देशको खबर

गोविन्द केसीका मागका सम्बन्धमा वार्ता शुरु

अनशनरत प्रा डा गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र उहाँका प्रतिनिधिबीच वार्ता शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुवै टोलीबीच वार्ता शुरु भएको डा केसीका तर्फबाट सहभागी नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिनुभयो । उहाँसँग वार्ता गर्न सरकारले . . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६०

१. ‘नयाँ युगको पदचाप’ कसको विचारसंग्रह हो ? --- पुष्पकमल दाहाल ‘प्रचण्ड’ [आफु प्रधानमन्त्री हुदाँको अनुभवलाई लिएर लेखेका पुस्तक असोज १७ गते प्रकाशन गरिएको] २. नेपाल सरकारले दक्षिण अफ्रीकाको लागि नेपाली राजदुतको रुपमा कसलाई सिफारिस गरेको छ ? --- डा. निर्मलकुमार विश्वकर्मा ३. नेपाल भ्रमणमा रहेका बहराइनका �. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ५९

१. भारतको नयाँदिल्लीमा ‘युथ आइकन २०२०’बाट को सम्मानित भएका छन् ? --- कान्छा अभियन्ता के.पी. खनाल २. प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी कहाँ बनाउने निर्णय गरेको छ ? --- दाङको भालुवाङ [असोज १६ गते गरिएको प्रस्ताव असोज २० गते पारित भएको] ३. नेपाललाई अन्तर्राष्ट्रिय स्वर्ण पदक जिताउने प्रथम खेलाडी को ह�. . .


मङ्सिरमा आइसिटी अवार्ड हुने

आइसिटी अवार्ड–२०२० आगामी मङ्सिरमा हुने भएको छ । साउन महिनामा हुने अवार्ड कोभिड–१९ का कारणले मङ्सिर महिनामा गर्न लागिएको अवार्डका संयोजक राजन लम्सालले जानकारी दिनुभयो । लिभिङ विट आइसिटी पत्रिकाले प्रत्येक वर्ष सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका संस्था, व्यक्तिलाई सन् २०१६ देखि अवार्ड प्रदान �. . .


लाखौँ खर्चेर बनाएका प्रसूति गृह प्रयोगविहीन

सुदूरपश्चिम प्रदेश सरकारले लाखौँ रकम खर्च गरेर निर्माण गरेका यहाँका प्रसूति सेवा केन्द्र तथा शहरी स्वास्थ्य केन्द्र प्रयोगविहीन भएका छन् । भवन मात्रै निर्माण भएका अन्य औषधि उपकरण र स्वास्थ्यकर्मीको अभावमा ती संरचना प्रयोगविहीन भएका हुन् । सुर्नया गाउँपालिका–३ बिजुलस्थित प्रसूति सेवा केन्द्र कर. . .


संक्रमण तिब्र भएपछि उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्र�. . .


जलविद्युत् कम्पनीका शेयरमा ओइरिए लगानीकर्ता

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक मंगलबार ४.१७ बिन्दुले वृद्धि भई एक हजार ५८६.२९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.७६ बिन्दुले बढेर ३१३.२२ मा पुगेको छ । कूल १९५ कम्पनीको ९९ लाख ४९ हजार ३१७ कित्ता शेयर . . .


नेपालमा कोरोना सङ्क्रमित ९० हजार नाघ्यो

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा एक हजार ५५१ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ९० हजार ८१४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ४७ नमूना परीक्षण गर्दा मुलुकभर एक हजार ४२ पुरुष र ५०९ महिलामा सङ्क्रमण पुष्�. . .


७ कामदारमा कोरोना देखिएपछि तातोपानी नाका बन्द

सात कामदारमा कोरोना देखिएपछि सोमबारदेखि खुलेको नाका आजदेखि पुनः बन्द भएको छ । बाढी तथा पहिराको कारण करीब तीन महिना बन्द भएको तातोपानी नाका खुलेको एक दिनमै पुनःबन्द भएको हो । भन्सार सामग्री लोड अनलोड गर्ने मजदूरमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि चीनले नाका बन्द गरेको हो । चीनतर्फ सामग्री लोड अनलोड गर�. . .


नेकपा बैठकमा गोविन्द केसीको अनशन र मन्त्रिपरिषद् हेरफेरबारे छलफल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठकमा चिकित्सक प्रा डा गोविन्द केसीको जारी अनशन र समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा डा केसीको जीवन रक्षाका लागि सरकार गम्भीर रहेको र वार्ताका. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ५८

१. नेपाल सरकारका पुर्वमुख्यसचिव लोकदर्शन रेग्मीले कहिले राजीनामा दिए ? --- २०७७ असोज १५ [उनको कार्यकाल कार्तिक ३ गते सकिने वाला थियो, नयाँ मुख्यसचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको] २. नेपालको पहिलो सहिद को हुन् र उनलाई कहिले सहिद घोषणा गरिएको थियो ? --- लखन थापा, २०७२ असोज ३ गते (संविधान जारि भएको दिन) ३. ‘. . .


रोकिएन रोजगारीका लागि भारत पस्ने क्रम

दशैं र तिहारमा मुग्लानबाट फर्किई परिवारसित चाडपर्व मनाउने यहाँको विगतको परम्परा यस वर्ष कोरोना कहरका कारण सङ्कटमा परेको छ ।बन्दाबन्दीमा कोरोनाको त्रासले स्वदेश फर्किएकाहरु चाडपर्वका मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका छन् । कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट सोमबार बिहान मात्रै . . .