देशको खबर

जंगलमा फालिएको शिशुको १२ घण्टापछि उद्धार: आमासहित दुई पक्राउ

जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार गरिएको छ । शारदा नगरपालिका –३ घोरलोटेका जङ्गलमा फालिएको २८ दिने शिशुको आज बिहान उद्धार गरिएको हो । आइतबार साँझ ६ बजेतिर भारतको उत्तराखण्डबाट फर्केकी शारदा –३ की ३५ वर्षीया शान्ता परियारले अवैध सम्बन्धबाट जन्मेको शिशुलाई घर नपुग्दै जङ्गलमा छाडेर घर �. . .


आयो वर्षको सबै भन्दा ठुलो अनलाइन दशैं सेल – दराज दशैं धमाका

असोज १९, २०७७ नेपालको अग्रणी अनलाइन शपिङ साइट दराजले वर्षकै सबै भन्दा ठुलो दशैं सेल -दराज दशैं धमाका लिएर आएको छ। यो धमाकेदार अभियान यहि असोज १९ (अक्टोबर ५) देखि शुरु हुने भएको छ। दिनहुँ कोभिडका केसेहरु बढ्दै जाँदा, यस अभियान मार्फत उपभोक्ताहरुले आफ्नो घरमै सुरक्षित भई दशैँको किनमेल गर्न सक्नेछन्। यस अ. . .


अब ट्राफिक प्रहरी महाशाखाको काम अनलाइनबाट

केही अघिसम्म काठमाडौँ उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । मानिसहरुको बढी भिडभाड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो । यसका साथै गत वर्षबाट महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिम उत्तिकै थियो । . . .


सेतीखोला जलविद्युत् आयोजनाको लगानी जुट्यो

कास्कीमा आयोजना स्थल रहेको कूल २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाको लगानी जुटेको छ । आयोजनामा दुई बैंकले लगानी गर्ने भएका हुन् । बहुपक्षीय लगानीसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको हो । प्रवद्र्धक सेती खोला हाइड्रोपावर कम्पनीका अनुसार उक्त आयोजनामा कुमारी बैंक र इन्फ्रास्ट्रक्च. . .


बलात्कार घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्च सिरहाबाट पक्राउ

जवर्जस्ती करणी घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्चलाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ । गत असोज १२ गते सिरहाको बिष्णुपुर गाउँपालिका­१ मा भएको जबर्जस्ती करणी घटनालाई रु. पाँच लाख जरिबाना तोकेर मिलापत्र गराउने गाउँका आठ जन पञ्चलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब . . .


सोमबारदेखि वैदेशिक रोजगारका लागि श्रम स्वीकृति दिइने

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौँबाट बन्द गरिएको श्रम स्वीकृति सोमबारदेखि पुनः शुरु हुने भएको छ । प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा . . .


निजगढ विमानस्थल निर्विकल्प आयोजना हो: पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले देशको राष्ट्रिय हित र विकाससँग जोडिएको राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको निर्विकल्प आयोजना भएको बताउनुभएको छ । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आज सिंहदरबारमा भएको बैठकमा पर्यटनमन्त्री भ�. . .


भक्तपुरमा एक किशोरीको गाडीमै सामूहिक बलात्कार

पानीमा लठ्याउने औषधि खान दिएर भक्तपुरमा एक १७ वर्षीय किशोरीलाई बसभित्रै सामूहिक बलात्कार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सामूहिक बलात्कार अभियोगमा प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका­१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ पाङताङ घर भएका सूर्य श्रेष्ठल. . .


प्रदेश नं ५ का मुख्यमन्त्रीको गाडीमाथि ढुङ्गा प्रहार

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल सवार गाडीमाथि लक्ष्य गरेर आज बुटवलमा ढुङ्गा प्रहार भएको छ । काठमाडौँबाट रुपन्देही आउँदै गर्नुभएका मुख्यमन्त्री पोखरेललाई बुटवलको राजमार्ग चौराहा नजीक ढुङ्गा प्रहार गरिएको हो । भैरहवाबाट बुटवलतर्फ आउँदै गर्नुभएका मुख्यमन्त्री सवार गाडीमा रुपन्देहीका मणि�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ५७

१. नेपाल सरकारले काठमाण्डौमा विद्युतीय बसको सेवा कहिले देखि सुचारु गर्यो ? --- २०७६ भाद्र २३ २. नेपालमा पहिलो पटक आफ्नै नगर गान बनाउने नगरपालिका कुन हो ? --- तिलोत्तमा नगरपालिका, रुपन्देही ३. इटालियन भाषाको सर्वोत्कृष्ट कवी भनेर कसलाई चिनिन्छ ? --- दाँते ४. नेपाल संग श्रम सम्झौता गर्ने पहिलो अफ्रिकी मुलुक क�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ५६

१. मोबाइल एपमार्फत राहदानीको फारम भर्ना सकिनेगरी ‘नेपाल पासपोर्ट’ एपको शुभारम्भ कहिले गरियो ? --- वि.स. २०७६ पौष १९ २. कमैयाले तिर्नुपर्ने ऋणलाई के भनिन्छ ? --- सौकी ३. साउदी अरबले पहिलोपटक पर्यटकलाई प्रवेशाज्ञा दिने निर्णय कहिले गरेको हो ? --- २०१९ सेप्टेम्बर २७ (विश्व पर्यटन दिवसको अवसरमा) ४. प्रदेश २ मा पह�. . .


दुई महिनामा पाँच गैँडा मरे, एकको चोरी शिकारी

चालू आर्थिक वर्ष २०७७/७८ को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा गैँडा मरेका छन् । चारवटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार साउनमा एउटा, भद. . .