देशको खबर

उच्च अदालत बिराटनगरद्वारा सबै पुराना मुद्दा फर्छ्यौट गर्दै इतिहास रच्न सफल !

विराटनगर आकृति रानी फुयल उच्च अदालत बिराटनगरले दुई वर्ष पुराना सबै मुद्दा फर्छ्यौट गरि शुन्यमा झारेको छ। अदालतले दुई वर्ष नाघेका १ सय ३३ मुद्दाहरु सबै फैसला गरि शुन्यमा झारेको हो। बिराटनगरमा आयोजित कार्यक्रम एक कार्यक्रममा संचारकर्मिहरुसंग अन्तरक्रिया गर्दै उच्च अदालत बिराटनगरका मुख्य न्या. . .


सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने

काठमाडौँ विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो । शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौ�. . .


एक नेपाली महिलाको कुवेतमा मृत्यु, कारण अझै खुलेन

रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्यु भएको नेपाली दुतावासले जनाएको छ । उहाँको मृत्युको कारण खुलेको छैन । नेपाली राजदूतावास कुव�. . .


भ्रष्टाचार आरोपमा उपभोक्ता समितिका अध्यक्षसहित ४ जना विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका तनहँुका उपभोक्ता समितिका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार तत्कालीन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम अधिकारी र कोषाध्�. . .


नारायणगढ–मुग्लिन सडक अवरुद्ध

बिहीबार राति नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०:०० बजेसम्म समय लाग्ने भएको छ । सो सडकको सेती दोभानमा राति ८:२० बजेको समयमा ठूलो पहिरो खसेको थियो । डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका अनुसार आज बिहान ५:३० बजेबाट पहिरो पन्छाउन थालिएको छ । उहाँले भन्नुभयो,. . .


नेपाल र भारतबीचको फुटबल खेल लाईब गर्न २५ लाखमा सम्झौता

नेपाल र भारतबीचको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारणको अधिकार एडप्याडले पाएको छ । यसै महिनामा हुने उक्त खेलको प्रत्यक्ष प्रसारणको अधिकार नेपाल फुटबल सङ्घ (एन्फा) ले एडप्याडलाई बिक्री गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीले ब�. . .


सन्दीपले बिग बास लिग पुनःहोबार्टबाट खेल्ने

नेपाली लिग स्पिनर सन्दीप लामिछानेले ११औँ संस्करणको बिग बास लिग (बिबिएल) पुनःहोबार्ट हुरिकेन्सबाट खेल्नुहुने भएको छ । अष्ट्रेलियामा आगामी मङ्सिर १९ देखि माघ १४ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि होबार्टले लामिछानेलाई आज पुनःअनुबन्ध गरेको हो । गत वर्ष पनि उहाँ सोही टोलीमा अनुबन्धित हुनुभएको थिय�. . .


कृष्ण जन्माष्टमीमा सार्वजनिक विदा दिने निर्णय

सरकारले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस वर्ष भाद्र १४ गते सोमबारका दिन श्रीकृष्ण जन्माष्टमी पर्व परेको छ । विदा बारे गृह मन्त्रालयले आज भाद्र १० गते विहिबार सुचना जारी गरेको छ ।. . .


एग्रो कृषि अवार्ड वितरण गरिने

काठमाडौँ उत्पादनमा उत्कृष्ट योगदान पुर्याउने ५२६ कृषकलाई ' कृषि अवार्ड २०७८ ' बाट सम्मान गरिने भएको छ । एग्रो टाइम्स मिडिया नेटवर्कले जिल्लाका सबै किसानको प्रतिनिधित्व हुने गरी यस वर्षबाट सो अवार्डको घोषण गरिएको नेटवर्कका प्रबन्ध निर्देशक अशिम सापकोटाले बताउनुभयो । किसानलाई प्रत्यक्ष प्रोत्सह�. . .


बागलुङ बजारमा मनाइने भदौरे जात्रा स्थगित

बागलुङ स्थिति सहज भइदिएको भए यो बेला बागलुङ बजारमा भदौरे जात्राको रौनक चलेको हुने थियो । रैथाने नेवार आफ्नो पुस्तैनी परम्परामा रमाइरहेका हुन्थे । संस्कृतिप्रेमी सबैका लागि यो याम जात्रामय बन्थ्यो । अहिले परिस्थिति त्यस्तो छैन । भदौरे जात्राका लागि कोरोना महामारी बाधक बनेको छ । सङ्क्रमणको जोखिम घ�. . .


कोभिड–१९ को नक्कली रिपोर्ट बनाउने कर्मचारीमाथि छानबिन

काठमाडौँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको नक्कली रिर्पोेट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्र कर्मचारीमाथि छानबिन सुरु गरेको छ । मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ को नक्कली रिपोर्ट बनाएको आरोपमा छ�. . .


लोकप्रिय गायक टुहुरेको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा शोक व्यक्त

काठमाडौँ ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुग्नुभएका लोकप्रिय कलाकार जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को उपचारका क्रममा आज निधन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गायक टुहुरेको निधनको खबरबाट आफू स्तब्ध भएको बताउँदै शोक प्रकट गर्नुभएको छ । . . .