देशको खबर

तीज पर्वमा पशुपतिनाथ मन्दिर प्रवेशका लागि कसैलाई पनि पास नदिने

प्रबिन दाहाल काठमाण्डौ भदौ १७,  पशुपति क्षेत्र विकास कोषले तीज पर्वमा पशुपतिनाथ मन्दिर प्रवेशका लागि कसैलाई पनि पास नदिने जनाएको छ । कोषले आज पत्रकार सम्मेलन गरी विगतका वर्षमा पासको दुरुपयोग भएको भन्दै यो पटकको तीजमा पासको व्यवस्था हटाइएको जानकारी दिएको हो । कोषले अघिल्ला वर्षहरुमा विभिन्न संस्था. . .


सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगबीच द्वन्द्व बढ्दै

प्रबिन दाहाल काठमाण्डौ भदौ १७ , सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगबीच द्वन्द्व बढ्दै गएको छ । कर्मचारी अन्तरमन्त्रालय सरुवाका लागि निजामती सेवा नियमावली संशोधनको विषयलाई लिएर सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगबीच विवाद बढ्दै गएको हो । मन्त्रालयले नियमावलीले तोकेको समयसीमाभित्र अ�. . .


उदयपुरमा भाइरलबाट प्रभावित बिरामी बढे

गाईघाट (उदयपुर) । केही दिनयता उदयपुरको मध्य तराईलगायत त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप दिनानुदिन बढ्दै गएपछि धेरै स्थानीय बासिन्दा भाइरलबाट प्रभावित हुन थालेका छन् । भाइरलको बिरामीको सङ्ख्या बढ्दै गएपछि अहिले जिल्ला अस्पताल उदयपुरमा बिरामीको खचाखच हुन थालेको अस्पतालका चिकित्सक . . .


अब त्रिभुवन विश्वविद्यालयमा पनि योग डिप्लोमा कक्षा सञ्चालन तयारी

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एक वर्षे योग डिप्लोमा कक्षा सञ्चालन तयारी गरेको छ। विश्वविद्यालयको संस्कृत विभागको पहलमा योग शिक्षा पठनपाठन शैक्षिक उपाधिकै रुपमा गराउने तयारी भएको जानकारी योग शिक्षक डा.सुबोध शुक्लाले दिए। जुनसुकै संकायमा स्नातक गरेका विद्यार्थीले एक वर्षे योग डिप्लोमा पढ्न �. . .


दोलखा पहिरो, तीन जना वेपत्ता

दोलखाको लामाबगर ४ स्थित छेचोतमा पहिरोमा पुरिएर तीन जना वेपत्ता भएका छन् । पहिरोमा परी अन्य १० जना घाइते भएका स्थानीय पहलमान तामाङले दिएको जानकारीअनुसार दिए । दोलखाका प्रहरी नायव उपरीक्षक रविन कार्कीका अनुसार त्यस ठाउँमा चारैतिर पहिरो गएकोले उद्दारको निम्ती शसस्त्र, सेना र प्रहरी टोली खटिइसकेको छ. . .


एक बर्षमा १०३ जना महिलाको उद्धार

रत्ननगर (चितवन), भदौ । विभिन्न जिल्लाबाट मानव तस्करले बेचबिखन गर्न लैजाँदै गर्दा चितवनबाट गएको एक बर्षमा १०३ जना महिलाको उद्धार भएको छ । माइती नेपालले गएको एक वर्षमा यसरी चितवनबाट १०३ जना चेलीको उद्धार गरी घर फर्काएको क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले जानकारी दिनुभयो । विभिन्न सचेतना कार्यक. . .


७० वर्षीय वृद्ध दश वर्षका लागि कारागार चलान

तम्घास (गुल्मी),  भदौ । मानव बेचबिखनको मुद्दामा गुल्मीका एक वृद्ध आगामी दश वर्षका लागि कारागार चलान भएका छन् । यसरी कारागार चलान हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–१४ निवासी ७० वर्षीय धनबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । विकलाई मानव बेचबिखनको अभियोगमा जिल्ला अदालत अर्घाख. . .


संविधान दिवस भव्य र हर्षोल्लासका साथ मनाउने निर्णय

काठमाडौँ,  प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिले संविधानसभाबाट सङ्घीय गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक महत्वको स्मरण गर्दै आगामी असोज २ देखि ४ गतेसम्म तीन दिन संविधान दिवस भव्य र हर्षोल्लासका साथ मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री दाहालक�. . .


काठमाडौँ–नागढुङ्गा सडक विस्तारमा ढिलाइ नगर्न सांसदको आग्रह

काठमाडौँ,  व्यवस्थापिका–संसद्को आजको विशेष समयमा विभिन्न दलका सांसदहरूले काठमाडौँ–नागढुङ्गा सडक विस्तारको क्रम लम्बिएको, सबै भूकम्पपीडितले अझै राहत नपाएको, स्थानीय निकायको पुनःसंरचनाका विषयमा सहमति जुटाउने प्रयास नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । नेकपा ९एमाले० का युवराज ज्ञवालीले का�. . .


स्वास्थ्यमन्त्री गगन थापाले गरे नेताहरुले राज्यको ढुकुटीबाट लिँदै आएको उपचार खर्च रोक्ने घोषणा

काठमाडौं, १४ भदौ । नवनियुक्त स्वास्थ्यमन्त्री गगन थापाले विशिष्ट अधिकारी एवं शीर्ष नेताहरुले राज्यको ढुकुटीबाट लिँदै आएको उपचार खर्च रोक्ने घोषणा गरेका छन् । आफ्नो राजनीतिक करियरमा पहिलोपटक मन्त्री बनेका कांग्रेस केन्द्रीय सदस्य थापाले एक अन्तर्वार्तामा विदेशमा उपचार गराउँदै आएका प्रमुख दलका शी. . .


एसिड हान्नेलाई जघन्य अपराधअन्तर्गत कारबाही गर्न माग

काठमाडौं- एसिड आक्रमण गर्ने व्यक्तिलाई जघन्य अपराधअन्तर्गत कारबाही गर्ने कानुनी व्यवस्था माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। जुरी नेपालको तर्फबाट अधिवक्ता शशी बस्नेतले मुलुकी ऐनमा रहेको कुटपिट महलअन्तर्गत मुद्दा दायर हुने प्रक्रिया अन्त्य गर्दै नयाँ कानुन बनाउन परमादेश जारी हुनुपर्ने म�. . .


अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य बिग्रियो

वीर अस्पतालको पुरानो आईसीयूमा रहेकी गंगामाया अधिकारीलाई सोमबार साँझ उच्च ज्वरो देखिएको छ । दोस्रो पटक १९ दिनदेखि आमरण अनशनमा रहेकी अधिकारीलाइ सोमबार राति १०५ डिग्री ज्वरो देखिएको कामु निर्देशक डा.भूपेन्द्र बस्नेतले जानकारी दिए । गंगामायालाई संक्रमणको आशंका गर्दै तत्काल एन्टिबायोटिक औषधि चलाइए�. . .