पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गाैला उपचार गराउन आउने बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला वर्षमा झैं केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसँगै यहाँ बिरामीको सङ्ख्या बढेको हो । “हामीसँग मिर्गौला डायलासिस गर्ने १४ प्रविधि छ, यसमा १२ मेसिन २४सै घण्टा निरन्तर चलाउनुपरिरहेको छ”, अस्प�. . .
काठमाण्डौं । काठमाण्डौ किकर्स प्रा.लि.ले फुटबल क्लिनिक संचालनमा ल्याउने भएको छ । मंगलबार दरवारमार्गस्थित रोयल सिंघी होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाका अध्यक्ष नविन पाण्डेले उक्त जानकारी गराएका हुन् । नेपालमा फुटबलको भविष्य र सम्भावना प्रचुर मात्रामा रहेको र उक्त कार्यको मार्केटिङ्ग . . .
काठमाडौँ काठमाडौँ महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ । विगत पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हुँदै आएको छ । बसपार्क सञ्चालन भएको र गोरखा भूकम्पपछि ऐतिहासिक सम्पदाको पुनःनिर्माणका क्रममा निर्माण सामग्री राखिँदा खुलामञ्च खुम्चिएको थियो । केह�. . .
काठमाडौं नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दहाल चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले दहाललाई दलको नेता चयन गरेको हो । एमालेसँग एकीकरण हुनुअघि पनि उनि दलका नेता थिए । दलको प्रमुख सचेतकमा देव गुरुङ र राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मा चयन भएका छन्. . .
काठमाडौं प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको बैठकले यादवको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट �. . .
सुनसरी आकृति रानी फुयल इलाका प्रहरी कार्यालय ईटहरीद्वारा दुई हप्ताको अन्तरालमा चोरीमा संम्लग्न ६ जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा देवानगंज २ बस्ने वर्ष २१ का राम कुमार गिरि , दुहबी नगरपालिका वडा न ५ बस्ने बर्ष २१ का नजरुन मिया, दुहबी नगरपालिका वडा न ७ बस्ने बर्ष ३२ का सुनिल चौधरी , दुहबी व�. . .
काठमान्डू पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान भएको हो । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपति भण्डारीले छलफलका लागि दिउँसो ४ बजे बोलाएकि छिन् । दलहरुबीच देखिएको विवाद अन्त्य�. . .
विराटनगर विराटनगरको बरगाछीमा आकाशे पुल बन्ने भएको छ । विराटनगरमा सवारी साधानको चापसँगै जनघनत्व बढ्न थालेपछि विराटनगरमा आकाशे पुलको शिलान्यास गरिएको छ । विराटनगर महानगरपालीकाको मेयर पराजुलीले आज सोमबार बरगाछी चोकमा बन्न लागेको आकाशे पुलको शिलान्यास गर्नुभएको हो । . . .
विराटनगर नेपाल पत्रकार महासंघको आयोजना तथा मोरड शाखाको संयोजनमा एक आधारभूत पत्रकारिता प्रशिक्षण सम्पन्न भएको छ। उक्त तालिममा ४० जना पत्रकारिता गर्दै आएका वा पत्रकारिता अध्ययनरत व्यक्तिहरुले सहभागिता जनाएका थिए । तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले प्रशि�. . .
विराटनगर । आगामी बैशाखमा हुने नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताका लागि विराटनगरको सिटी एफसी सहित देशका आठ शहरको टिम घोषणा भएको छ । नेपाल टेलिकमका पूर्व कार्यकारी निर्देशक अनुपरञ्जन भट्टराईको स्वामित्वमा रहेको विराटनगरको एफसी प्रदेश १ बाट छानिएको हो । एनएसएल फ्रेञ्चाइज फुटबल प्र. . .
विराटनगर । प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधी सिल्क ग्रुपका प्रिन्स दाहाल र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले जितेका छन् । पुरुष एकल तर्फ सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफका दिपेश धामीबिच उपाधीका लागि भएको भिडन्तमा प्रिन्सले बाजी मारे । उनले एपिएफका. . .
काठमान्डु ऐतिहासिक तथा रणनीतिक महत्व बोकेको काजी कालु पाँडेको समाधिस्थल रहेको स्थान पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा समेत विकसित हुँदै गइरहेको छ । नेपालको एकीकरण र निर्माणका क्रममा अतूलनीय योगदान दिनुभएका विर योद्धा काजी कालु पाँडेको समाधिस्थल रहेको क्षेत्र ऐतिहासिक र रणनितिक महत्व बोकेको . . .