बागलुङ—जिल्लाको हुग्दीशिर–६ स्थित कृष्णबहादुर क्षेत्रीको घरमा आगलागी हुँदा उहाँकी ८३ वर्षीया आमा नैना क्षेत्रीको जलेर मृत्यु भएको छ। सोमबार दिउँसो अचानक घरमा आगलागी हुँदा घरमै बसेकी क्षेत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। आमालाई बचाउन खोज्दा छोरा कृष्णबहादुर घाइते भएका छन्। उनला�. . .
काठमाडौंः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वैशाख ६ गते बृहत अन्तरक्रिया गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ । नयाँबानेश्वरस्थित सद्भावना पार्टीको मूख्यालयमा सोमबार बसेको मधेसी मोर्चाको सचिवालय बैठकले वैशाख ६ गतेको अन्तरक्रियालाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । त्य�. . .
२८ चैत, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जान लिइने सातौं भाषा परीक्षामा करिब ३१ सय नेपाली युवालाई उत्तीर्ण गराइने भएको छ । यो संख्या गत वर्षको भन्दा झन्डै ६३ प्रतिशत कम भएको आजको कारोबार दैनिकमा समाचार छ । गत वर्ष ८ हजार ४९० युवा उत्तीर्ण भएका थिए । कोरि�. . .
काठमाडौं चैत्र २६ , नेकपा एमालेका पोलिटब्युरो सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको पोलिटब्युरो बैठकमा उनीहरुले राजनीतिक प्रतिवेदनमा तीनवटै निर्वाचन आफ्नो नेतृत्वमा. . .
बिराटनगर चैत्र २६ सिसहनिया–६ पिपरा बस्ने बिना चौधरीको छोरा ४ वर्षीय अनित चौधरीको सोही ठाउँ बस्ने मोहन चौधरीको गोबरग्याँसमा परी बिहीबार मृत्यु भएको छ। खेलिरहेको अवस्थामा भैंसीले लखेट्दा गोबरग्याँसमा परेर घाइते भएका बालकको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचारको क्रममा मृत्यु भएको हो।. . .
काठमाडौँ चैत्र २५ नामिविया विरुद्ध नेपालमै हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजनको खेलका लागि नेपाली टिमको अन्तिम घोषणा गरिएको छ । बिहीबार घोषणा गरिएको टिमको कप्तानमा पारस खड्का, उपकाप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । राष्ट्रिय खेलकुद परिषदको संयोजनमा गठन भएको छनोट समितिले सदस्यीय अन्तिम टिमको घो�. . .
काठमाडौं: द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा दिएको जाहेरीअनुरूप मन्त्री अग्नि सापकोटामाथि मुद्दा नचलाइएको भन्दै पीडितका तर्फबाट दिइएको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलासमा पठाइएको छ। रिटमा सोमबार भएको सुनुवाइपछि न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले संवैध. . .
सन्तोस बस्नेत, युएई यूएईमा रहेका नेपालीहरुको सक्रिय समूह नेपाली समुदाय यूएईले आफ्नो तेस्रो बैठक युएई, जाफलिया स्थित मङोलियन रेस्टुरेन्टमा गत अप्रिल १ गते सम्पन्न गरेको छ।युएईमा रहने सम्पुर्ण नेपालिको समस्यामा साथ दिदै आएको यश संस्थाले युएईमा दुखमा परेका चेलिहरुको उद्दार गरि नेपाल फिर्ता पठाउ. . .
काठमान्डौ चैत्र २२ , विवेकशील नेपाली दलले आयोजना गरेको समाजका प्रबुद्ध नागरिकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । २०७२ चैत्र २१ गते, आईतवार अन्नपूर्ण होटेल, दरबारमार्गमा दिउसो १ बजेबाट शुरु भएको उक्त कार्यक्रममा नेपालका आर्थिक सामाजिक, राजनैतिक, कला/संस्कृति क्षेत्रमा चर्चित १५० भन्दा बढ�. . .
बिराटनगर चैत्र २२ , मुगुको महाकाली उच्चमावि र रारा क्याम्पसको एसएलसी परीक्षा केन्द्रमा गणित विषयमा चिट चोर्न नपाउँदा विद्यार्थीले ढुंगामुढा गरेका छन्। चिट चोर्न नपाएपछि उत्तरपुस्तिका बुझाएर बाहिर निस्किएर उनीहरुले चारैतिरबाट ढुंगा हानेका थिए। त्यसक्रममा केही विद्यार्थी र सुरक्षाकर्मी घाइते भए�. . .
काठमाडौँ चैत्र १९ , युवाहरु माझ निक्कै लोकप्रिय विवेकशील नेपाली दलले ‘पुनर्निर्माण कहाँ पुग्यो सरकार’ भन्ने नारा सहित काठमाडौँ स्थित माइतीघर मण्डलामा सडक संदेश तथा खबरदारी गर्दे अभियान सुरुवात गरेको छ । ‘पुनर्निर्माण कहाँ पुग्यो सरकार’ , जनताले २ लाख कहिले पाउने " लगायतका नारा सहित विवेकशील नेपाली. . .
बिराटनगर चैत्र १९ प्रवेशिका परीक्षा (एसएलसी) दिन नपाउँदा अछामकी एक युवतीले आत्महत्या गरेकी छन्। मङ्गलसेन नगरपालिका–११ जुपु खिमाडाकी २२ वर्षीया विन्द्रा रावलले बुधवार राति झुन्डिएर आत्महत्या गरेकी हुन्। परीक्षामा सहभागी हुन प्रवेशपत्र लिन गएकी विन्द्राले प्रवेशपत्र नपाएपछि आत्महत्या गरेकी हुन. . .