएको मुख्य अनुसन्धानकर्ता प्राडा भूमिनन्दन देवकोटाले बताउनुभयो । “हामी बेमौसमी भैँ�. . .


सुकेटारमा नेपाल वायु सेवा निगमको तीन उडान कटौती

नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेको उडान निगमले कटौती गरेको हो । निगमले तीन उडान कटौती गरेको नेपाल वायुसेवा निगम सुकेटर स्टेशन इञ्चार्ज लोकन्द्र लिम्बूले बताउनुभयो । उहाँले भन्नुयो, “अब साताको एकदि�. . .


शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका ल. . .


चितुवा भगाउन हात्तीसहितको टोली परिचालन

बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ । चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको हो । चितुवाले लगातार बाख्रा, बाछाबाछी, गाई, गोरुलाई गोठबाटै मारी लगेर खा�. . .


राष्ट्रिय सभाको निर्वाचनबारे प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच निर्वाचनबारे छलफल भएको छ । सोमबार प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित सदस्यबीच पहिलो चरणमा छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । पहिलो चरणमा आज भएको छलफल�. . .


धनुषाका कुम्हार समुदायलाई दियो बनाउने चटारो

विजयकुमार साह गाेरखापत्र ढल्केवर, कात्तिक ८ गते । दीपावली तथा छठ पर्व आउन लागेपछि धनुषाको क्षरेश्वरनाथ नगरपालिका ९, इच्छापुरका कम्हार समुदायलाई दियोलगायत माटोको भाँडा बनाउने चटारो छ । अहिले परिवारका सदस्य एकाबिहानै उठेर अबेर रातिसम्म माटोको भाँडा बनाउने काममा व्यस्त रहने गर्नुभएको छ । दीपावली र �. . .


सात अर्बको धानबाली नष्ट

काठमाडौँ,वर्षाका कारण धानबालीमा रु सात अर्ब २२ करोड क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार करिब ६८ हजार हेक्टर क्षेत्रफलमा दुई लाख ५८ हजार ९२ मेट्रिकटन परिमाणमा धानको क्षति भएको छ । सबैभन्दा धेरै लुम्बिनी प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीम. . .


एक लाख मात्रा फाइजर खोप हस्तान्तरण

नेपाल सरकारलाई अमेरिकी सरकारले आज कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर’ प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई अमेरिकी सहयोग नियोग नेपालका निर्देशक सेपिडे केभान्साडले हस्तान्तरण गर्नुभयो । स्वास्थ्य सचिव डा पोखरेलले खोपले कोरोना �. . .


बस दुर्घटना अपडेट : घाइते भएका दुईको मृत्यु

फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पताल पु¥याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत भने भएको छैन । चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिनुभयो । दुर्. . .