सर्लाही, असोज २५ गते । सर्लाहीमा पहिचान हुन नसकेका मानिसको गोली प्रहारबाट एक सुन व्यापारीको हत्या भएको छ । मंगलबार साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका कविलासी गाउँपालिका–३ पिपरिया बस्ने २७ वर्षीय सुनिल साहको अज्ञात समूहले गोली हानी हत्या गरेको हो । मृतकका पित�. . .
गौशाला, असोज २५ । महोत्तरी जिल्लाको बर्दिबासमा पाँचजनाबाट शुरु भएको डेंगु रोग अहिले ९८ जनामा पुगेको छ । उक्त कुरा जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले जानकारी दिनुभएको छ ।अघिल्लो सोमबार बर्दिबास अस्पतालमा १२ जनालाई परीक्षण गरिएकोमा पाँचजनामा फेला परेको ड�. . .
महोत्तरी, असोज २४ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल फोरम नेपालबीच चुनावी एकता भएपछि मुलुकको राजनीतिमा तरंग पैदा भएको बताउनुभएको छ । कार्यकर्ता भेटघाटका क्रममा महोत्तरीको गौशाला आउनुभएका अध्यक्ष यादवले आज बिहान पत्रकारसँग कुरा गर्दै आगामी निर्व. . .
इनरुवा। सुनसरीबाट सम्भावित उम्मेदवारको नाम नेकपा एमालेले केन्द्रमा सिफारिस गरेको छ । सुनसरीबाट एमालेका तर्फबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको पार्टीले जनाएको छ । एमाले सुनसरीको मातहतका कमिटीले मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारको नामावली सिफारिस गरेको हो । एमा�. . .
प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि सरकारले ९८ हजार म्यादी प्रहरी भर्ना गर्ने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो । निर्वाचनका सुरक्षाका लागी नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सघाउन भन्दै सरकारले ५५ दिनका लागी म्य�. . .
सरकारले भूकम्प पीडितहरुको घर निर्माणका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आज बसेको मन्त्रीपरिषद बैठकले भूकम्प पीडितहरुलाई घर निर्माणका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने निर्णय गरेको हो । भूकम्प पीडि. . .
रत्ननगर, चितवन, । मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ । भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा शुक्रबार चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका घिमिरेले जान�. . .
महोत्तरी (रासस) । गौशाला नगरपालिकाको कार्यालयबाट निर्णय पुस्तिका हराएको छ । नगरपालिका स्थापना पछि भएका निर्णण पुस्तिका पछिल्लो एक महिनादेखि हराएको कार्यालयका पदाधिकारीले जनाएका हुन् । प्राप्त जानकारीअनुसार तत्कालीन वडा सचिव सुदीप दाहालको नियन्त्रणमा रहेको सो निर्णय पुस्तिका नयाँ कार्यकारी अधिक�. . .
ललितपुर, असोज २२ गते । मङ्सिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवारीका लागि नेपाली काँग्रेसलाई ६५ जिल्लाबाट सिफारिस प्राप्त भएको छ । तर, त्यसरी पठाएको सिफारिसमा आकाङ्क्षीको सूची भने निकै लामो छ । पार्टी केन्द्रीय सचिवालयका अनुसार काँग्रेस. . .
काठमाडौं । आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा मधेशवादी दलहरु एक आपसमा सहकार्य गरेर जाने भएका छन् । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच आशन्न निर्वाचनमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको हो । दुबै पार्टीले संयुक्त भई साझा उम्मेदवारको रुपमा चुनावमा भाग लिन. . .
लक्ष्मीप्रसाद उपाध्याय, काठमाडौँ, असोज २० गते । धनुषास्थित ढल्केवरमा निर्माणाधीन अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकरणको सव स्टेसन निर्धारित समयमा सम्पन्न नहुने भएपछि आउँदो हिउँदमा लोडसेडिङको तालिका आउने सङ्केत देखा परेको छ । ढल्केवर सव स्टेसन निर्माण सम्पन्न नभएपछि आगामी हिउँदको लोडसेडिङलाई. . .
काठमाडौं । डीआईजी नवराज सिलवाल नेकपा एमाले प्रवेशको तयारी गरेका छन् । आज काठमाडौंमा विशेष कार्यक्रम गरी उनी नेकपा एमालेमा प्रवेश गर्न लागेको स्रोतले जानकारी दियो । नेपाल प्रहरीको महानिरीक्षकको दौडमा रहेका सिलवाललाई कासमु कीर्ते गरेको आरोप लागेको छ । आफू प्रहरी महानिरीक्षक हुन पाउनुपर्ने जिकीर गर�. . .