भक्तपुर, वैशाख १४ गते । एसईई परीक्षामा प्रश्नपत्र चोरी भएपछि राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र राखिएको कोठामा २४ घण्टा सीसीटीभीको व्यवस्था गरेको छ । बोर्डले वैशाख १५ गतेबाट कक्षा १२ को र वैशाख २९ गतेबाट कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन गर्दैछ । परीक्षामा अनियमितता हुन नदिन यसपटकबाट कडाइ गर्�. . .
काठमाण्डौ, १४ बैशाख । अबको एक दुई दिन दिउँसोपछि केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । विशेषगरी पोखराबाट पूर्वतिर बिहान सफा भए पनि दिउँसोपछि मौसम बदली भई केही ठाउँमा एकैछिन पानी पर्ने अनुमान गरिएको मौसमविद् शान्ति कँडेलले बताए । उहाँका अनुसार पूर्वमा बनेको न्�. . .
नेपालगन्ज, १३ बैशाख । नेपालगन्जमा सात वर्ष यता सर्वाधिक गर्मी भएको छ। जल तथा मौसम विज्ञानको नेपालगन्जको राँझास्थित हावापानी कार्यालयका अनुसार शुक्रबार अधिकतम् तापक्रम ४१ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम भने २३ डिग्री सेल्सियस रहेको थियो। सन् २०१३ देखि सन् २०१९ को अप्रिल २६ तारिखमा यो सबैभन्दा ब�. . .
काठमाडौं, १३ बैशाख । यती एअरलाइन्सले आफ्नो विमान संख्या तथा सेवा विस्तार गर्ने क्रममा शुक्रबार चौथो एटीआर ७२–५०० विमान भित्र्याएको छ । उत्पादन क्रम संख्या एमएसएन ७५४ तथा नेपाली रजिष्ट्रेशन नं. ९ एन–एएनसी रहेको उक्त विमान बैंककबाट उडेर दिउँसो साढे १ बजे काठमाडौंमा अवतरण गरेको थियो । भिजिट नेपाल २०२० �. . .
काठमाडौं, १३ बैशाख । सिरहामा आफ्नै पति र सासूले जिउँदै जलाएर गम्भीर घाइते भएकी कन्चन मण्डलको निधन भएको छ। उनको सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। सिरहा नगरपालिका-८ की २१ वर्षीय मण्डललाई बिहीबार पति र सासु मिलेर जिउँदै जलाएर हत्याको प्रया�. . .
सिरहा, १३ बैशाख। सिराहाको कल्याणपुर नगरपालिकाकी २१ वर्षीया कञ्चन मण्डललाई श्रीमान्ले आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन् । उनका पति चेतन मण्डल अहिले फरार रहेको प्रहरीले जनाएको छ । बिहीबार बिहान भान्छामा काम गरिरहेकी कञ्चनलाई आगो लगाएर उनी फरार भएको अनुमान प्रहरीले गरेको छ । आगोले कञ्चनको शरीरको. . .
विरगन्ज, १३ बैशाख । झुठो विवरण पेश गरी भारतीयलाई नेपाली नागरिकता दिलाउन खोज्ने एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको केहीबेरमै छाडेको छ। लगभग आधादर्जन भारतीयको नागरिकता बनाई दिने भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका रून्चे भनिने मदन गुप्तालाई प्रहरीले पक्राउ गरेको केही घन्टामा छाडेको ह�. . .
काठमााडौं, १३ बैशाख । सर्वोच्च अदालतले वंशजका आधारमा नागरिकता दिने कार्यलाई रोकेको छ। वरिष्ठ अधिवक्ता बोर्डबहादुर कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले शुक्रबार नागरिकता दिने कार्यलाई तत्कालका लागि रोकेको हो। अदालतले २०५३ र २०५८ मा अवैध रुपमा नागरिकता वितरण गरिएका नागरिकका सन्त�. . .
काठमाडाैँ, १३ बैशाख । आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको सुपरहिट चलचित्र ‘छक्का पञ्जा २’ आजदेखि पुनः देशै भरिका हलमा प्रदर्शनमा आएको छ । चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार नेपालभरीका सिंगल तथा मल्टिप्लेक्समा गरी उपत्यका बाहिरका ५० चलचित्र घरहरुमा ‘छक्का पञ्जा २’ प्रदर्शन �. . .
बिराटनगर बैशाख १३ , आज शुक्रबार पनि मुलुकका विभिन्न ठाँउमा पानी पर्नै सम्भावना रहेको छ । बिहीबार उपत्यालगायतका केही क्षेत्रहरुमा पानी परेको थियो । आज पनि पूर्वी क्षेत्रका भू–भागहरुमा तथा मध्य र पश्चिमका पहाडी भु–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने मौसम विज्ञान विभागले जानकारी दिएको छ । बाँकी भू–�. . .
लमजुङ, वैशाख १२ गते । लमजुङको मस्र्याङदी गाउँपालिका ४, ताघ्रिङका किसान मानव मलमूत्र प्रयोग गरेर तरकारी तथा खाद्यान्नबाली उत्पादन गर्न जुटेका छन् । यसअघि गाईभैंसी तथा भेडाबाख्रा, कुखुराको मलमूत्रबाट तरकारी र खाद्यान्य उत्पादन गर्दै आएका किसानले नयाँ प्रयोग गर्न लागेको हो । पशुपालन विस्तारै हराउँदै �. . .
काठमाडौं बैशाख १२। नेपालको पहिलो निजी मोबाइल दूरसञ्चार कम्पनी एनसेलले राज्यलाई कर नतिरेको भन्दै वाईसीएल नेपाल, विद्यार्थी संगठन लगायतका नेताहरुले एनसेलको सिम प्रयोग नगर्न संयुक्त अपिल गरेका छन् । वाईसीएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा, अनेरास्ववियु अध्यक्ष नविना लामा, युवासंघ नेपालका अध्यक�. . .