काठमाडौं । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका एवं अंगभंग भएका तथा गम्भीर प्रकृतिको रोग लागेका व्यक्तिका सन्तानले अबदेखि निःशुल्क रूपमा प्राविधिक शिक्षा प्राप्त गर्ने भएका छन्। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पहिलोपटक प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई तीन वर्षे सिभिल इञ्जि�. . .
नेपाल टेलिकमले विदेशबाट आएको कलमा नेपाल टेलिकमकै मोवाइल नम्बर देखिएमा १८८ नम्बरमा फोन गरी सो नम्बर टिपाइदिनु अनुरोध गरिएको छ । उक्त नम्बरमा फोन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको टेलिकमले जानकारी दिएको छ । उसले विदेशबाट अवैद्य मार्गबाट आउने गरेको कलबाट आफ्ना ग्राहकहरु गुणस्तरीय सेवा प्राप्त गर्�. . .
एनएमबी बैंकले ‘बैंक अफ दी इयर’को उपाधि पाएको छ । बेलायतको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्ने यस वर्ष (२०१७) को उपाधी एनएमबी बैंकले पाएको हो । यसपटक यो उपाधीको लागि १ सय ४१ देशबाट बैंकहरुको सहभागिता रहेको थियो । बैंकको वित्तीय अवस्था र वित्तयि विवरणबाट देखिने वित्तीय जोखिम न्युनिकरण क्षमताक�. . .
जितपुर । आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यहाँ मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान गराइएको छ । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी बदर मत कपिलवस्तुमा भएको जानकारी दिएसँगै सोही चुनौतीलाई मध्यनजर गर्दै अहिले जि�. . .
१४ मंसिर, धनगढी । कैलाली–२ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहले आगजनी गरेका छन् । वाम गठबन्धनका साझा उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा१६च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमि�. . .
दैलेख, मंसिर १४ । निर्वाचनको मिति नजिकिँदै गर्दा दैलेखमा निर्वाचनसम्बन्धी गतिविधिले तीव्रता पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको परिचालनलाई तीव्रता दिएको छ भने सुरक्षा निकायले पनि सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले सुरक्षाका लागि खटिएका प्रहरीलाई विभिन्न केन�. . .
सिन्धुपाल्चोक । मंसिर १० गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान नगरेको भन्दै केही कांग्रेस स्थानीय नेता कार्यकर्ताले स्थानीयलाई कुटपिट गरेका छन् । मंगलबार इन्द्रवती गाउँपालिका–१ बसेरीमा कांग्रेसका स्थानीय नेता श्री लामा नेतृत्वको समूहले स्थानीय नाबुल साइला ल�. . .
काठमाडौं । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको यात्रुबाहक बस त्रिशूलीमा नदीमा खसेको छ । बिहान काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको लु, १ ख २९१ नम्बरको बस त्रिशूलीमा खसेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए । उनका अनुसार मुग्लिनबाट काठमाडौंतर्फको इच्छाकामना वडा नम्बर ३ मा ब. . .
कालीकोट (रासस) । जिल्लाको खाँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् । मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नम्बरको बलेरो जिप कालीकोटको जिल्ला अस्पताल मोडमा आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हु. . .
काठमाडौँ, मङ्सिर १३ गते । एक वर्षमा महिलामाथि भएका हिंसाका घटनामध्ये झण्डै ७० प्रतिशत घरेलु हिंसा रहेको तथ्य सार्वजनिक भएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले सन् २०१६ जुलाईदेखि सन् २०१७ जुनसम्म देशभरबाट महिलामाथि हुने हिंसाका घटनाको अभिलेख राखी निकालेको वर्ष पुस्तक ‘अन्वेषी’मा यस्तो त�. . .
काठमाडौँ , निर्वाचन आयोगले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित ‘पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ’ भनी विज्ञापन प्रकाशित गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न एमालेलाई निर्देशन दिएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता �. . .
प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको कार्यक्रममा सुरक्षा दिन बसेका एक म्यादी प्रहरीको बम विस्फोटमा परी मृत्यु भएको छ । दाङमा मंगलबार प्रधानमन्त्री सहभागी कार्यक्रम नजिकै भएको बम विस्फोटमा घाइते भएका म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । वि. . .