काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका छ जना सुरक्षाकर्मीमा कोरोनो सङ्क्रमण पुष्टि भएको छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनु भएको हो । . प्रचण्डको बाहिरी सुरक्षा घेरमा बस्न. . .
–पूर्णप्रसाद मिश्र उपभोक्ता समितिमार्फत हुने विकास निर्माणका काम कति अपारदर्शी हुन्छन् भन्ने नमूना हेर्न राजधानीस्थित विष्णुमती किनारमा गए हुन्छ । काठमाडौँ महानगरपालिका–१९ स्थित कङ्केश्वरी मन्दिर नजिकै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले समेत पिउनयोग्य पानी नआउने भनी प्राविधिक प्रतिवेदन द. . .
बीमा समितिले सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमा गर्ने कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । आर्थिक वर्ष २०७७-०७८ को बजेटको बुँदा नं ५५ र २८५ को कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै समितिले सरकारी कर्मचारीको निःशुल्क बीमा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । समितिले बुधबा. . .
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले बढीभन्दा व्यक्तिको कोरोना जाँच गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मन्त्रालयद्वारा आज विभिन्न सञ्चारगृहका सम्पादकहरुसँग आयोजित अन्तरक्रियामा मन्त्री ढकालले घटीमा ६ लाखसम्मको पिसिआर जाँच गरिने जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री केपी शर्�. . .
प्रदेश नं २ मा आज कोरोनाको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ भने २२७ जना नयाँ सङ्क्रमित थपिएका छन् । वीरगञ्ज–१५ बस्ने ४५ वर्षीय पुरुष र पर्साको पोखरिया–८ की १८ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । योसमेत गरी यो प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । सोमध्ये . . .
नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेर फरार सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर बस्ने ४६ वर्षीय ह्याङ्गलाल तामाङलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्युरोक�. . .
१. हिन्दुधर्मको प्रमुख चाड मानिने जनैपूर्णिमा कहिले पर्दछ ? ~ श्रावण शुल्क पुर्णिमा २. नेपाल सरकारले नेपाल रास्ट्र बैंकको १७औं गभर्नरको रुपमा महाप्रसाद अधिकारीलाइ कहिले नियुक्त गर्यो ? ~ २०७६ चैत्र २४ ३. यस बर्षको इण्डियन प्रिमियर लिग (आइ.पी.एल) कहिले देखि कहिले सम्म हुने भएको छ ? ~ २०२० सेप्टेम्बर १९ देख�. . .
लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ सङ्क्रमित थपिएका छन् । साउन ६ गतेसम्म कूल सङ्क्रमित रहेका चार हजार २६४ सङ्ख्या आज पाँच हजार ४५ पुगेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको हो । प्रदेशमा हालसम्म य�. . .
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाले एक व्यवसायीसँग रु दुई लाख घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार प्रमुख अनुसन्धान अधिकृत रानाले गुट्खा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट मासिकरुपम�. . .
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै क्षेत्र र निकाय मिलेर महामारीको सामना गर्नुपर्ने बताउनुभएको छ । महामारी र राष्ट्रिय सङ्कटमा विरोध गर्नेभन्दा पनि सामना गर्नेतर्फ सबैको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा आज कोभिड–१९ र यसको रोकथामबारे स्वास्थ्य क्षेत्रका . . .
१. नेपालमै प्रथम पटक प्लाज्माथेरापीबाट कोरोना संक्रमितको उपचार कसको गरियो ? ~ ज्ञानेन्द्रमान सिंह कार्की (बिराटनगरका बरिष्ठ चिकित्सक कार्कीको २०७७/०४/१८ गते, काठमाडौंको शिक्षण अस्पतालमा गरिएको) २. तिलिचो ताल समुद्र सतहबाट ४९१९मि. उचाई मा रहेको छ र यसलाई सबैभन्दा उच्च स्थानमा रहेको ताल मानिन्छ । तर नेप. . .
गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । आफ्नै वडाभित्रकी एक १४ वर्षीय बालिक. . .