देशको खबर

‘मिनी ग्रेटवाल’ हेर्न पर्यटक बढे

कृष्ण न्यौपाने दमौली, चैत १६ गते । चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजनाबमोजिम गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गर्न लागिएको हो । गत �. . .


डोल्पामा नगरप्रमुखका दुई डोजरमा अज्ञातसमुहको आगजनी

डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ । नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४ नंका दुईवटै डोजरमाथि अज्ञात समूहद्वारा आगजनी गरिएको प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिनु�. . .


भेटिएको बम सेनाद्वारा निष्क्रिय: १५ वर्ष अघि लुकाइएको आशंका

हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिएलगत्तै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर गरेपछि सदरमुकाम सिमकोटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टो�. . .


कैलालीका मुस्लिम समुदायमा छोरीहरूलाई कक्षा ५ भन्दा बढि पढ्नै मुस्किल

कैलालीमा मुस्लिम समुदायका छोरीहरुले ५ कक्षामाथि पढ्नै मुस्किल रहेको पाइएको छ । छोरी ठूली भएमा अभिभावकले विद्यालय पठाउन आनाकानी गर्दा छोरीहरूको शिक्षा आर्जनमा बाधा पुगेको छ । जानकी गाउँपालिका–५ पथरैयामा मुस्लिम समुदायको बसोबास छ । पथरैयामा मुस्लिम समुदाय विगत ८० वर्षदेखि बसिरहेका छन् । बस्तीकै ब�. . .


उत्सवमय मिथिला : जताततै होलीको रौनक

स–साना नानी हुन् कि पाका उमेरका मैथिल, सबै रङ, अबिर खेल्न मस्त । सबैका हातमा विभिन्न रङका अबिरका पोका, घरघरमै पानीमा घोलिएका रङका बाल्टिन । घरमा एक्लै आएका हुन् वा समूहमा, नवागन्तुकले पाउने पहिलो स्वागत नै अबिरको टीका । घरघरमा गृहिणी मालपुवा, सेल र विभिन्न परिकार पकाउन व्यस्त । आज सोमबार प्रदेश नं २ को मि�. . .


देशभरको शैक्षिक संस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय

भोली मंगलबारबाट ४ दिनसम्म देशभरका शैक्षिक संस्थाहरु बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढ्दो वायुप्रदुषणको कारण देखाउदै देशभरका शिक्षण संस्था चैत १७ गते मंगलबारदेखि २० गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । सोमबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले उक्त निर्�. . .


पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराए

नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाल लगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन्। संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रो�. . .


पारा ब्याडमिन्टनमा नेपालले प्रतिस्पर्धा गर्ने

काठमाण्डौं । दुवई पारा ब्याडमिन्टन संघको आयोजनमा मिति चैत १४ गतेदेखि २३ गतेसम्म दुवईको सहवाव अल अलि दुवई क्लबमा हुने तेश्रो फज्जा दुवई पारा ब्याडमिन्टन ईन्टरनेशनल २०२१ मा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ । च्याम्पियनसिपमा सहभागि हुन जाने नेपाली खेलाडी प्रकाश अधिकारीलाई नेपाल ब्याडमिन्टन संघले ए�. . .


काँग्रेस ‘पार्लीयामेन्ट पोजिसन’ मा छैन : प्रकाशमान सिंह

विराटनगर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टी ‘पार्लीयामेन्ट पोजिसन’ मा नभएका कारण प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भूमिका निर्वाह गर्न असक्षम रहेको बताउनु भएको छ । नेपाल प्रेस यूनियन मोरङद्वारा बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना धारणा राख�. . .


अधिकांश सिसिटिभी बिग्रिदा आपराध नियन्त्रणमा समस्या

लमजुङका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा बिग्रिएका छन् । सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सिसिटिभी मर्मत हुन नसकेका हुन् । त्यसले गर्दा आपराधिक घटना भइहाले पनि अपराधीलाई चाँडो पक्राउ गर्न र जनतालाई शान्तिसुरक्षाको अनुभूति दिलाउनमा प्रहरीलाई समस्या हुने गरेको छ . . .


कोभिड–१९ को सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्छ ; प्रधानमन्त्री ओली

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्ने बताउनुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा “कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भ. . .


कर नतिरेकालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन

काठमाडौँ महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो । व्यवसाय दर्ता नगर्ने, बहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम राजस्व तिर्न खोज्ने. . .