रोल्पा । यहाँ बस दुर्घटना हँुदा चालकसहित चारको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४ तार्केबाङ सहिदमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो । दु�. . .
महोत्तरी । महोत्तरीको भङ्गहा नगरपालिका–२ बखरीको ३५ वर्षीया एक महिलालाई सामूहिक बलात्कारपछि मारेको आरोपमा फरार दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोजकुमार यादव र निजका साथी महोत्तरीकै भङ्गहा नगरपालि�. . .
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ । साे कुरा प्रधानमन्त्री देउवाकाे आधिकारीक ट्वीट मार्फत जानकारी गराइएकाे छ । भेटमा नेपाल अमेरिकाबीचकाे लामाे मैत्री सम्बन्ध, सहयाेग र द�. . .
काठमाडौं । सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरुको बैठकले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गर्ने निर्णय गरेको छ । सर्वोच्चमा बिहीबार दिउँसो बसेको १९ न्यायाधीशहरुको बैठकले नियमावली र गाेेलाप्रथाबारेकाे कार्यविधि तयार गरेको एक न्यायाधीशले नाम नबताउने सर्तमा गोरखापत्र अनलाइनलाई जानकारी द. . .
काठमाडौँ । आज देशभरमा गरी थप २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ११ हजार १५१ को परीक्षण गरिएको थियो । आज २६० जना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ९९ हजार १७६ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहे�. . .
काठमाडौँ । बुधबार उच्च अङ्कले बढेर दुई हजार ८०० भन्दामाथि पुगेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ३२.३९ अङ्कले घटेर दुई हजार ७६९.१३ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शे. . .
काठमाडौं । सर्वोच्च अदालतमा आज पेशी तोकिएको २५९ मध्ये २० मुद्दामा फैसला भएको छ । बिहीबारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले एउटा पूर्ण, एउटा एकल र सात वटा संयुक्त इजलास तोक्नुभएको थियो । आज नौ इजलामा २५९ मुद्दाको पेशी तोकिएको थियो । जसमध्ये २० मुद्दामा फैसला र एकमा आदेश जारी भएको सर्वोच्च�. . .
काठमाडौँ । बुधबार साँझदेखि मौसममा आएको परिर्वतनले देशभर शनिबारसम्म धुम्म हुने मौसमविद्ले बताउनुभएको छ । अरव सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण शनिबारसम्म देशभर आकाश नखुल्ने र सामान्य वर्षासँगै हिमपातको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले �. . .
सुदूरपश्चिम । कर्मचारी सञ्चयकोषले जग्गा खरिदको लागि सञ्चयकर्तालाई ५० लाख रुपियाँसम्म सापटी प्रदान गर्नेभएको छ । ‘सञ्चयकर्ता सापटी कार्यविधि, २०७८’ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले बताउनुभयो । कोषले यसअघि सञ्च. . .
काठमाडौँ । केन्द्रीय तथ्याङक विभागले लिपुलेक र लिम्पियाधुराको जनगणना नछुट्ने स्पष्ट पारेको छ । जनतामा अन्यौलता छाएको भन्दै विभागले बिहीबार दार्चुलाको व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभी गाउँका करिब ३२० परिवारका एक हजार जनाकोगणना गरिने स्पष्ट पारेको हो । मित्रराष्ट्र भारतसँग सीमा जोडिए. . .
जनार्जन खत्री सर्लाही । सर्लाहीमा नेपाली काँग्रेस अधिवेशन गराउन खटिनुभएका निर्वाचन अधिकृतमाथि हातपात भएको छ । बिहिवार मध्यान्ह सदरमुकाम मलङ्गवास्थित पार्टी कार्यालयमा निर्वाचन अधिकृत दीवाकरराज पाण्डेमाथि काँग्रेसकै एक समूहले हातपात गरेको हो । जिल्ला पार्टी कार्यालयमा मतदान अधिकृत खटाउने वि�. . .
अर्जुन काफ्ले स्याङ्जा । तिहारमा देउसीभैलोबाट सङ्कलन गरेको रकमले फेदिखोलामा स्थापनार्थ पुस्तकालयमा पुस्तकहरु हस्तान्तरण गरिएको छ । पछिल्लो समय देउसीभैलोबाट उठेको रकम पिकनिक र भ्रमणमै खर्च गर्ने प्रवृत्तिको विकास भइरहेका बेला यहाँका विद्यार्थीले भने आफ्नै विद्यालयमा पुस्तकहरु उपलब्ध गराएका हु�. . .