देशको खबर

पुष्पकमल दाहालले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै बम विस्फोट

कपिलवस्तु । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै जिल्लाको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट गराइएको छ । वाम गठबन्धनले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्न जिल्लाको पकडी पुगेका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले आमसभामा �. . .


कृषि विकास बैंकको ५ करोड हिनामिना गरेको आरोपमा ३ जना पक्राउ

कृषि विकास बैंकको न्यूरोड शाखाबाट करिब ५ करोड हिनामिना गरेको आरोपमा बैंकमा कार्यरत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले कृषि विकास बैंकमा कार्यरत ३२ वर्षीया दिपिका रेग्मी, प्रकाश घतानी र रमेशकुमार थापालाई पक्राउ गरेको हो । दिपिका सोही बैंकको शाखामा कार्यर�. . .


गगन थापाका लागि डा. गोविन्द केसीले मागे भोट

 डा. गोविन्द केसीले गगन थापाका पक्षमा मतदान गर्न सबैसँग अपील गरेका छन् ।गगन थापाले ३ करोड नेपालीको स्वास्थ्यका बारेमा आफूहरुले थालेको अभियानमा सुरुदेखि नै साथ दिएर निष्कर्षमा पुर्याउन सक्रिय योगदान गरेको भन्दै केसीले थापाजस्तो व्यक्ति फेरि पनि जनताबाट चुनिएर आउनुपर्ने धारणा राखेका छन् । एक भिडियो . . .


उम्मेदवारको घरमा मध्यरातमा बम विस्फोट

कपिलवस्तु । कपिलवस्तुमा शुक्रबार राति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का प्रतिनिधिसभा १ प्रदेशसभा (१( का उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको छ । बम प्रहारबाट घरका जस्तापातामा प्वाल परेको छ । बाणगंगा नगरपालिका–१० कोरिया चोकमा अज्ञात समूहले दुई पटकसम्म बम विस्फोट गराएको स्थानीयले . . .


फ्रि वाइफाइ दिने भन्दै भोट माग्दै नेपाली काँग्रेस

रमेशकुमार वली, सल्यान (रासस)।  निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । जिल्लामा क्रियाशील राजनीतिक दलहरु यतिबेला मत माग्दै घरदैलो भेटघाटमा व्यस्त छन् । पाँच वर्षभित्र जिल्लालाई समृद्ध जिल्लाको रुपमा विकास गर्ने प्रतिवद्धतासहित दलहरु घरदैलो अभियानलाई तीव्र �. . .


भारतसँगको सीमामा थप निगरानी राख्न सेनाले बढायो गस्ति

उम्मेदवार र चुनावी सभालाई लक्ष्य गरी बम विस्फोटका घटनामा वृद्धि भएपछि सेनाले गस्ती बढाएको छ। मंसिर २१ गते हुने निर्वाचनका क्रममा आपराधिक समूहले बम विस्फोट गराउन सक्ने सम्भावित स्थानहरूमा सेनाले निगरानी बढाएको हो। निर्वाचन सुरक्षामा सेनाले गस्ती बढाएसँगै धरान, इटहरी, दुहबी, इनरुवा, हरिनगरा, कप्तान�. . .


बसमा बम बोकेर हिडेका दुईजना भारतीय नागरिक पक्राउ

बसमा बम बोकेर ल्याइरहेका दुईजना भारतीय नागरिक धादिङको नौबिसेमा पक्राउ परेका छन् । शुक्रबार विहान काँकडभिट्टाबाट काठमाडौं लागि छुटेको ना ७ ख ४९७६ नम्बरको बसमा एउटा प्रेसरकुकर बम र दुईवटा सकेट बमसहित भारत अछाम सिमलटापुका २३ वर्षका राजु विश्वास र भारतको पश्चिम बंगालका ३० वर्षका मोहम्मद फर्मान अलीलाई �. . .


रौतहटमा राजपाका कार्यकर्ता र प्रहरीबीच झडप, २० राउण्ड हवाइ फायर

रौतहट ।गएराति रौतहटको गरुडा रौतहट महमदपुरमा राजपाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा बालकसहित पाँचजना घाइते भएका छन् ।झडपमा प्रहरीतर्फ पनि घाइते भएको भनिए पनि संख्या खुलाइएको छैन । घाइतेहरुको चपुर, गरुडा र गौरका अस्पतालहरुमा उपचार भइरहेको छ ।   मधेस आन्दोलनका दृष्यहरु प्रोजेक्टरको माध्यमबाट द�. . .


हजरत मोहम्मदको १४३२ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति भण्डारीको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मका अन्तिम रसुल (ईश्वरका अन्तिम सन्देशकर्ता) हजरत मोहम्मदको १४३२ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । ‘हाम्रो देश नेपाल धार्मिक, सांस्कृतिक विव�. . .


मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने संभावना !!

काठमाडौँ,  मंसिर १५ गते ।  स्थानीय तहलगत्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएका कारण मतदातामा पर्याप्त मात्रामा मतदाता शिक्षा पुग्न सकेको छैन । प्रतिनिधि चुन्न मत दिने अधिकार प्राप्त मतदातालाई प्रभावकारी रुपमा मतदाता शिक्षा दिनुपर्ने जरुरी भए पनि समय अभाव र ठूल्ठूला निर्वाचन एकै पटक गराउनुपर�. . .


साइबर क्राइम बैंक तथा वित्तीय संस्थाका निम्ति चुनौतीपूर्ण बन्दै

मुलुकका बैंक तथा वित्तीय संस्थाको रकम कम्प्युटरको माध्यमबाट गैरकानुनी ढंगले हासिल गर्नेहरुबाट जोगाउनु ज्यादै चुनौतीपूर्ण बन्दै गएको निष्कर्षमा ‘बैंकर’हरु पुगेका छन् । साथै उनीहरूले ‘साइबर क्राइम’ नियन्त्रण राज्यको प्राथमिकता हुनुपर्ने बताएका छन् । विश्वभरको ‘बैंकिङ’ प्रणाली ‘साइबर क्राइम’क�. . .


युुवतीको शंकास्पद मृत्युु, शव जलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लियो

रौतहट,मङ्सिर १५ गते । स्थानीय देवाही गोनाही नगरपालिकामा एक युुवतीको शंकास्पद मृत्युु भएको छ । देवाही गोनाही नगरपालिका– ७ गोनाही टोलका सुुखाडी पाशवानकी १८ वर्षीया अविवाहित छोरी सुुरतियाकुुमारीको शंकास्पद मृत्युु भएको हो । शव गोप्य तरिकाले गाउँभन्दा पश्चिमतिर गए राति ८ बजे जलाइरहेको सूचनाको आधारम�. . .