देशको खबर

अब देशैभर स्मार्ट लाइसेन्स पाइने

यातायात व्यवस्था विभागले उपत्यका बाहिरका कार्यालयहरुबाट वितरण गर्दै अाएकाे कागजी सवारी चालक अनुमति पत्रको नविकरण बन्द गरेको छ। अवदेखि कुनै पनि कार्यालयबाट कागजी अनुमति पत्र वितरण, नविकरण बन्द गरिएको विभागले जानकारी दिएको छ। सबैतिर स्मार्ट कार्ड वितरण गर्ने लक्ष्य अनुरुप अहिले देशभरका कार्. . .


टंकी सिनवारी सहित आज देशभर १५ भन्दा बढि स्थानमा बम भेटियो

देशका विभिन्न स्थानमा शंकास्पद रुपमा मंगलबार फेला परेका बिष्फोटक पदार्थ प्रहरीको सक्रियतामा निष्क्रिय पारिएको छ । ती स्थानहरुमा बिष्फोटक पदार्थ फेला परेको छ भन्ने सूचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा खटिएको स्थानीय प्रहरीको समन्वयमा नेपाली सेनाको स्थानीय युनिटको टोलीले बिष्फोटक पदार्थ निष्�. . .


दाङमा ठाउँ ठाउँमा बम भेटिएपछि सेना परिचालन

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताले उम्मेद्वारका घर लगायत सार्वजनिक स्थलमा समेत वम राखेर आतंकित तुल्याएपछि दाङमा नेपाली सेनाले गस्ती सुरू गरेको छ। तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीको घर र घोराहीमा नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार . . .


अमेरिकामा नेपाली युवतीको हत्यारालाई आजीवन काराबासको सजाय सुनाइयो

विजय थापा, वासिङ्टन डिसी— भर्जिनिया राज्यको मेकानिकसभिलमा बसोबास गर्दै आएकी नेपाली युवती रिना जादब श्रेष्ठको हत्या आरोपमा उनका पति हर्षदकुमार जादबलाई अजीवन काराबास सजाय हुने भएको छ। अदालतको निर्णायक समितिले रिनाको हत्यामा जादबको संलग्नता ठहर गर्दै आजीवन कारावासका लागि सिफारिशको निर्णय गरेको हो।. . .


वैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेका कारण रोल्पामा पुरुष मतदाताभन्दा महिला धेरै

रोल्पा । बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा कुल मतदान स्थल ८० तथा मतदान केन्द्र १५४ रहेका छन् भने कुल मतदाता सङ्ख्या एक लाख १७ हजार २६१ रहेको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिए । महिला मतदाताको सङ्ख्या ६० हजार ४७५ तथा पुरुष मतदाताको सङ्�. . .


बालिकालाई बलात्कार गरेको आरोप लागेका श्याम राउत साढे ५ वर्षपछि पक्राउ

काठमाडौं । एक बालिकालाई बलात्कार गरेको आरोप लागेका श्याम राउत साढे ५ वर्षपछि पक्राउ परेका छन । २०६८ साल माघ ५ गते रामेछापको तत्कालीन संैपू गाविसकी १४ वर्षीया सुन्तली तामाङलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले राउतलाई आईतबार पक्राउ गरेको हो । घटनापछि भारतको  अन्डमान निकोबार टापुमा बस्दै आएका �. . .


अब भदौंबाट दुई वटाको संख्यामा डिम्याट खाता सिमित गर्नुपर्ने

१२ असार, काठमाडौं । दुईभन्दा बढि डिम्याट खाता भएका सेयर लगानीकर्ताहरुले अब भदौंबाट दुई वटाको संख्यामा खाता सिमित गर्नुपर्ने भएको छ । तर यो बाध्यता लगानी व्यवस्थापन कम्पनी मार्फत् पनि लगानी गरिरहेका र गर्नेहरुलाई भने नहुने भएको छ । दुई वटा भन्दा बढि खाता भएका अन्यले यो क्रममा खातामा सेयर सार्दा भने शु. . .


निर्धक्क भएर निर्वाचनमा भाग लिन सबैलाई आग्रह

तुलसीपुर (दाङ) । गृहमन्त्री जनार्दन शर्माले स्थानीयतहको निर्वाचनमा जनता निकै उत्साहित रहेको र राजनीतिक दलहरुबीच स्वच्छ प्रतिस्पर्धाकोवातावरण देखिएको बताएका छन् । उनले आज बिहान यहाँ पत्रकारसँग गरिएको साक्षात्कार कार्यक्रममा सो कुरा बताएका हुन् । गृहमन्त्री शर्माले शान्ति सुरक्षाको दृष्टिकोणले �. . .


उमेदवारको घरमा बम विस्फोट

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा नेकपा माओवादी केन्द्रका प्रमुख पदका प्रत्याशी गोकर्ण भट्टको निवासमा गए राति अज्ञात समूहले बम विस्फोट गराएको छ । अत्तरिया बजारमा रहेको भट्टको घर परिसरमा राति पौने ३ बजेको समयमा भएको विस्फोटबाट उनको घरका झ्यालका सिसा फुटेको र ढोकामा क्षति पुगेको जिल्ला प्रहरी का�. . .


परिवार नियोजनका साधन सहज रुपमा उपलब्ध नभएको गुनासो

काठमाडौं । सरोकारवालाहरुले नेपालमा अझै पनि परिवार नियोजनको साधन सहज रुपमा उपलब्ध हुने अवस्था नरहेको बताएका छन् । परिवार स्वास्थ्य महाशाखाका प्रमुख अशेष रेग्मीले सहज रुपमा उपलब्ध नभएकै कारण अझै पनि विवाहित २७ प्रतिशत महिलाहरुले परिवार नियोजनको साधन प्रयोग गर्ने अवस्था नरहेको पनि स्पष्ट पारे । विहि. . .


दाङबाट नौ सय ५४ महिला उम्मेदवार विभिन्न पदका लागि चुनावी मैदानमा

तुलसीपुर (दाङ) । यही असार १४ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनमा दाङबाट नौ सय ५४ महिला उम्मेदवार विभिन्न पदका लागि चुनावी मैदानमा रहेका रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार जसमा घोराही उपमहानगरपालिकामा एक सय ७१, तुलसीपुर उपमहानगरपालिकाबाट एक सय ७३, �. . .


काँग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवारलाई कारबाही गर्ने

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवारलाई कारबाही गर्ने भएको छ । काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्नेलाई कारबाही गर�. . .