देशको खबर

संस्कृतिमन्त्री आलेद्वारा योगगुरु रामदेवलाई ब्राण्ड एम्बसडरको प्रस्ताव

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुुर आलेले आध्यामिक एवं योग पर्यटनका रुपमा नेपाललाई विश्वसामु परिचित गराउन ब्राण्ड एम्बासिडरको भूमिका लागि भारतीय योग गुरु स्वामी रामदेवलाई आग्रह गर्नुभएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषले �. . .


एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । गोरखापत्र अनलाइनसँग संक्षिप्त कुरा गर्नुहुँदै उपाध्यक्ष रावलले आफूले आजै उम्मेदवारी घोषणा गर्न लागेको बताउनुभयो । नेता रावलले केही छिनमा काठमाडौंमा पत्रकार सम्मेलन गरी उम्म�. . .


बिरुवा बिक्रीबाट राम्रो आम्दानी

रामपुर । रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने ६० वर्षीय गोविन्दप्रसाद दुवाडीले दुई दशक बढीको समय बिरुवा उत्पादनमा बिताउनुभयो । उमेर ढल्कदै जाँदा उहाँलाई यो व्यवसायबाट टाढा रहन पटक्कै मन छैन । विसं २०५५ देखि दुवाडीले निरन्तररुपमा आजसम्म बिरुवा उत्पादन गरिरहनुभएको छ । उहाँ करिब एक रोपनी जग्गामा �. . .


मुस्ताङमा स्याउ उत्पादन बढ्यो

मुस्ताङ । मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ । मुस्ताङमा गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउ उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्ष पाँच हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको मुस्ताङमा यस वर्ष पाँच हजार ५६४ मेट्रिकटन स्याउ फलेको जानकारी दिन�. . .


सर्वोच्चमा तोकियो सबै मुद्दामा पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । उहाँले आज १० संयुक्त र एकल इजलासमा ३३४ मुद्दामा पेसी तोक्नुभएको हो । उहाँले आफ्ना लागि भने कुनै पनि पेसी तोक्नुभएको छैन । मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको भए तापनि . . .


इन्टरपोल महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक थापा क्षेत्री टर्की प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९ औँ महासभामा सहभागी हुन टर्की प्रस्थान गर्नुभएको छ ।महानिरीक्षक क्षेत्री इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा संचालन हुने इन्टरपोलको ८९ औं महासभामा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको हो । इन्टरपोल नेपालक�. . .


९० प्रतिशतभन्दा बढीमा मतदान

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्रको चुनावी परिणाम आउने क्रम जारी छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले १३ जिल्लाबाट मत परिणाम आएको बताउनुुभयो । तर, जिल्ला–जिल्लाबाट प्राप्त विवरणमा १९ जिल्लामा क्षेत�. . .


विभिन्न क्षेत्रका २२ एसपीको सरुवा

काठमाडौँ । नेपाल प्रहरीले २२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शनिबारको निर्णयानुसार प्रहरी उपरीक्षकको सरुवा गरिएको हो । यसअघि कात्तिक २९ गते पनि आठ एसपीको सरुवा भएको थियो । यसपटक मानव बेचविखन अनुसन्धान ब्यूरोका अनुरागकुमार द्विवेदीलाई सुदूरपश्चिम. . .


पत्रकार ऐडीको निधन

काठमाडौँ । हुम्लाको पत्रकार नन्द ऐडीको उपचारका क्रममा निधन भएको छ । काठमाडौँको सुमेरु अस्पतालमा कलेजो र मिर्गौलासम्बन्धी रोगले ग्रस्त भएपछि उपचारकै क्रममा पत्रकार ऐडीको निधन भएको हो । दुई हप्तादेखि काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएका पत्रकार ऐडीको शनिबार सुमेरु अस्पतालको आइसीय�. . .


प्राचीन कपिलवस्तुको गुरुयोजना अन्तिम चरणमा

जानु पाण्डे कपिलवस्तु । सिद्धार्थ गौतम बुद्धको गृह नगरी तिलौराकोट (प्राचीन कपिलवस्तु)को गुरुयोजना अन्तिम चरणमा पुगेको छ । भगवान् बुद्धको गृह नगरलाई विश्वस्तरीय सम्पदा सहरको रुपमा विकास गर्ने उद्देश्यका साथ गुरुयोजना तयार गरिन थालिएको हाे। लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेत्याले गुर�. . .


ब्राउनसुगरसहित आमा–छोरा पक्राउ

दाङ । दाङ जिल्लाको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेको छ । शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठको माइतीघरमा छापा मार्दा सानो पुरिया ९९ थान र ठूलो पुरिया एक गरी १९ ग्राम ७१० मिलीग्राम ब्राउनसुगरसहि�. . .


काठमाडौँमा दुई शव फेला

काठमाडौं । शनिबार काठमाडौँमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार शनिबार रमेश न्यौपाने र शरण खड्काको शव भेटिएको हो । कुँवरका अनुसार ललितपुर चापागाउँ भर घएका ५० वर्षीय न्यौपाने र धादिङ घर भएका ३२ वर्षीय खड्काको शव भेटिएको हो । न्यौपाने काठमाडौँ . . .