काठमाडौं नेकपा नामको विवादमा फैसला मिति सरेको छ । गत बिहीबार सर्वोच्च अदालतले आज फागुन २० गते नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते दर्ता गरेको रिटको अन्तिम फैसला बिह�. . .
काठमाडौं पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशभरका अदालतमा सर्वोच्च अदालतले शोक बिदा दिने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अ�. . .
विराटनगर । सरकार र नेत्रबिक्रम चन्द विप्लवबीच तीन बुँदे सहमति भएसँगै भूमिगत रुपमा आन्दोलनमा रहेको विप्लव समूह खुल्ला तथा शान्तिपूर्ण राजनीतिमा फर्कने भएको छ । सरकारी वार्ता टोलिका संयोजक गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका वार्ता संयोजक खड्गबहादुर विश्वकर्माबीच बिहीबार तीन बुँदे सम्झौता भ�. . .
काठमाडौं ललितपुरको एकान्तकुनामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी १९ वर्षीया अञ्जु दाहाल रहेकी छिन्। महानगरीय प्रहरी परिसर ललितपुरले जनाएअनुसार स१ज ५६७ नं को जीपले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । . . .
काठमान्डू पूर्व प्रधानमन्त्री एवं हाल नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाविरूद्ध खोप लगाएका छन्। काठमान्डू स्थित सिभिल अस्पताल पुगेर आज उनले कोरोनाविरूद्ध खोप लगाएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले विद्या देबी भण्डारीले प्रतिनिधि सभा बैठक आह्वान गरेपछ. . .
प्रदेश नं १ को राजधानी विराटनगरमा विराटनगर बास्केटबल एकेडेमी ले ‘ यु - २० थ्री वाई थ्री वास्केटबल’ प्रतियोगिता गर्ने भएको छ । उक्त प्रतियोगिता यहि फाल्गुन २२ गते विकेभिएम स्कुलको बास्केटबल कोर्टमा हुने विराटनगर बास्केट बल एकेडेमीका मिङ्मा तामाङले जानकारी दिएअनुसार विराटनगरमा यु - २० थ्री वाई थ्री �. . .
नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनका विपक्षमा रहेका शक्तिहरुसँगको सहकार्यमा नयाँ सरकार बन्ने बताउनुभएको छ । विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीचको सहमतिमा नयाँ सरकारको सम्भावना भएको बताउनुभएको हो । ‘प्रतिगमनकाविरुद्ध आन�. . .
नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । परीक्षणका रूपमा गत जेठमा १.२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिनुभयो । आयोजनाको पछिल्लो प्रगति �. . .
स्थानीय बजारमा आज पहेँलो धातु सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन सत्र सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापावाल सुन तोलामा ८८ हजार ७०० मा �. . .
काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्रिपरिषद्का सिफारिसमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन नेपाल सरकारको सिफारिसमा आह्वान गरिएको राष्ट�. . .
काठमाडौं पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले बताएका छन् । ट्युमरमा क्यान्सर नभए पनि बेलैमा शल्यक्रिया नभएमा रोग अझ खतरा हुने भएकाले शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् । भट्टराईको वायोप्सी, डोना नोक. . .
काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले यही फागुन १९ गते केन्द्रीय कमिटीको बैठक डाकेको छ । आज बसेको सचिवालय बैठकले बुधबार दिउसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि उत्पन्न रा�. . .