देशको खबर

अमेरिकामा एक नेपालीले पाए साढे ४ लाख डलरको छात्रवृत्ति

अमेरिकामा रहेका एक नेपाली विद्यार्थीले करिब ३ सयलाई पछि पार्दै साढे ४ लाख अमेरिकी डलरको छात्रवृत्ति पाएका छन् । १२ वर्षका नेपाली विद्यार्थी जेम्स कर्माचार्य ३ सय विद्यार्थीबाट छानिएर टेक फेलोसिप प्राप्त गरेका हुन् । यसलाई महत्वपूर्ण छात्रवृत्ति मानिन्छ । यो प्रक्रिया पूरा हुन करिब ६ महिना लागेको उ�. . .


नरेन्द्र मोदीलाई स्वागत गर्न काठमाडौंमा सरसफाइ तीव्र

काठमाडौं (रासस) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले सरसफाइलाई तीव्र बनाएको छ । कामपाका सूचना अधिकारी वसन्त आचार्यकाअनुसार अहिले सडक छेउको पेटीमा रङरोगन र सडक आसपासको धुलो सफा गर्ने काम भइरहेको छ । छिमेकी मुलुकका प्रधानमन्त्रीको स्वागतका ला�. . .


कालिका निर्माण कम्पनीको साइट अफिसमा कुकर बम विस्फोट

नेपालगञ्ज (रासस) । बाँके जिल्लाको हवल्दारपुरमा रहेको कालिका निर्माण कम्पनीको साइट अफिसमा अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ ।  इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले गएराति करीब साढे १२ बजेको समयमा प्रेसर कुकर बम विस्फोट भएको बताए । बम विस्फोटबाट कुनै �. . .


सडक बनाउने सम्बन्धी विवादमा एक जनाको मृत्यु

गौशाला : महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी गाउँमा गए राति सडक बनाउने सम्बन्धी विवादमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही नगरपालिका–६ बस्ने अन्दाजी ५८ वर्षीय लाल भन्ने लालबाबु दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गए राति ७ बजेतिर सो गाउँमा सडक बनिरहेको विषयमा विवाद प�. . .


महोत्तरी, २३ वैशाख ।  औरही नगरपालिका १ का शिवशंकर महतोको घरबाट सल्केको आगोले रामचन्द्र मण्डलको घर पूर्ण रुपमा जलेको छ । आगलागीबाट २ लाखभन्दा बढीको क्षति भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । आगलगीबाट मण्डलले संचालन गर्दै आएको कुखुरा फर्म समेत जलेर नष्ट नष्ट भएको प्रहरी नायव निरीक्षक मेघरा�. . .


फौजदारी अभियोगमा सांसदलाई ‘उन्मुक्ति’

काठमाडौँ, २३ बैशाख ।  संघीय संसद्का सांसदहरू फौजदारी अपराधमा संलग्न भई अदालतले पुर्पक्षका लागि थुनामा पठाउँदा पनि उनीहरूको पद निलम्बन नहुने भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावली मस्यौदा समितिको शनिबार बसेको छुट्टाछुट्टै बैठकमा सांसदहरू फौजदारी अभियोगमा थुनामा परे पनि पद कायम रहने प्राव�. . .


स्थानीय तहले बिद्युतीय शुशासन शुरु गरे, २ बर्षमा उल्लेख्य प्रगति गर्ने दावी

काठमाडौँ २२ बैशाख । भर्याङ नेपाल र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा पहुँचयुक्त विद्युतिय शुशासन सम्वन्धि कार्यशला सम्पन्न भएको छ । पार्क भिलेज रिसोर्टमा आयोजना भएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले अब सरकारी कामकाजलाइ डिजिटलाइज गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे �. . .


सवारी बन्द गर्ने बुटवल र हेटौंडाका यातायात व्यवसायीहरु प्रहरी नियन्त्रणमा

काठमाडौं । सार्वजनिक सवारी साधन थन्क्याएर आन्दोलनमा उत्रिएका सिण्डिकेट पक्षधर यातायात व्यवसायीहरुलाई पक्राउ गर्ने सरकारले निर्देशन दिए लगत्तै यातायात व्यवसायीहरु पक्राउ पर्न थालेका छन् । बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यातायात क्षे�. . .


सार्वजनिक यातायात बन्द गर्ने ब्यवसायीलाई पक्राउ गर्न सिडिओलाई गृहको निर्देशन

सिन्डीकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात ठप्प पार्ने यातायात ब्यावसायीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। हड्तालका कारण आम नागरिकलाई मर्का परेको भन्दै गृह मन्त्रालयले यातायात नचलाउने ब्यवसायीलाई पक्राउ गरी अत्�. . .


कञ्चनपुरमा विदेशबाट पठाएको रकम लुटियो

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबजार नजिक बिहीबार एकजना महिलासँग रहेको रकम मोटरसाइकल सवार तीनजना लुटेराले लुटेर लगेका छन् । विदेशबाट पठाएको पैसा झलारी बजारमा रहेको आइएमइबाट झिकेर जाँदै गरेका बेला लालझाडी गाउँपालिका–३, देखतभूलीकी संगीता पार्कीको झोलासहितको रकम मोटरसाइकलमा �. . .


मोदी आउने दिन प्रदेश–२ मा सार्वजनिक बिदा हुने

धनुषा, वैशाख २१ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन वैशाख २८ गते प्रदेश नम्बर–२ मा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।  प्रदेश नम्बर–२ मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले भारतीय प्रधानमन्त्री मोदी आउने दिन प्रदेशस्तरीय सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिप. . .


सेवा अवरुद्ध गर्ने सवारीसाधनको रुट परमिट नै खारेज गरिदिने चेतावनी

सिण्डिकेटको पक्षमा देखिएका यातायात व्यवसायीको बन्दका कारण जनजीवन कष्टकर बनेको छ । आज विहान काठमाडौं लगायत देशका विभिन्न भाग न्युन मात्रामा सार्वजनिक सवारी साधन सञ्चालन भएको छ । काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेका छन् । साझा, मयुर लगायतका स�. . .