देशको खबर

प्रतिनिधि सभा बैठकआज बस्दै, दलित आयोगको प्रतिवेदन पेश हुने

काठमाडौं प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहीबार दिउँसो २ बजेको लागि बैठक बोलाइएको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिनुभयो । आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७–०७८’ पेश गर्नुहुने महासचिव गौतमले जानकारी दिनुभयो ।. . .


३० मेगावाटको न्यादी आयोजनाले पुसबाट विद्युत उत्पादन थाल्ने

बेलिना थापा/गाेरखापत्र लमजुङ लमजुङको मस्र्याङदी गाउँपालिकामा निर्माणधीन न्यादी जलविद्युत आयोजनाले आगामी पुस महिनाबाट विद्युत उत्पादन थाल्ने भएको छ । मस्र्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा र ७ भुलभुले बीचमा बग्ने ङादी खोलामा निर्माणधीन आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सकिएको र पुस महिनाबाट विद्. . .


मगन्ते निरुत्साही पार्दै प्रहरी

विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिकस्थलमा पैसा माग गर्ने मगन्तेलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ । देशकै आर्थिक राजधानी वीरगञ्ज बजार आसपास क्षेत्रमा भारतबाट आएका मगन्तेलाई प्रहरीले नियन्त्रण गर्न अभियान चलाएको हो । त्यस्ता मगन्तेलाई नियन्त्रणमा लिएर नजिक�. . .


स्तरोन्नति हुँदै भक्तपुर अस्पताल

शिवा तामाङ भक्तपुर भक्तपुर अस्पतालमा बालबालिकाका लागि २० र वयस्कका लागि १६ श-या गरी ३६ वटा नयाँ आईसीयू र एनआईसीयू सेवा सञ्चालनको तयारी पूरा गरिएको छ । बिरामीको चाप र सेवा विस्तारका लागि आईसीयू र एनआईसीयू गरी पुनः थप ३६ शøया थप गर्न लागिएको अस्पतालले जनाएको छ । भक्तपुर नगरपालिका–१, दूधपाटीस्थित ११७ व�. . .


टुकी बालेर राज्य पर्खंदै खल्लामुसेटी

लक्ष्मणदेव पन्त/गाेरखापत्र महेन्द्रनगर बीस वर्ष अघिसम्म गुमनाम थियो, खल्लामुसेटी । २०५८ सालमा माओवादी खोज्दै पहिलो पटक प्रहरी पुगेपछि गुमनाम गाउँबारे राज्यले जानकारी पायो । पछिल्ला पाँच वर्षमा खल्लामुसेटीले विकासका प्रयासमा काँचुली फे-यो । बाटो, बिजुली, सञ्चार सुविधा पुगेपछि खल्लामुसेटीवासीक. . .


काँग्रेस महाधिवेशन मङ्सिर अन्त्यमा

शेषकान्त पण्डित/गाेरखापत्र काठमाडौँ पटक पटक सर्दै आएको नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशन आउँदो मङ्सिरको अन्तिम साता गरिने भएको छ । पूर्व निर्धारित मङ्सिर ९ देखि १३ गतेसम्मको कार्यतालिकालाई संशोधन गर्दै पार्टीको केन्द्रीय निर्वाचन समितिले आउँदो मङ्सिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्�. . .


प्रधानमन्त्री देउवा शुक्रबार बेलायत प्रस्थान गर्नुहुँदै

प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । भ्रमणका क्रममा उहाँ अक्टोबर ३�. . .


कांग्रेस महाधिवेशनको मंसिर २७ देखि २९ सम्म गर्ने प्रस्ताव

नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति परिमार्जन गर्दै आगामी मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको समिति �. . .


तीन महिनामा ६८ प्रतिशतले बढ्यो वैदेशिक व्यापार

नवीन पौडेल/गाेरखापत्र काठमाडौँ चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा रु तीन खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रहेको वैदेशिक व्यापार बढेर चालू आवको सो अबधिमा रु पाँच खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार पुगेको छ । भन�. . .


महकालीमा भारततर्फ जाँदै गरेको डुङ्गा पल्टिदा एकको मृत्यु, एक बेपत्ता

गोकर्ण दयाल बैतडी नेपालबाट भारत जँदै गरेको डुङ्गा महाकाली नदीको नङरौं घाटमा पल्टिदा एक बालको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । डुङ्गामा १० जना सवार रहेका थिए । बैतडीको शिवनाथ गाउँपालिका–१, खाँड स्थित नङरौं घाटमा डुङ्गा पल्टिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । बुधबार स�. . .


यसकारण पर्यटकको रोजाइमा पर्छ डोल्पा

जाजरकोट नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुद्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा अवस्थित छ । तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर छ । नेपालको गहिरो यो तालको गहिराइ ६५० मिटर छ । कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो तालले बेलाबे. . .


अल्मुतारी थप तीन वर्षका लागि कोचका रुपमा नेपालमा रहने

काठमाडौं नेपाली फुटबलका प्रशिक्षक अब्दुल्ला अल्मुतारीको थप तीन वर्षका लागि फुटबल प्रशिक्षकका रुपमा काम गर्नुहुने भएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत सो कुराको जानकारी गराउनुभएको हो । उहाँले अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएनका अधिकारीहरुसँगको छलफलमा पछि स. . .