देशको खबर

नेपाल एकदिवसिय विश्वकप क्रिकेट छनौट प्रतियोगिताको समुह ‘क’ मा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज २०१५ को एकदिवसीय विश्वकप क्रिकेटका लागि छनौट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । उक्त तालिका अनुसार नेपाल समुह 'क' मा परेको छ । पुस २६ गतेदेखि न्युजिल्याण्ड आयोजना हुने छनौट प्रतियोगितामा स्कटल्याण्ड, हङकङ, संयुक्त अरब इमिरेट्स् र क्यानडा पनि सोहि समु�. . .