देशको खबर

बैतडीमा जनगणनामा ४९ हजार परिवार सूचीकृत

बैतडीमा राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणअन्तर्गतको गणनामा ४९ हजार ७६१ परिवार सूचीकृत गरिएको छ । विसं २०६८ को जनगणनामा जिल्लामा ४५ हजार १६७ परिवार सङ्ख्या रहेको थियो । पहिलो चरणमा ५८ हजार ५५२ घर सूचीकृत गरिएको छ । घरको गणना पहिलोपटक गरिएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दि�. . .


हत्याको आरोपमा एक पक्राउ

कैलालीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका–३ ठेकीपुरका १८ वर्र्षीय किरण साउँद रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार गए राति साउँद र टीकापुर नगरपालिका–८ कालीमाटीका अनुप साउँद�. . .


देशभर चिसो बढ्योः जुम्लाको तापक्रम दुई डिग्री

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अब चिसो निरन्तर बढ्दै . . .


विद्युतीय सवारीको प्रवद्र्धनमा ऊर्जामन्त्रीको जोड

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युत्को उपयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित विद्युतीय सवारी ¥य�. . .


दस लाख लिटर दूध अभाव

गोरखापत्र समाचारदाता काठमाडौँ । कोभिड–१९ का कारण दुग्ध तथा दूध पदार्थ बिक्री नहुँदा हैरान भएका डेरी उद्योगीहरूलाई अहिले दूधको अभाव भएको छ । होटल, विद्यालय, पार्टी प्यालेस, कलकारखानालगायत बजार सञ्चालनमा आएपछि दूध तथा दुग्धजन्य पदार्थको माग बढेको कारण दूधको अभाव भएको छ । कोभिड–१९ महामारीका कारण भए�. . .


कोरोना बीमा दाबीकाे आधाभन्दा बढी भुक्तानी हुन बाँकी

काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको कोरोना बीमा भुक्तानी प्रक्रिया अझै शुरु हुन सकेको छैन । बीम समितिले अर्थ मन्त्रालयबाट बीमा बापतको रकम रोकिएकाले भुक्तानी प्रक्रियामा समस्या भएको जनाएको छ । समितिका सूचना अधिकारी निर्मल अधिकारीले बिमितले भुक्तानी पाउन अझै कति दिन लाग्ने हो, अन्यौल नै रहेको बता�. . .


प्रधानमन्त्री देउवा लण्डनमा

लण्डन प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लण्डन आइपुग्नुभएको छ । नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उ�. . .


संसदीय समितिद्वारा दार्चुला–तिङ्कर सडकको निरीक्षण

लोकेन्द्र जोशी/गाेरखापत्र दार्चुला । संघीय संसदको विकास तथा प्रविधि समितिको एक टोलीले महाकाली करिडोर अन्तर्गतको दार्चुला–तिङ्कर सडकको निरीक्षण गरेको छ । शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत समिति सभापति कल्याणी खड्का नेतृत्वको १५ सदस्यीय टोली दार्चुला आएर सो सडक निरीक्षण गरेको हो । दा�. . .


दुईको मृत्यु

काठमाडौँ उपत्यकाको छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् । काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बाँसबारी बस्ने ४९ वर्षीय जमुना रोक्का मिजार आफ्नै कोठामा सुतिरहेको अवस्थामा आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै ललितपुर, गोदावरी नगरपालिका–१० चापागाउँस्थित हेमबह�. . .


भीमफेदी–कुलेखानी सडकखण्डमा तीन दिन सवारीसाधन अवरुद्ध हुने

मकवानपुर जिल्लाको भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ गतेदेखि तीन दिन सवारीसाधन अवरुद्ध हुने भएको छ । हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारीसाधन अवरुद्ध हुने भएको वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको याताया�. . .


९२ ग्राम लागु औषधसहित १ जना पक्राउ

जानु पाण्डे/गाेरखापत्र कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका ४, चाकरचौडामा लागु औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाणगंगा नगरपालिका ४ धनेशपुरका वर्ष २७ को विजय खत्री रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । सीमा प्रहरी चौकी चा. . .


मुद्दा हेर्न परमादेश जारीको माग गर्दै अधिवक्ताहरुद्वारा सर्वोच्च अदालतमा रिट दर्ता

गोरखापत्र अनलाइन काठमाडौं । न्यायाधीशहरु इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ प्रभावित हुँदा न्यायको हक उल्लंघन भएको भन्दै पेशी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारीको माग गर्दै अधिवक्ताहरुले संयुक्तरुपमा सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ । अधिवक्ता कृष्ण प्रस�. . .