देशको खबर

नेपाली सेनाका जवानलाई अपहरण, घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप

काठमाडौं,१२ जेठ । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ। रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई वैशाख १�. . .


खैनी चुरोट खानुहुन्छ ? सुर्तिजन्य पदार्थबाट नेपालमा वर्षेनी २५ हजार व्यक्तिको मृत्यु

काठमाडौ,जेठ ११ गते । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले क्यान्सर रोग लगायत नसर्ने रोग रोकथामको लागि सुर्तिजन्य पदार्थ रोक लगाउनुपर्ने बताउनुभएको छ । सुर्तिजन्य पदार्थबाटै नेपालमा वर्षेनी २५ हजार व्यक्तिको मृत्यु भइरहेको भन्दै उहाँले नसर्ने रोग रोकथाममा जोड दिनुपर्ने बताउनुभयो । . . .


भुटानी नायिकाको नेपालमोह

काठमाडौं, ११ जेठ ।  भुटानकी नायिका उग्येन छोडेन यति बेला नेपालमा छिन्। प्रायः भुटानको राष्ट्रिय पोसाक ‘किरा’मा देखिने उनले भर्खरै नायक पल शाहसँग नेपाली म्युजिक भिडियोमा काम गरिन्। भन्छिन्, ‘पलसँग काम गर्दा निकै रमाइलो भयो। उनको सरल बानीले मन छोयो।’ उग्येन भुटानी हुन् तर नेपाली भाषा मज्जाले बोल्छिन�. . .


ठुलो परिमाणको भारतीय नक्कली नोट सहित पाकिस्तानी पक्राउ

काठमाडौँ, ११ जेठ । प्रहरीले ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित ३ जना पाकिस्तानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी शैलेश थापा क्षेत्रीले भारतीय नक्कली नोट ७ करोड ६७ लाख ९४ हजारसहित पाकिस्तानका नागरिकहरु मोहम्मद अख्तार, नदि�. . .


करोडौँ मूल्यपर्ने मठ-मन्दिरको जग्गा हडप्ने महन्तलाई हिरासतमा राख्न उच्च अदालतको आदेश

जनकपुरधाम । उच्च अदालत जनकपुरले जनकपुरस्थित रत्नसागर मन्दिरका पूर्वमहन्त बैकुण्ठ दास वैष्णवलाईं पुर्पक्षको लागि हिरासतमा राख्न आदेश दिएको छ। किर्ते जालजासी गरी मठ-मन्दिरको जग्गा बेचविखन गरेको मुद्दामा जिल्ला अदालत धनुषाले धरौटी बुझाए रिहा गर्न दिएको आदेश बदर गर्दै उच्च अदालतले पूर्वमहन्त दासला�. . .


सिरहामा बस र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु , २५ जना घाइते

सिरहा, १० जेठ । सिरहामा बस र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तगर्त मिर्चैया नगरपालिकाको प्रयागपुर चोकमा ना ८ ख ९८२ नम्बरको बस र ना ३ ख ४२६४ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । मृत्यु हुनेहरुको सनाखत भएको छैन । घाइतेको विभ�. . .


विराटनगरका प्रविण सहित २ जना आईटिएफ अन्तराष्ट्रिय अम्पायर कोर्स लिन मलेसिया प्रस्थान

काठमाडौँ, ९ जेठ । मलेसियामा हुने आइटिएफ अन्तराष्ट्रिय अम्पायर कोर्समा सहभागी हुन जाने दुई सदस्यीय नेपाली टोली त्यसतर्पm प्रस्थान गरेको छ । मलेसियाको सरावाकस्थित कुचिङमा मे २४ देखि २६ सम्म हुने अन्तराष्ट्रिय अम्पायर कोर्सका लागि नेपाल आइटिएफ महासंघका रेफ्री चेयरम्यान प्रविणकुमार कार्की र सदस्य घम�. . .


लुटपाट गर्न आएका ८ भारतीय डाँकाको यस्तो योजना, हतियार सहित परे प्रहरी फन्दामा

जनकपुर, ९ जेठ ।  योजना बनाएर जनकपुरमा डकैती गर्न आएका ८ जना भारतीय पेशेवर डाँकालाई धनुषा प्रहरीले हातहतियारसहित पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका-८, विहारकुण्डस्थित जानकी विहार कुटीमा बुधबार राति सवा ९ बजे सुनचाँदीका गरगहना र नगद लुट्न आएका उनीहरुलाई प्रहरीले घेरा हालेर पक्राउ गर्न सफल भएको �. . .


भारतमा चुनाबको मत परिणाम पूर्ण नआउदै ओलीले दिए नरेन्द्र मोदीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।     लाेकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले उत्साहजनक मतपरिणाम ल्याएपछि ओलीले मोदीलाई ट्वीटरमार्फत बधाई दिएका हुन् । ‘लोकसभा निर्वाचनमा उत्साहजनक नतिजा हासिल भएको. . .


कोरियाली भाषा परीक्षाको तयारी तीव्र , परीक्षाका लागि ३२ केन्द्र, २० जनाको दरखास्त रद्द

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ । सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ । परीक्षार्थीको सहजताका. . .


निर्मलाको आमाले लिइन् राहतः ‘दुई छोरीको भविष्य निर्माणमा खर्च गर्छु’

काठमाडौ, ९ जेठ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको आमा दुर्गादेवीले सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छिन् । उनले त्यो रकम दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने बताएकी छिन् । तीनै तहका सरकारले निर्मलाको परिवारलाई (स्थानीयले तीन, प्रदेशले पाँच र संघले १० लाख) कुल १८ लाख रुप. . .


एक महिना नवित्दै तीन बुहारीको हत्या

लहान, ९ जेठ। घरेलु हिँसा अन्तर सिरहामा एक महिना नवित्दै तीन महिलाको हत्या भएको छ । सिरहामा छोरा नपाएको भन्दै एक महिलाको हत्या भएको छ । यस अघि दूई महिलालाई हत्या गरेको सार्वजनिक भएको छ । कर्जन्हा नगरापालीका–११ हटलेटवाका चन्देश्वर यादवले आफ्नै श्रीमती ३१ वर्षीया रितु यादवको घाँटी थिचेर हत्या गरेको माइत. . .