पछिल्लो २४ घण्टामा देशभर ४४ संक्रमित थपिए, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर  ४४ संक्रमित थपिए, एक जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४४ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार ५ सय ९४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ४ सय ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ६ सय ८८ छ ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण एक जनाको मृत्यु भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्